Sunday, August 24, 2025
Date
आइत, भदौ ८, २०८२
Sun, August 24, 2025
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

चौकी डाँडा खहरेपाँगु सडकको गाउँपालिका अध्यक्ष दिनेश लामाद्धारा अनुगमनः अबको २ महिनाभित्र कालोपत्रे हुने

RadioRoshi by RadioRoshi
मङ्लबार, फाल्गुन १६, २०७९
in रोशी खबर, रोशी प्रोफाईल, स्थानीय तह
0
चौकी डाँडा खहरेपाँगु सडकको गाउँपालिका अध्यक्ष दिनेश लामाद्धारा अनुगमनः अबको २ महिनाभित्र कालोपत्रे हुने
599
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

रोशी गाउँपालिकाको सडक खण्ड अन्तर्गत रहेको चौकी डाँडा खहरेपाँगु सडक आज गाउँपालिका अध्यक्ष दिनेश लामाद्धारा अनुगमन भएको छ । अनुगमनका क्रममा अध्यक्ष लामाले गाउँपालिकाको न्यूनतम मापदण्ड अनुरुप निर्माण भइरहेको जानकारी दिनुभयो । चौकी डाँडा खहरेपागु सडकको थानसिङवेशी सडक खण्डमा ५ मिटर कालो पत्रे हुने र ८ मिटरको सडक हुनुपर्ने प्रावधान अनुरुप प्राविधिक टोली सहित आज अनुगमन गर्दा आवश्यक मालमेटल सहित तोकिएको समयमा सम्पन्न गर्नको निम्ति निर्माण कार्य गुणस्तरीय ढंगले तीब्र रुपमा भइरहेको बताउनुभयो ।

You might also like

तेमालमा राष्ट्रिय परिचयपत्र शिविर सुरुः जेष्ठ नागरिकलाई वडा वडामै सेवा

आज भाद्र कुशे औंसी, बुवाको मुख हेर्ने दिन

बिपी राजमार्गको आकस्मिक सूचना प्रणाली वर्षौँदेखि प्रयोगविहीन

त्यसैगरी रोशी गाउँपालिकाले भूमिडाँडा निर्माण सेवा प्रा.लि.लाई ८४ लाख २२ हजारमा सम्झौता गरिएकोमा गुणस्तरको मामिलामा कुनै पनि कसुर बाँकी नराखी अबको २ महिना भित्रमा कालोपत्रे हुने उक्त निर्माण सेवाका प्रतिनिधि ज्ञान ध्वज लामाले जानकारी दिनुभयो ।
स्थानीयवासी अजुन न्यौपाले उक्त सडक निर्माण हुदै गर्दा अन्य रोशी ७ मात्र नभई महाभारत गाउँपालिका लगायत रोशीका १ देखि ७ सम्मका बासिन्दालाई धेरै सहज हुने बताउनुभयो । स्थानीय सरकार साँच्चै नै गाउँगाउँमाआएको अनुभव भएको बताउनुभयो । यस अघि सडक नहँुदा एम्बुलेन्स, दुग्धजन्य वस्तु, कृषिबाली, तरकारी लगायत अन्य यातायात पोटा खोलाको कारण धेरै जोखिम भएको र हाल पुल र सडक निर्माण गरे पश्चात निकै सहज भएको बताउनुभयो ।

Previous Post

सूर्यविनायक–धुलिखेल सडकखण्ड विस्तार सुरु

Next Post

काभ्रेमा युवाहरुलाई ‘हेयर कटिङ’ तालिम

RadioRoshi

RadioRoshi

Related Posts

तेमालमा राष्ट्रिय परिचयपत्र शिविर सुरुः जेष्ठ नागरिकलाई वडा वडामै सेवा
Roshi Khabar E-Paper

तेमालमा राष्ट्रिय परिचयपत्र शिविर सुरुः जेष्ठ नागरिकलाई वडा वडामै सेवा

by RadioRoshi
शनिबार, भदौ ७, २०८२
आज भाद्र कुशे औंसी, बुवाको मुख हेर्ने दिन
Roshi Khabar E-Paper

