Monday, December 1, 2025
Date
सोम, मंसिर १६, २०८२
Mon, December 1, 2025
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

पाँचखाल नगरपालिकामा विद्यार्थीहरूको लागि पेशागत तयारी कार्यशाला सम्पन्न

RadioRoshi by RadioRoshi
शुक्रबार, अशोज ७, २०७९
in रोशी खबर, रोशी प्रोफाईल, शिक्षा
0
पाँचखाल नगरपालिकामा विद्यार्थीहरूको लागि पेशागत तयारी कार्यशाला सम्पन्न
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

पाँचखाल नगरपालिकामा विद्यार्थीहरूको लागि पेशागत तयारी कार्यशाला सम्पन्न भएको छ । पाँचखाल नगरपालिका र किङ्ग्स कलेजको संयुक्त आयोजनामा पाँचखालमा स्नातक तहमा अध्ययनरत विद्यार्थीहरूको लागि पेशागत तयारी कार्यशाला सम्पन्न गरिएको हो । कार्यशालामा विद्यार्थीहरूलाई नयाँ पेशा वा व्यवसायमा प्रवेश गर्नु अगाडि आवश्यक पर्ने सीपबारे प्रशिक्षण सन्चालन गरिएको थियो। यस कार्यशालामा ‘रेज्युमे’ ‘बायोडाटा बनाउने र कभर लेटर लेख्ने तयारी गराइएको थियो। सँगसँगै अन्तरवार्ताको सीप र अवसरहरूको लागि ‘लिङ्क्डइन’ को प्रयोग र व्यवस्थापनको प्रशिक्षण गरिएको थियो।

You might also like

बागमती प्रदेशका मुख्यमन्त्री बानियाँद्वारा बाढीले बगाएको थान्सिङ मोटोरेवल पुलको अवलोकन

रोशी–१२ शिखरपुरमा बौद्ध शिक्षा अध्ययन केन्द्र गुम्बा भवनको शिलान्यास

रोशीमा स्त्री रोग सम्बन्धि निःशुल्क शिविर सम्पन्नः ५ सय ५७ जना लाभान्वित


पाँचखाललाई शिक्षाको हब बनाउने भिजन भएको भन्दै नगर प्रमुख महेश खरेलले नगरका हरेक युवालाई आजको बजार र समाजको लागि योग्य बनाउने जानकारी गराउँदै आगामि दिनमा पेशागत तयारी र विकासका लागि अझै धेरै कार्यक्रमहरू सन्चालन गर्ने जानकारी दिनुभयो । कार्यशालाको उद्घाटन गर्दै पाँचखाल नगरपालिकाका शिक्षा शाखा प्रमुख दीनानाथ पन्थीले आजको प्रतिस्पर्धाको बजारमा सबै विद्यार्थीहरूले आफूलाई सबल र सक्षम बनाउन आवश्यक रहेको बताउँदै यस्तो कार्यशालाले नयाँ अवसर खोज्न, पाउन र समग्र वृत्ति विकासको लागि सहयोग पुर्याउने जानकारी दिनुभएको छ । नगरपालिकाको सभाहलमा भएको यस कार्यशालाको सहजीकरण ‘जब्स स्नाइपर’ नामक संस्थाका सह–संस्थापक उज्ज्वल कोइराला र उज्ज्वल पौडेलले गर्नुभएको थियो ।

Previous Post

रोशीमा धमाधम सडक मर्मत कार्य हुँदै

Next Post

रोशी ११ मेर्पाका ३७ घर धुरीमा रास्ट्रिय बिद्युत लाइन प्रसारण

RadioRoshi

RadioRoshi

Related Posts

बागमती प्रदेशका मुख्यमन्त्री बानियाँद्वारा बाढीले बगाएको थान्सिङ मोटोरेवल पुलको अवलोकन
Roshi Khabar E-Paper

बागमती प्रदेशका मुख्यमन्त्री बानियाँद्वारा बाढीले बगाएको थान्सिङ मोटोरेवल पुलको अवलोकन

by RadioRoshi
शुक्रबार, मंसिर १३, २०८२
रोशी–१२ शिखरपुरमा बौद्ध शिक्षा अध्ययन केन्द्र  गुम्बा भवनको शिलान्यास
Roshi Khabar E-Paper

