Monday, October 27, 2025
Date
सोम, कार्तिक ११, २०८२
Mon, October 27, 2025
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

नमोबुद्ध परिसरमा निर्माण गरिएका अनियमित संरचना हटाइयो

RadioRoshi by RadioRoshi
शुक्रबार, असार ८, २०८०
in रोशी खबर, रोशी प्रोफाईल, स्थानीय खबर, स्थानीय तह
0
नमोबुद्ध परिसरमा निर्माण गरिएका अनियमित संरचना हटाइयो
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

विश्व सम्पदा सूचीमा सुचिकृत हुने प्रकृयामा रहेको नमोबुद्ध परिसरमा निर्माण गरिएको अनियमित संरिचना हटाइएको छ । नमोबुद्ध चैत्य छोपिने गरी निर्माण भएको संरचना पुरातत्व विभाग अन्तर्गतको संरक्षित स्मारक तथा दरबार क्षेत्र हेरचाह अड्डाको रहोवरमा नमोबुद्ध नगरपालिकाका जनप्रतिनिधी, प्रमुख प्रशासकीय अधिकृत इश्वरी प्रसाद शर्मा, प्रहरी, प्रशासन, नमोबुद्ध भगवान घ्या¨ गुठी व्यवस्थापन समितिसहित स्थानीय सरोकारवालाको उपस्थितीमा हिजो बिहिबार हटाइएको हो ।
पुरातत्व विभागले उक्त संरचना नहटाइ विश्व सम्पदा सूचीमा सुचिकृत हुने प्रकृया अघि बढाउन नसकिने बताएपछि सरोकारवालासंगको पटक पटकको छलफलपछि नगरपालिका उक्त निष्कर्षमा पुगेको थियो । नगर प्रमुख कुनसाङ लामाले विश्व सम्पदा सूचीमा सुचिकृत गर्ने प्रकृया अघि बढाउन उक्त संरचना हटाइएको बताउनुभयो । नमोबुद्ध वडा नं ११ का अध्यक्ष कृष्णबहादुर तामाङ अनियमित संरचना हटाइसकेपछि त्यसलाई थप व्यवस्थित बनाइने बताउनुभयो । नमोबुद्ध भगवान घ्याङ गुठी व्यवस्थापन समितिका अध्यक्ष लोप्साङ बज्र लामाले थप व्यवस्थित हुने अपेक्षाले आफूले हटाउन स्विकृती दिएको बताउनुभयो ।
नगरपालिकाको दोस्रो नगर सभाको दोस्रो अधिवेशनले नमोबुद्ध नगरपालिका –११ स्थित धार्मिक, एतिहासिक, पुरातात्विक, सास्कृतिक, वातावरणीय तथा प्राचिन महत्व बोकेको विश्व प्रसिद्ध नमोबुद्ध मन्दिर परिसरलाई मौलिक स्वरूप कायम गर्न नगरपालिकाले निर्माण गरेको दीर्घकालीन गुरुयोजनालाई सम्बन्धित सरोकारवालाहरुको सहकार्य, सहयोग र समन्वयमा थप परिमार्जन गरी विश्व सम्पदा सूचीमा सुचिकृत गर्न आवश्यक प्रकृया अगाडी बढाई थप पहल गर्ने विशेष प्रस्ताव पारित गरेको थियो । नगरपालिकाले यसअघि नै गुरुयोजना बनाएर काम अघि बढाएको छ भने सरोकारवालासंग पटक–पटकको छलफल समेत चलाइसकेको छ ।

You might also like

अबरुद्ध बीपी राजमार्ग सञ्चालनको लागि डाइभर्सन बनाउन सुरु

रोशी गाउँपालिका अन्तर्गतका सडकहरूको स्तरोन्नतिका लागि टेन्डर आह्वान

नमोबुद्दमा मानव बेचबिखन बिरुद्ध सचेतना तथा अन्तरक्रिया कार्यक्रम

Previous Post

आज केयु योग तथा प्राकृतिक चिकित्सालयको उद्घाटन गरिदै

Next Post

रोशीको मंगल जनविजय मा वि र मण्डनदेउपुरको महाकाल मा वि उत्कृष्ट विद्यालयमा छनौट

RadioRoshi

RadioRoshi

Related Posts

अबरुद्ध बीपी राजमार्ग सञ्चालनको लागि डाइभर्सन बनाउन सुरु
Roshi Khabar E-Paper

अबरुद्ध बीपी राजमार्ग सञ्चालनको लागि डाइभर्सन बनाउन सुरु

by RadioRoshi
सोमवार, अशोज २०, २०८२
रोशी गाउँपालिका अन्तर्गतका सडकहरूको स्तरोन्नतिका लागि टेन्डर आह्वान
Roshi Khabar E-Paper

