Tuesday, May 13, 2025
Date
मङ्ल, बैशाख ३०, २०८२
Tue, May 13, 2025
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

इन्टरनेट पहुँचले बाल यौन दुर्व्यवहारका घटना बढ्दो

RadioRoshi by RadioRoshi
मङ्लबार, माघ २४, २०७९
in Roshi Khabar E-Paper, रोशी खबर, रोशी प्रोफाईल
0
इन्टरनेट पहुँचले बाल यौन दुर्व्यवहारका घटना बढ्दो
589
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

बालबालिकामा इन्टरनेटको पहुँच बढेसँगै अनलाइनमार्फत हुने यौन दुर्व्यवहार बढेको पाइएको छ । फेसबुक, म्यासेन्जर, टिकटक, युट्युब, भाइवर, ह्वाटसअप, इन्स्टाग्राम लगायतका सामाजिक सञ्जाल तथा अनलाइन भिडियो गेममार्फत बाल यौन दुर्व्यवहार हुने गरेको विज्ञहरूले दाबी गर्नुभएको छ । भ्वाइस अफ चिल्ड्रेनका निर्देशक कृष्णकुमार थापाले अनलाइनबाट हुने बाल यौन दुर्व्यवहारमा बालबालिकाको शारीरिक, मानसिक, शैक्षिक, नैतिक, सामाजिक विकास तथा अवस्थामा असर पर्ने गरेको विभिन्न अध्ययनले देखाएको बताउनुभएको छ । सोमबार ललितपुरमा आयोजित अन्तरक्रिया कार्यक्रममा उहाँले केही समयअघि आफूहरूले गरेको अध्ययनले इन्टरनेटको प्रयोगबाट ७५ प्रतिशत बालबालिका यौन हिंसाका सिकार हुने गरेका देखाएको जानकारी दिनुभयो ।
उहाँले भ्वाइस अफ चिल्ड्रेन र बाल यौन शोषण अन्त्यका लागि विश्वव्यापी संस्था (इपिक्याट लक्जम्वर्ग) ले सन् २०१७ मा उपत्यकाका पाँचदेखि १२ वर्ष उमेर समूहका ४५२ बालबालिकामा गरिएको सर्वेक्षणअनुसार ७५ प्रतिशत बालबालिकाले अनलाइनबाट हुने यौन दुर्व्यवहारबाट सुरक्षित हुने उपाय बारे आफूलाई थाहा नभएको बताएको बताउनुभयो । उहाँले बालिका मात्र यौन दुर्व्यवहारका सिकार हुन्छन् भन्ने सामाजिक सोच गलत भएको उल्लेख गर्दै २०५२÷५३ सालमा पहिलो पटक नेपालमा बालकहरू पनि यौन दुर्व्यवहारमा पर्छन् भन्ने कुरा स्थापित गर्न आफूहरू सफल भएको बताउनुभयो । उहाँले पछिल्लो समय बालिकालाई जस्तै बालक पनि यौन हिंसाका सिकार बन्ने गरेकोले अभिभावकलाई यसतर्फ सचेत रहन आग्रह गर्नुभयो ।

You might also like

खोलाले रोशीमा डाइभर्सन बगाउँदा बीपी राजमार्ग अवरुद्धः खुलाउने प्रयास जारी

आज २५६९औं बुद्ध जयन्तीः काभ्रेको पनौतीदेखि नमोबुद्धसम्म शान्ति पदयात्रा

काठमाण्डौ उपत्यकासहित देशभरको तापक्रम बढ्यो

Previous Post

तेमालको बाह्रौ हिउँदे अधिवेशनमा उपस्थित हुन गाउँपालिकाको अनुरोध

Next Post

रोशीमा दलित समुदायको उत्थानको लागि सीप विकास तालिममा जोड

RadioRoshi

RadioRoshi

Related Posts

खोलाले रोशीमा डाइभर्सन बगाउँदा बीपी राजमार्ग अवरुद्धः खुलाउने प्रयास जारी
Roshi Khabar E-Paper

