Friday, May 9, 2025
Date
शुक्र, बैशाख २६, २०८२
Fri, May 9, 2025
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

लम्पि स्किन बाट पिडित किसानलाई राहत उपलब्ध गराउन प्रदेश र संघ सरकारसँग रोशी गाउँपालिकाको अनुरोध

RadioRoshi by RadioRoshi
शनिबार, साउन २७, २०८०
in Roshi Khabar E-Paper, काभ्रे खबर, रोशी खबर, रोशी प्रोफाईल, स्थानीय खबर, स्थानीय तह
0
लम्पि स्किन बाट पिडित किसानलाई राहत उपलब्ध गराउन प्रदेश र संघ सरकारसँग रोशी गाउँपालिकाको अनुरोध
592
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

काभ्रे जिल्लाको रोशी गाउँपालिकाले लम्पि स्किन रोगबाट पिडित किसानलाई राहत उपलब्ध गराउन प्रदेश र संघ सरकारसँग अनुरोध गरेको छ । लम्पि स्किन रोगको कारण गाउँपालिकामा हालसम्म ४६ वटा गाइबस्तु मरिसकेका छन् ।
जिल्ला समन्वय समिति मार्फत प्रदेश र संघ सरकारलाई पीडित किसानहरुलाई तत्काल राहत उपलब्ध गराउन अनुरोध गरिसकेको गाउँपालिका अध्यक्ष दिनेस लामाले बताउनुभयो । ‘आदरणीय रोशी बासी आमाबुबा, दिदिबहिनी तथा दाजुभाइहरु, जेठको अन्तिम हप्तादेखि नै गाईभैसीमा महामारीको रूपमा फैलिएको लम्पि स्किन रोगको उपचार र रोकथाम लागि गाउँपालिका निरन्तर लागि परेको छ ,त्यसको बाबजुद रोशीमा हिजोसम्म ४६ वटा गाइबस्तु मरिसकेको छ ,यसबाट किसानहरु अत्यन्तै पिडामा छ्न् , सिमित स्रोतको बाबजुद गाउँपालिकाले त्यो पिडामा मल्हम लगाउने प्रयास मात्र गरेको हो त्यो रकम पर्याप्त होइन’—अध्यक्ष लामाले भन्नुभयो—‘जिल्ला समन्वय समिति मार्फत हामीले प्रदेश र संघ सरकारलाई पीडित किसानहरुलाई तत्काल राहत उपलब्ध गराउन अनुरोध गरिसकेका छौं । अवश्य प्रदेश र संघ सरकारले पनि यसको सम्बोधन गर्नेछ । यस्तो देशव्यापी फैलिएको महामारीमा संयमित र सजग रहन अनुरोध गर्दछु’
गाउँपालिकाभित्र हालसम्म ४०७ वटा पशुहरु लम्पि स्किन रोगबाट संक्रमित भएको जसमध्ये ३६१ वटा पशुहरु निको भएको ,४६ वटा पशुहरु मरेको तथा २ वटा पशुहरुको उपचार भईरहेको गाउँपालिका पशु सेवा शाखा प्रमुख रघुनी साहले जानकारी दिनुभयो । हालसम्म एक हजार पशुहरुमा लम्पि स्किन रोग बिरुद्धको खोप लगाईएको छ ।
यसअघि गाउँपालिकाले गाईभैसीमा लाग्ने लम्पी स्किन रोगबाट क्षती बेहोरेका किसानहरूलाई राहत दिने निणर्य गरीसकेको छ । साउन २६ गत शुक्रबार बसेको रोशी गाउँपालिकाको कार्यपालिका बैठकले सो निणर्य गरेको हो । गाउँपालिकाका अध्यक्ष दिनेश लामाका अनुसार लम्पी स्किन रोगबाट गाई भैसी मरेमा राहत उपलब्ध गर्ने छ । कार्यपालिकाको बैठकले भैसी मरेको किसानलाई ७ हजार र गाई मरेको किसानलाई ५ हजार राहत दिने निणर्य गरेको लामाले बताउनुभयो । ‘कार्यपालिका बैठकले लम्पी स्किन रोगबाट गाई भैसी मरेको किसानलाई राहत दिने निणर्य गरेका छौँ ।’ गाउँपालिका अध्यक्ष लामाले भन्नुभयो —‘भैसी मरेका किसानलाई ७ हजार र गाई मरेका किसानलाई ५ हजार उपलब्ध गराउने निणर्य गरेका छौँ ।’ किसानको पूरै क्षतिपूर्ती नभएपनि केही राहत मिल्ने लामाले बताउनुभयो । उक्त रोगबाट पशु क्षती बेहोरेका किसानलाई गाउँपालिकाको विपद व्यवस्थापन कोषबाट उपलब्ध गराउने अध्यक्ष उँहाले जानकारी दिनुभयो ।

You might also like

नमोबुद्ध नगरपालिकामा फैलियो जण्डिसः १८ जनामा सङ्क्रमण

रोशी गाउँपालिकाको १० नम्बर वडा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा

रोशीमा बाढी पीडितलाई अस्थायी आवास निर्माण गर्न पहिलो किस्ता बापतको रकम दिन सुरु

Previous Post

लम्पि स्किन बाट पिडित किसानलाई राहत उपलब्ध गराउन प्रदेश र संघ सरकारसँग रोशी सरकारको अनुरोध