आज भाद्र कुशे औंसी, बुवाको मुख हेर्ने दिन

by RadioRoshi
शनिबार, भदौ ७, २०८२
बिपी राजमार्गको आकस्मिक सूचना प्रणाली वर्षौँदेखि प्रयोगविहीन
Roshi Khabar E-Paper

बिपी राजमार्गको आकस्मिक सूचना प्रणाली वर्षौँदेखि प्रयोगविहीन

by RadioRoshi
शनिबार, भदौ ७, २०८२
Roshi Khabar E-Paper

रोशी गाउँपालिकामा तीज विशेष साँस्कृतिक कार्यक्रम सम्पन्न

by RadioRoshi
बिहिबार, भदौ ५, २०८२
नमोबुद्ध–११ डाँडाकटेरी “सुरक्षित खानेपानी युक्त समुदाय” घोषणा
Roshi Khabar E-Paper

नमोबुद्ध–११ डाँडाकटेरी “सुरक्षित खानेपानी युक्त समुदाय” घोषणा

by RadioRoshi
बुधबार, भदौ ४, २०८२
Next Post
काभ्रेमा युवाहरुलाई ‘हेयर कटिङ’ तालिम

काभ्रेमा युवाहरुलाई ‘हेयर कटिङ’ तालिम

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

  • Katha 3:00 pm - 5:00 pm

Recommended

आफू संलग्न नभएको बिषयमा गलत प्रचार नगर्न मन्त्री लामाको अनुरोध, निष्पक्ष छानविन, अनुसन्धान गर्न काभ्रे कांग्रेसको माग

आफू संलग्न नभएको बिषयमा गलत प्रचार नगर्न मन्त्री लामाको अनुरोध, निष्पक्ष छानविन, अनुसन्धान गर्न काभ्रे कांग्रेसको माग

शनिबार, भदौ ३०, २०८०
आज विश्व उच्च रक्तचाप दिवसको अवसरमा काभ्रेमा विशेष कार्यक्रम हुँदै

आज विश्व उच्च रक्तचाप दिवसको अवसरमा काभ्रेमा विशेष कार्यक्रम हुँदै

बुधबार, जेष्ठ ३, २०८०

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

तेमालमा राष्ट्रिय परिचयपत्र शिविर सुरुः जेष्ठ नागरिकलाई वडा वडामै सेवा
Roshi Khabar E-Paper

तेमालमा राष्ट्रिय परिचयपत्र शिविर सुरुः जेष्ठ नागरिकलाई वडा वडामै सेवा

शनिबार, भदौ ७, २०८२
आज भाद्र कुशे औंसी, बुवाको मुख हेर्ने दिन
Roshi Khabar E-Paper

आज भाद्र कुशे औंसी, बुवाको मुख हेर्ने दिन

शनिबार, भदौ ७, २०८२
बिपी राजमार्गको आकस्मिक सूचना प्रणाली वर्षौँदेखि प्रयोगविहीन
Roshi Khabar E-Paper

बिपी राजमार्गको आकस्मिक सूचना प्रणाली वर्षौँदेखि प्रयोगविहीन

शनिबार, भदौ ७, २०८२
नेपाल शिक्षक महासङ्घले सार्वजनिक गर्यो आन्दोलनका कार्यक्रमहरु
Roshi Khabar E-Paper

नेपाल शिक्षक महासङ्घले सार्वजनिक गर्यो आन्दोलनका कार्यक्रमहरु

शुक्रबार, भदौ ६, २०८२
जाजरकोटमा जङ्गली च्याउ खाँदा एकै गाउँका ११ जना बिरामी
Roshi Khabar E-Paper

जाजरकोटमा जङ्गली च्याउ खाँदा एकै गाउँका ११ जना बिरामी

शुक्रबार, भदौ ६, २०८२
बर्दघाटमा उच्च शिक्षा पढ्ने विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान
Roshi Khabar E-Paper

बर्दघाटमा उच्च शिक्षा पढ्ने विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान

शुक्रबार, भदौ ६, २०८२
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना


रोशी प्रोफाईल


स्थानीय तह


साहित्य / ब्लग


राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.