Saturday, May 10, 2025
Date
शनि, बैशाख २७, २०८२
Sat, May 10, 2025
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

मन्त्री तिर्थ लामाको प्रमुख आतिथ्यतामा हिमालय मा.वि.को नवनिर्मित भवन उद्घाटन तथा हस्तान्तरण

RadioRoshi by RadioRoshi
बिहिबार, बैशाख १४, २०८०
in रोशी खबर, रोशी प्रोफाईल, शिक्षा, स्थानीय तह
0
मन्त्री तिर्थ लामाको प्रमुख आतिथ्यतामा हिमालय मा.वि.को नवनिर्मित भवन  उद्घाटन तथा हस्तान्तरण
588
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

रोशी गाउँपालिका वडा नं ६ मा रहेको हिमालयन माध्यमिक विद्यालयको पुननिर्माण सम्पन्न भई हस्तान्तरण गरिएको छ । बागमती प्रदेशका खानेपानी, उर्जा तथा सिंचाइ मन्त्री तिर्थ लामाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा हिमालयन माविको पुननिर्मित भवन हस्तान्तरण गरिएको हो । २०७२ सालको विनासकारी भुकम्पले क्षतिग्रस्त रोशी गाउापालिका वडा नं. ६ सिपाली चिलाउनेमा रहेको हिमालयन माविको भवन क्षतिग्रस्त भए पछि नेपाल सरकार र यशियाली विकास बैंकको आर्थिक सहयोगमा नेपाल सरकार, शिक्षा तथा प्रविधि मन्त्रालयको केन्द्रीय आयोजना कार्यन्वयन इकाइ विपत उत्थानशील विद्यालय परियोजना मार्फत पुननिर्माण भएको विद्यालयको भवनको चाबी मन्त्री लामाले रोशी गाउापालिकाका अध्यक्ष दिनेश लामालाई हस्तान्तरण गर्नुभयो ।
उक्त भवन एसियाली विकास बैंकको ५ करोड ७१ लाख ६९ हजारको लागतमा निर्माण गरिएको थियो ।कार्यक्रममा मन्त्री लामाले शिक्षा, स्वास्थ्य, खानेपानी, बाटो, सिंचाइ लगायतको काम गर्न आफू तम्तयार भएको बताउँदै बिकास निर्माणको काममा आफूले कुनै पार्टी तथा दल नभनी लागिपर्ने बताउनुभयो । काभ्रे कांग्रेसका सभापति समेत रहेका लामाले नयाँ शैलीका समाज निर्माण गर्न उभिने बताउँदै नेपालको संविधानको दायराभित्र रहेर आम नेपाली जनताको मुहार परिवर्तनका लागि उभिने बताउनुभयो । उहाँले शिक्षा क्षेत्रमा उल्लेख्य परिवर्तनका लागि आफू कटिबद्ध रहेको बताउनुभयो । काभ्रेली जनताको मुहारमा उज्यालो ल्याउनको निमित्त कुनै जाति, धर्म नहेरी आफूले सक्दो प्रयास गर्ने मन्त्री लामाले बताउनुभयो ।
कार्यक्रममा जिल्ला समन्वय प्रमुख दीपक गौतमले शिक्षाको लागि गाउँबाट शहरतिर जाने प्रवृत्ति रोक्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा रोशी गाउापालिका अध्यक्ष दिनेश लामा, नमोबुद्ध नगरपालिकाका प्रमुख कुनसाङ लामा, जिल्ला समन्वय समितिका उपप्रमुख प्रेमबहादुर तामाङ, प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेल, धुलिखेल नगरपालिकाका उपप्रमुख निराजन जंगम, सुरक्षा निकायका प्रमुख, गाउँपालिकाका वडा अध्यक्षहरु लगायतको उपस्थिति रहेको थियो ।

You might also like

नमोबुद्ध नगरपालिकामा फैलियो जण्डिसः १८ जनामा सङ्क्रमण

रोशी गाउँपालिकाको १० नम्बर वडा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा

रोशीमा बाढी पीडितलाई अस्थायी आवास निर्माण गर्न पहिलो किस्ता बापतको रकम दिन सुरु

Previous Post

चौकीडाँडा खहरेपाँगु सडक निर्माण तथा स्तरोन्नती शिलान्यास

Next Post

क्षमता अभिवृद्धिको लागि काभ्रेका महिला पत्रकारहरुलाई ३ दिने पत्रकारिता तालिम

RadioRoshi

RadioRoshi

Related Posts

नमोबुद्ध नगरपालिकामा फैलियो जण्डिसः १८ जनामा सङ्क्रमण
Roshi Khabar E-Paper

नमोबुद्ध नगरपालिकामा फैलियो जण्डिसः १८ जनामा सङ्क्रमण

by RadioRoshi
बिहिबार, बैशाख २५, २०८२
रोशी गाउँपालिकाको १० नम्बर वडा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा
Roshi Khabar E-Paper