रोशी–१२ शिखरपुरमा बौद्ध शिक्षा अध्ययन केन्द्र गुम्बा भवनको शिलान्यास

by RadioRoshi
आइतवार, मंसिर ८, २०८२
रोशीमा स्त्री रोग सम्बन्धि निःशुल्क शिविर सम्पन्नः ५ सय ५७ जना लाभान्वित
Roshi Khabar E-Paper

रोशीमा स्त्री रोग सम्बन्धि निःशुल्क शिविर सम्पन्नः ५ सय ५७ जना लाभान्वित

by RadioRoshi
बिहिबार, मंसिर ५, २०८२
भोलिदेखी रोशीमा प्रथम राष्ट्रिय रोशी कप फुल कन्ट्याक्ट कराँते प्रतियोगिता हुँदै
Roshi Khabar E-Paper

भोलिदेखी रोशीमा प्रथम राष्ट्रिय रोशी कप फुल कन्ट्याक्ट कराँते प्रतियोगिता हुँदै

by RadioRoshi
बिहिबार, मंसिर ५, २०८२
रोशीको बिभिन्न ४ स्थानमा महिलाहरुको प्रजनन् रुग्णता सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर हुने
Roshi Khabar E-Paper

रोशीको बिभिन्न ४ स्थानमा महिलाहरुको प्रजनन् रुग्णता सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर हुने

by RadioRoshi
शनिबार, कार्तिक ३०, २०८२
Next Post
रोशी ११ मेर्पाका ३७ घर धुरीमा रास्ट्रिय बिद्युत लाइन प्रसारण

रोशी ११ मेर्पाका ३७ घर धुरीमा रास्ट्रिय बिद्युत लाइन प्रसारण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

  • Prathana 6:00 am - 7:00 am

Up Coming Program

  • Prathana 6:00 am - 7:00 am

Recommended

तेमालका प्रतिनिधिहरुले मनाए २० औँ राष्ट्रिय धान दिवस (फोटोफिचर)

तेमालका प्रतिनिधिहरुले मनाए २० औँ राष्ट्रिय धान दिवस (फोटोफिचर)

शुक्रबार, असार १५, २०८०
काभ्रेका बाढीपीडितलाई चिन्ताः जाडो सुरू भयो, अब कहाँ बस्ने ?

काभ्रेका बाढीपीडितलाई चिन्ताः जाडो सुरू भयो, अब कहाँ बस्ने ?

बिहिबार, कार्तिक ८, २०८१

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

सिन्धुलीमा बसको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु
Roshi Khabar E-Paper

सिन्धुलीमा बसको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु

आइतवार, मंसिर १५, २०८२
एनपिएलमा आज कर्णाली र काठमाडौँ भिड्दै
Roshi Khabar E-Paper

एनपिएलमा आज कर्णाली र काठमाडौँ भिड्दै

आइतवार, मंसिर १५, २०८२
बागमती प्रदेशका मुख्यमन्त्री बानियाँद्वारा बाढीले बगाएको थान्सिङ मोटोरेवल पुलको अवलोकन
Roshi Khabar E-Paper

बागमती प्रदेशका मुख्यमन्त्री बानियाँद्वारा बाढीले बगाएको थान्सिङ मोटोरेवल पुलको अवलोकन

शुक्रबार, मंसिर १३, २०८२
नमोबुद्धमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु
Roshi Khabar E-Paper

नमोबुद्धमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु

मङ्लबार, मंसिर १०, २०८२
रोशी–१२ शिखरपुरमा बौद्ध शिक्षा अध्ययन केन्द्र  गुम्बा भवनको शिलान्यास
Roshi Khabar E-Paper

रोशी–१२ शिखरपुरमा बौद्ध शिक्षा अध्ययन केन्द्र गुम्बा भवनको शिलान्यास

आइतवार, मंसिर ८, २०८२
Roshi Khabar E-Paper

प्रथम राष्ट्रिय रोशी कप फुल कन्ट्याक्ट कराँते प्रतियोगिता-२०८२ सम्पन्न

शनिबार, मंसिर ७, २०८२
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना


रोशी प्रोफाईल


स्थानीय तह


साहित्य / ब्लग


राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.