Friday, May 9, 2025
Date
शुक्र, बैशाख २६, २०८२
Fri, May 9, 2025
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

नमोबुद्ध नगरपालिकाको नवौ बार्षिक उत्सब सम्पन्न

RadioRoshi by RadioRoshi
शुक्रबार, मंसिर १६, २०७९
in Roshi Khabar E-Paper, रोशी खबर, रोशी प्रोफाईल
0
नमोबुद्ध नगरपालिकाको नवौ बार्षिक उत्सब सम्पन्न
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिकाले बिभिन्न कार्यक्रमको आयोजना गर्दै आफ्नो नवौ बार्षिक उत्सब मनाएको छ । आज (शुक्रबार) जिल्ला समन्वयन समिति प्रमुख दिपक कुमार गौतमको प्रमुख आतिथ्यता एवं उपप्रमुख रिम बहादुर तामाङको बिशेष नमोबुद्धले नवौ बार्षिक उत्सब मनाएको हो । कार्यक्रमको अवसरमा ६० बर्ष माथिका २५ जना स्वास्थ्य स्वयमसेविकाहरुलाई उनिहरुको कार्यको कदर गर्दै २०,२० हजारको चेक सहित प्रमाणपत्रबाट सम्मान गरिएको छ । त्यसैगरि उत्कृष्ट करदाता सम्मान तथा काभ्रेपलाञ्चोक जिल्लालाई देशभर चिनाउन सफल वडा नं ७ का Supper dancer nepal winner सिद्धार्थ श्रेस्ठ सहित उनलाई नृत्य सिकाउने प्रसिक्षक र वडा नं ९ निवासि Miss national nepal 2022 winner अनिसा श्रेस्ठलाई खादा ओढाएर सम्मान गरिएको छ । अघिल्ला बर्षहरुको बार्षिक उत्सबको दिन नगरका सम्पुर्ण कार्यहरु प्रभावित एवं स्थगित भएपनि यो पालिको बार्षिक उत्सवमा भने नगरका कुनैपनि कार्यहरु प्रभावित भएका थिएनन् ।

You might also like

नमोबुद्ध नगरपालिकामा फैलियो जण्डिसः १८ जनामा सङ्क्रमण

रोशी गाउँपालिकाको १० नम्बर वडा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा

रोशीमा बाढी पीडितलाई अस्थायी आवास निर्माण गर्न पहिलो किस्ता बापतको रकम दिन सुरु


कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि जिल्ला समन्वयन समिति प्रमुख दिपक कुमार गौतमले नमोबुद्ध नगरको कर्मचारिहरुको कार्यहरुबाट आफु एकदमै प्रभावित भएको बताउनुभएको छ । नगरका सम्पुर्ण कर्मचारिहरुको लगनसिलताको प्रसंसा गर्नुभएको छ । उँहाले यस नगरभित्र अनगिन्ति ऐतिहासिक सम्पदाहरु रहेको बताउदै पर्यटकिय हिसाबले ससक्त बनाउनपर्ने कुरामा जोड दिनुभएको छ । त्यसैगरि नगरप्रमुख कुन्साङ लामाले नमोबुद्धलाई देसकै उत्कृस्ट नगर बनाउन हरक्षण लागिपर्ने बताउदै यसका लागि नगरवासिहरुको सहयोग आवस्यक पर्ने बताउनुभएको छ । कार्यक्रममा नगरपालिकाका निबर्तमा नगर प्रमुख एवं उपप्रमुख,नगरपालिकाका कर्मचारिहरु,वडा नं १ देखि ११ सम्मकै वडा अध्यक्ष तथा सदस्यहरु,कार्यपालिका सदस्यहरु तथा नगरवासिहरुको उल्लेख्य मात्रामा सहभागिता रहेको थियो । २०७१ साल मंसिर १६ गते स्थापना भएको नमोबुद्ध नगरपालिकाले नगरवासिहरुलाई छिटो,छरितो एवं सहज तरिबाट सेवा प्रदान गदै आईरहेको छ ।

Previous Post

जनताको मनमनमा बसेका वडा अध्यक्ष बिष्णु तामाङ

Next Post

रोटरी क्लब अफ धुलिखेलद्वारा नमोबुद्ध नगरपालिकालाई ह्वील चियर हस्तान्तरण

RadioRoshi

RadioRoshi

Related Posts

नमोबुद्ध नगरपालिकामा फैलियो जण्डिसः १८ जनामा सङ्क्रमण
Roshi Khabar E-Paper

नमोबुद्ध नगरपालिकामा फैलियो जण्डिसः १८ जनामा सङ्क्रमण

by RadioRoshi
बिहिबार, बैशाख २५, २०८२
रोशी गाउँपालिकाको १० नम्बर वडा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा
Roshi Khabar E-Paper