रोशी गाउँपालिकाको १० नम्बर वडा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा

by RadioRoshi
बिहिबार, बैशाख २५, २०८२
रोशीमा बाढी पीडितलाई अस्थायी आवास निर्माण गर्न पहिलो किस्ता बापतको रकम दिन सुरु
Roshi Khabar E-Paper

रोशीमा बाढी पीडितलाई अस्थायी आवास निर्माण गर्न पहिलो किस्ता बापतको रकम दिन सुरु

by RadioRoshi
शनिबार, बैशाख २०, २०८२
रोशीमा ५ सय ४९ जनाले गरे राष्ट्रिय परिचयपत्र छुट दर्ता, कुन वडामा कतिले गरे दर्ता?
Roshi Khabar E-Paper

रोशीमा ५ सय ४९ जनाले गरे राष्ट्रिय परिचयपत्र छुट दर्ता, कुन वडामा कतिले गरे दर्ता?

by RadioRoshi
बिहिबार, बैशाख १८, २०८२
विद्यालयको नियमित गतिविधि र पठनपाठन सुचारु गर्न मण्डनदेउपुर नगरपालिकाको अनुरोध
Roshi Khabar E-Paper

विद्यालयको नियमित गतिविधि र पठनपाठन सुचारु गर्न मण्डनदेउपुर नगरपालिकाको अनुरोध

by RadioRoshi
बिहिबार, बैशाख ११, २०८२
Next Post
क्षमता अभिवृद्धिको लागि काभ्रेका महिला पत्रकारहरुलाई ३ दिने पत्रकारिता तालिम

क्षमता अभिवृद्धिको लागि काभ्रेका महिला पत्रकारहरुलाई ३ दिने पत्रकारिता तालिम

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

काभ्रेमा हालसम्म दुई जना उम्मेदवारको उम्मेदवारी फिर्ता

काभ्रेमा हालसम्म दुई जना उम्मेदवारको उम्मेदवारी फिर्ता

बुधबार, अशोज २६, २०७९
काभ्रेमा जाजरकोट भूकम्प पीडितका नाममा पैसा नउठाउन अनुरोध

काभ्रेमा जाजरकोट भूकम्प पीडितका नाममा पैसा नउठाउन अनुरोध

आइतवार, कार्तिक २६, २०८०

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

नमोबुद्ध नगरपालिकामा फैलियो जण्डिसः १८ जनामा सङ्क्रमण
Roshi Khabar E-Paper

नमोबुद्ध नगरपालिकामा फैलियो जण्डिसः १८ जनामा सङ्क्रमण

बिहिबार, बैशाख २५, २०८२
रोशी गाउँपालिकाको १० नम्बर वडा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा
Roshi Khabar E-Paper

रोशी गाउँपालिकाको १० नम्बर वडा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा

बिहिबार, बैशाख २५, २०८२
रोशीमा बाढी पीडितलाई अस्थायी आवास निर्माण गर्न पहिलो किस्ता बापतको रकम दिन सुरु
Roshi Khabar E-Paper

रोशीमा बाढी पीडितलाई अस्थायी आवास निर्माण गर्न पहिलो किस्ता बापतको रकम दिन सुरु

शनिबार, बैशाख २०, २०८२
रोशीमा ५ सय ४९ जनाले गरे राष्ट्रिय परिचयपत्र छुट दर्ता, कुन वडामा कतिले गरे दर्ता?
Roshi Khabar E-Paper

रोशीमा ५ सय ४९ जनाले गरे राष्ट्रिय परिचयपत्र छुट दर्ता, कुन वडामा कतिले गरे दर्ता?

बिहिबार, बैशाख १८, २०८२
प्रदेश खबर

नमोबुद्द बन्यो पुर्ण खोप सुनिश्चितता घोसणा गर्ने जिल्लामै पहिलो पालिका

बुधबार, बैशाख १७, २०८२
प्रदेश खबर

नमोबुद्द बन्यो पुर्ण खोप सुनिश्चितता घोसणा गर्ने जिल्लामै पहिलो पालिका

बुधबार, बैशाख १७, २०८२
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना


रोशी प्रोफाईल


स्थानीय तह


साहित्य / ब्लग


राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.