Next Post

स्थानीय तहका जनप्रतिनिधिहरूको बार्षिक समिक्षा सम्पन्नभ्रष्टाचारको फाईलहरू खुल्नुपर्छ ( जितजंग बस्नेत

RadioRoshi

RadioRoshi

Related Posts

नमोबुद्ध नगरपालिकामा फैलियो जण्डिसः १८ जनामा सङ्क्रमण
Roshi Khabar E-Paper

नमोबुद्ध नगरपालिकामा फैलियो जण्डिसः १८ जनामा सङ्क्रमण

by RadioRoshi
बिहिबार, बैशाख २५, २०८२
रोशी गाउँपालिकाको १० नम्बर वडा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा
Roshi Khabar E-Paper

रोशी गाउँपालिकाको १० नम्बर वडा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा

by RadioRoshi
बिहिबार, बैशाख २५, २०८२
रोशीमा बाढी पीडितलाई अस्थायी आवास निर्माण गर्न पहिलो किस्ता बापतको रकम दिन सुरु
Roshi Khabar E-Paper

रोशीमा बाढी पीडितलाई अस्थायी आवास निर्माण गर्न पहिलो किस्ता बापतको रकम दिन सुरु

by RadioRoshi
शनिबार, बैशाख २०, २०८२
रोशीमा ५ सय ४९ जनाले गरे राष्ट्रिय परिचयपत्र छुट दर्ता, कुन वडामा कतिले गरे दर्ता?
Roshi Khabar E-Paper

रोशीमा ५ सय ४९ जनाले गरे राष्ट्रिय परिचयपत्र छुट दर्ता, कुन वडामा कतिले गरे दर्ता?

by RadioRoshi
बिहिबार, बैशाख १८, २०८२
सुरक्षा प्रविधिमा नवीनताः इ.प्र.का मंगलटारमा सिसिक्यामेरा र सौर्य ऊर्जा प्रणालीको शुभारम्भ
Roshi Khabar E-Paper

सुरक्षा प्रविधिमा नवीनताः इ.प्र.का मंगलटारमा सिसिक्यामेरा र सौर्य ऊर्जा प्रणालीको शुभारम्भ

by RadioRoshi
बुधबार, बैशाख १७, २०८२
Next Post
स्थानीय तहका जनप्रतिनिधिहरूको बार्षिक समिक्षा सम्पन्नभ्रष्टाचारको फाईलहरू खुल्नुपर्छ ( जितजंग बस्नेत

स्थानीय तहका जनप्रतिनिधिहरूको बार्षिक समिक्षा सम्पन्नभ्रष्टाचारको फाईलहरू खुल्नुपर्छ ( जितजंग बस्नेत

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

सातै प्रदेशका रग्वी खेलाडिहरुलाई नमोबुद्धमा नेतृत्व बिकास सम्बन्धी तालिम

सातै प्रदेशका रग्वी खेलाडिहरुलाई नमोबुद्धमा नेतृत्व बिकास सम्बन्धी तालिम

बिहिबार, फाल्गुन २९, २०८१
बस दुर्घटनामा परेका आफ्ना नागरिकको अवस्था बुझ्न भारतकी युवा राज्यमन्त्री काठमाडौंमा

बस दुर्घटनामा परेका आफ्ना नागरिकको अवस्था बुझ्न भारतकी युवा राज्यमन्त्री काठमाडौंमा

शनिबार, भदौ ८, २०८१

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

नमोबुद्ध नगरपालिकामा फैलियो जण्डिसः १८ जनामा सङ्क्रमण
Roshi Khabar E-Paper

नमोबुद्ध नगरपालिकामा फैलियो जण्डिसः १८ जनामा सङ्क्रमण

बिहिबार, बैशाख २५, २०८२
रोशी गाउँपालिकाको १० नम्बर वडा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा
Roshi Khabar E-Paper

रोशी गाउँपालिकाको १० नम्बर वडा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा

बिहिबार, बैशाख २५, २०८२
रोशीमा बाढी पीडितलाई अस्थायी आवास निर्माण गर्न पहिलो किस्ता बापतको रकम दिन सुरु
Roshi Khabar E-Paper

रोशीमा बाढी पीडितलाई अस्थायी आवास निर्माण गर्न पहिलो किस्ता बापतको रकम दिन सुरु

शनिबार, बैशाख २०, २०८२
रोशीमा ५ सय ४९ जनाले गरे राष्ट्रिय परिचयपत्र छुट दर्ता, कुन वडामा कतिले गरे दर्ता?
Roshi Khabar E-Paper

रोशीमा ५ सय ४९ जनाले गरे राष्ट्रिय परिचयपत्र छुट दर्ता, कुन वडामा कतिले गरे दर्ता?

बिहिबार, बैशाख १८, २०८२
प्रदेश खबर

नमोबुद्द बन्यो पुर्ण खोप सुनिश्चितता घोसणा गर्ने जिल्लामै पहिलो पालिका

बुधबार, बैशाख १७, २०८२
प्रदेश खबर

नमोबुद्द बन्यो पुर्ण खोप सुनिश्चितता घोसणा गर्ने जिल्लामै पहिलो पालिका

बुधबार, बैशाख १७, २०८२
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना


रोशी प्रोफाईल


स्थानीय तह


साहित्य / ब्लग


राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.