रोशी गाउँपालिकाको १० नम्बर वडा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा

by RadioRoshi
बिहिबार, बैशाख २५, २०८२
रोशीमा बाढी पीडितलाई अस्थायी आवास निर्माण गर्न पहिलो किस्ता बापतको रकम दिन सुरु
Roshi Khabar E-Paper

रोशीमा बाढी पीडितलाई अस्थायी आवास निर्माण गर्न पहिलो किस्ता बापतको रकम दिन सुरु

by RadioRoshi
शनिबार, बैशाख २०, २०८२
रोशीमा ५ सय ४९ जनाले गरे राष्ट्रिय परिचयपत्र छुट दर्ता, कुन वडामा कतिले गरे दर्ता?
Roshi Khabar E-Paper

रोशीमा ५ सय ४९ जनाले गरे राष्ट्रिय परिचयपत्र छुट दर्ता, कुन वडामा कतिले गरे दर्ता?

by RadioRoshi
बिहिबार, बैशाख १८, २०८२
सुरक्षा प्रविधिमा नवीनताः इ.प्र.का मंगलटारमा सिसिक्यामेरा र सौर्य ऊर्जा प्रणालीको शुभारम्भ
Roshi Khabar E-Paper

सुरक्षा प्रविधिमा नवीनताः इ.प्र.का मंगलटारमा सिसिक्यामेरा र सौर्य ऊर्जा प्रणालीको शुभारम्भ

by RadioRoshi
बुधबार, बैशाख १७, २०८२
Next Post
रोटरी क्लब अफ धुलिखेलद्वारा नमोबुद्ध नगरपालिकालाई ह्वील चियर हस्तान्तरण

रोटरी क्लब अफ धुलिखेलद्वारा नमोबुद्ध नगरपालिकालाई ह्वील चियर हस्तान्तरण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

सुन्तला जातको फलफूलमा लाग्ने औसा किराको रोकथाम गर्दै रोशी गाउँपालिका

सुन्तला जातको फलफूलमा लाग्ने औसा किराको रोकथाम गर्दै रोशी गाउँपालिका

मङ्लबार, जेष्ठ २३, २०८०
धुलिखेल–खावा सडक पूर्ण रुपमा अवरुद्ध

धुलिखेल–खावा सडक पूर्ण रुपमा अवरुद्ध

बुधबार, असार २६, २०८१

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

नमोबुद्ध नगरपालिकामा फैलियो जण्डिसः १८ जनामा सङ्क्रमण
Roshi Khabar E-Paper

नमोबुद्ध नगरपालिकामा फैलियो जण्डिसः १८ जनामा सङ्क्रमण

बिहिबार, बैशाख २५, २०८२
रोशी गाउँपालिकाको १० नम्बर वडा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा
Roshi Khabar E-Paper

रोशी गाउँपालिकाको १० नम्बर वडा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा

बिहिबार, बैशाख २५, २०८२
रोशीमा बाढी पीडितलाई अस्थायी आवास निर्माण गर्न पहिलो किस्ता बापतको रकम दिन सुरु
Roshi Khabar E-Paper

रोशीमा बाढी पीडितलाई अस्थायी आवास निर्माण गर्न पहिलो किस्ता बापतको रकम दिन सुरु

शनिबार, बैशाख २०, २०८२
रोशीमा ५ सय ४९ जनाले गरे राष्ट्रिय परिचयपत्र छुट दर्ता, कुन वडामा कतिले गरे दर्ता?
Roshi Khabar E-Paper

रोशीमा ५ सय ४९ जनाले गरे राष्ट्रिय परिचयपत्र छुट दर्ता, कुन वडामा कतिले गरे दर्ता?

बिहिबार, बैशाख १८, २०८२
प्रदेश खबर

नमोबुद्द बन्यो पुर्ण खोप सुनिश्चितता घोसणा गर्ने जिल्लामै पहिलो पालिका

बुधबार, बैशाख १७, २०८२
प्रदेश खबर

नमोबुद्द बन्यो पुर्ण खोप सुनिश्चितता घोसणा गर्ने जिल्लामै पहिलो पालिका

बुधबार, बैशाख १७, २०८२
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना


रोशी प्रोफाईल


स्थानीय तह


साहित्य / ब्लग


राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.