रोशी गाउँपालिका अन्तर्गतका सडकहरूको स्तरोन्नतिका लागि टेन्डर आह्वान

by RadioRoshi
मङ्लबार, भदौ ३१, २०८२
नमोबुद्दमा मानव बेचबिखन बिरुद्ध सचेतना तथा अन्तरक्रिया कार्यक्रम
Roshi Khabar E-Paper

नमोबुद्दमा मानव बेचबिखन बिरुद्ध सचेतना तथा अन्तरक्रिया कार्यक्रम

by RadioRoshi
बिहिबार, भदौ १९, २०८२
भोलि रोशी–३ मा किसानहरूलाई तरकारीको बीउ र मिनिकिट वितरण गरीदै
Roshi Khabar E-Paper

भोलि रोशी–३ मा किसानहरूलाई तरकारीको बीउ र मिनिकिट वितरण गरीदै

by RadioRoshi
बुधबार, भदौ १८, २०८२
सिपालीमा काक्रो उत्पादन प्रशस्त, तर पुल नहुँदा बजार पुर्याउन समस्या
Roshi Khabar E-Paper

सिपालीमा काक्रो उत्पादन प्रशस्त, तर पुल नहुँदा बजार पुर्याउन समस्या

by RadioRoshi
मङ्लबार, भदौ १७, २०८२
Next Post
रोशीको मंगल जनविजय मा वि र मण्डनदेउपुरको महाकाल मा वि उत्कृष्ट विद्यालयमा छनौट

रोशीको मंगल जनविजय मा वि र मण्डनदेउपुरको महाकाल मा वि उत्कृष्ट विद्यालयमा छनौट

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

  • Katha 3:00 pm - 5:00 pm

Recommended

“तपाइहरूले दिएको सम्मानलाई कुनै भ्रष्टाचारको धब्बा लाग्न दिने छैन”– सुर्यमान दोङ (लालध्वज)

“तपाइहरूले दिएको सम्मानलाई कुनै भ्रष्टाचारको धब्बा लाग्न दिने छैन”– सुर्यमान दोङ (लालध्वज)

आइतवार, कार्तिक १३, २०७९
बाढी पिडित लामालाई रोशी गाउँपालिको सहयोग

बाढी पिडित लामालाई रोशी गाउँपालिको सहयोग

मङ्लबार, जेष्ठ २, २०८०

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

मन्त्री बन्न लागेका खगेन्द्रविरुद्ध अनेक काण्डः शपथ ग्रहण अलमल
Roshi Khabar E-Paper

मन्त्री बन्न लागेका खगेन्द्रविरुद्ध अनेक काण्डः शपथ ग्रहण अलमल

आइतवार, कार्तिक १०, २०८२
मन्त्रिपरिषद् विस्तारको तयारीः  चार जना मन्त्री बन्दै
Roshi Khabar E-Paper

मन्त्रिपरिषद् विस्तारको तयारीः चार जना मन्त्री बन्दै

आइतवार, कार्तिक १०, २०८२
अनुमति नलिई माइतीघरमा प्रदर्शन गर्न पुगेका ५० जना पक्राउ
Roshi Khabar E-Paper

अनुमति नलिई माइतीघरमा प्रदर्शन गर्न पुगेका ५० जना पक्राउ

शनिबार, कार्तिक ९, २०८२
आन्दोलनरत नर्सहरूको मागप्रति नेविसंघको ऐक्यबद्धता
Roshi Khabar E-Paper

आन्दोलनरत नर्सहरूको मागप्रति नेविसंघको ऐक्यबद्धता

शनिबार, कार्तिक ९, २०८२
अबरुद्ध बीपी राजमार्ग सञ्चालनको लागि डाइभर्सन बनाउन सुरु
Roshi Khabar E-Paper

अबरुद्ध बीपी राजमार्ग सञ्चालनको लागि डाइभर्सन बनाउन सुरु

सोमवार, अशोज २०, २०८२
नमोबुद्ध नगरपालिकाका पुर्व नगरप्रमुख टिपी शर्मा तिमल्सिनाको निधन
Roshi Khabar E-Paper

नमोबुद्ध नगरपालिकाका पुर्व नगरप्रमुख टिपी शर्मा तिमल्सिनाको निधन

मङ्लबार, अशोज ७, २०८२
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना


रोशी प्रोफाईल


स्थानीय तह


साहित्य / ब्लग


राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.