खोलाले रोशीमा डाइभर्सन बगाउँदा बीपी राजमार्ग अवरुद्धः खुलाउने प्रयास जारी

by RadioRoshi
मङ्लबार, बैशाख ३०, २०८२
आज २५६९औं बुद्ध जयन्तीः काभ्रेको पनौतीदेखि नमोबुद्धसम्म शान्ति पदयात्रा
Roshi Khabar E-Paper

आज २५६९औं बुद्ध जयन्तीः काभ्रेको पनौतीदेखि नमोबुद्धसम्म शान्ति पदयात्रा

by RadioRoshi
सोमवार, बैशाख २९, २०८२
काठमाण्डौ उपत्यकासहित देशभरको तापक्रम बढ्यो
Roshi Khabar E-Paper

काठमाण्डौ उपत्यकासहित देशभरको तापक्रम बढ्यो

by RadioRoshi
सोमवार, बैशाख २९, २०८२
शंखुमा बिभिन्न पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रबेश
Roshi Khabar E-Paper

शंखुमा बिभिन्न पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रबेश

by RadioRoshi
आइतवार, बैशाख २८, २०८२
Roshi Khabar E-Paper

मण्डनदेउपुरमा टिपर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु

by RadioRoshi
आइतवार, बैशाख २८, २०८२
Next Post
रोशीमा दलित समुदायको उत्थानको लागि सीप विकास तालिममा जोड

रोशीमा दलित समुदायको उत्थानको लागि सीप विकास तालिममा जोड

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

समाजसेवी अनिश तामाङको नेतृत्वमा तेमाल–८ स्थित जनज्योति मा.वि लाई सरस्वतीको मूर्ति हस्तान्तरण

समाजसेवी अनिश तामाङको नेतृत्वमा तेमाल–८ स्थित जनज्योति मा.वि लाई सरस्वतीको मूर्ति हस्तान्तरण

बुधबार, फाल्गुन २, २०८०
आजबाट राष्ट्रियसभाका २० सांसदहरुकोे पदावधि सकिँदै

आजबाट राष्ट्रियसभाका २० सांसदहरुकोे पदावधि सकिँदै

आइतवार, फाल्गुन २०, २०८०

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

खोलाले रोशीमा डाइभर्सन बगाउँदा बीपी राजमार्ग अवरुद्धः खुलाउने प्रयास जारी
Roshi Khabar E-Paper

खोलाले रोशीमा डाइभर्सन बगाउँदा बीपी राजमार्ग अवरुद्धः खुलाउने प्रयास जारी

मङ्लबार, बैशाख ३०, २०८२
आज २५६९औं बुद्ध जयन्तीः काभ्रेको पनौतीदेखि नमोबुद्धसम्म शान्ति पदयात्रा
Roshi Khabar E-Paper

आज २५६९औं बुद्ध जयन्तीः काभ्रेको पनौतीदेखि नमोबुद्धसम्म शान्ति पदयात्रा

सोमवार, बैशाख २९, २०८२
काठमाण्डौ उपत्यकासहित देशभरको तापक्रम बढ्यो
Roshi Khabar E-Paper

काठमाण्डौ उपत्यकासहित देशभरको तापक्रम बढ्यो

सोमवार, बैशाख २९, २०८२
शंखुमा बिभिन्न पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रबेश
Roshi Khabar E-Paper

शंखुमा बिभिन्न पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रबेश

आइतवार, बैशाख २८, २०८२
Roshi Khabar E-Paper

मण्डनदेउपुरमा टिपर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु

आइतवार, बैशाख २८, २०८२
नमोबुद्ध नगरपालिकामा फैलियो जण्डिसः १८ जनामा सङ्क्रमण
Roshi Khabar E-Paper

नमोबुद्ध नगरपालिकामा फैलियो जण्डिसः १८ जनामा सङ्क्रमण

बिहिबार, बैशाख २५, २०८२
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना


रोशी प्रोफाईल


स्थानीय तह


साहित्य / ब्लग


राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.