Sunday, March 8, 2026
Date
आइत, फाल्गुन २४, २०८२
Sun, March 8, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

पाँचखालमा अवस्थित श्री महाँकाल मा वि को ३३ औ वाषिकोत्सव सम्पन्न

RadioRoshi by RadioRoshi
आइतवार, अशोज ९, २०७९
in रोशी खबर, रोशी प्रोफाईल, शिक्षा
0
पाँचखालमा अवस्थित श्री महाँकाल मा वि को ३३ औ वाषिकोत्सव सम्पन्न
593
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

काभ्रे जिल्लाको पाँचखाल नगरपालिका स्थित श्री महाँकाल माध्यमिक विद्यालयको ३३ औ वाषिकोत्सव सम्पन्न भएको छ । नगरप्रमुख महेश खरेलेका प्रमुख आतिथ्यतामा पाँचखाल नगरपालिका १० बेलामा अवस्थित श्री महाँकाल माध्यमिक विद्यालयको आज ३३ औ वार्षिकउत्सवको अवसरमा विद्यालयको पूर्व शिक्षक, पूर्व प्रधानाध्यापक, २०७६ सालदेखि २०७८ साल सम्ममा विद्यालयबाट एस.ई.ई. परीक्षामा उतिर्ण विद्यार्थीहरुलाई विदाई तथा सम्मान गरिएको हो । कार्यक्रममा मन्तव्य राख्दै नगरप्रमुख महेश खरेलले बालबालिकाको शिक्षामा अभिभावकको महत्वपूर्ण भूमिका रहने बताउदै अभिभावकहरुलाई आफ्नो बालबालिकाको शिक्षामा चासो दिन आग्रह गर्नुभएको छ । उहाँले विद्यार्थीहरुलाई कितावको ज्ञानसँगसँगै व्यवहारिक र प्रयोगात्मक ज्ञान दिन आवश्यक रहेको बताउनुभयो । विद्यालयमा यातायातको
लागि थप सहजीकरण गर्ने, विद्यालयको जिर्ण भवन हटाई पक्की भवन बनाउन नगरले सकेको सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । नगरको सहयोगले मात्र विद्यालयको मुहार फेर्न नसक्ने बताउदै उहाँले सहयोगी अभिभावकहरुलाई सहयोगको निम्ति आग्रह गर्नुभयो । विद्यालयको आँगनमा टायल राख्न आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा विद्यालयको पूर्व शिक्षक केदार प्रसाद घिमिरेले विद्यालय विकासका लागि सहयोग स्वरुप १ लाख ११ हजारको चेक हस्तान्तरण गर्नुभएको छ ।
कार्यक्रममा विद्यार्थीहरुले आउदै गरेको विजया दशमी तथा शुभ दीपावलीको अवसरमा सन्देश मुलक नाटक, नृत्य, गायन प्रस्तुत गरेका छन् भने विद्यालयको यस वर्षको उत्कृष्ट एक छात्र र एक छात्रालाई पुरस्कृत गरिएको छ । कार्यक्रमलाई सहज ढंगले अघि बढाउन स्वयम सेवक विद्यार्थी भाइबहिनीहरुले सहजीकरण गरेका छन् ।
नगरपालिका प्रमुख महेश खरेलेका प्रमुख आतिथ्यतामा भएको शिक्षक विद्यार्थी विदार्ई तथा नेपालीहरुको महान् पर्व दशै तिहारको. शुभकामना आदान प्रदान कार्यक्रममा विद्यालयका पूर्व प्रधानाध्यापक, पूर्व शिक्षक, विभिन्न वडाका वडा अध्यक्ष एवं सदस्य, विद्यालय व्यवस्थापन समिति, विद्यालयका सल्लाहकार, वाग्मती प्रदेश सामुदायिक वन अध्यक्ष, समाजसेवी, शिक्षाप्रेमी अभिभावक लगायतको सहभागिता रहेको थियो ।

You might also like

शैक्षिक गुणस्तर सुदृढ गर्न जनक र डेडिथुम्का माविबीच ‘भगिनी सम्बन्ध’ स्थापना

आज राष्ट्रिय प्रजातन्त्र दिवस, विभिन्न कार्यक्रम गरी मनाईंदै

भिमसेन प्राथमिक विद्यालयको नवनिर्मित तीन कोठे पक्की भवन उद्घाटन

Previous Post

श्री लक्ष्मी नारायण मा.वि.मा सम्पन्न भयो सामाजिक परीक्षण, अभिभावक भेला, तथा शुभकामना आदान प्रदान कार्यक्रम

Next Post

विश्व पर्यटन दिवसको अवसरमा पनौती प्रवेश गर्ने विदेशी पर्यटकहरुलाई स्वागत

RadioRoshi

RadioRoshi

Related Posts

Roshi Khabar E-Paper

शैक्षिक गुणस्तर सुदृढ गर्न जनक र डेडिथुम्का माविबीच ‘भगिनी सम्बन्ध’ स्थापना

by RadioRoshi
शुक्रबार, फाल्गुन ८, २०८२
आज राष्ट्रिय प्रजातन्त्र दिवस, विभिन्न कार्यक्रम गरी मनाईंदै
Roshi Khabar E-Paper

आज राष्ट्रिय प्रजातन्त्र दिवस, विभिन्न कार्यक्रम गरी मनाईंदै

by RadioRoshi
बिहिबार, फाल्गुन ७, २०८२
भिमसेन प्राथमिक विद्यालयको नवनिर्मित तीन कोठे पक्की भवन उद्घाटन
Roshi Khabar E-Paper

भिमसेन प्राथमिक विद्यालयको नवनिर्मित तीन कोठे पक्की भवन उद्घाटन

by RadioRoshi
मङ्लबार, फाल्गुन ५, २०८२
रोशीमा एच.पि.भी खोप अभियान सफलतापूर्वक सम्पन्नः ९९ प्रतिशत लक्ष्य हासिल
Roshi Khabar E-Paper

रोशीमा एच.पि.भी खोप अभियान सफलतापूर्वक सम्पन्नः ९९ प्रतिशत लक्ष्य हासिल

by RadioRoshi
शुक्रबार, फाल्गुन १, २०८२
रोशीमा माघ २६ देखी २९ गतेसम्म एचपीभी खोप अभियान सञ्चालन हुँदै
Roshi Khabar E-Paper

रोशीमा माघ २६ देखी २९ गतेसम्म एचपीभी खोप अभियान सञ्चालन हुँदै

by RadioRoshi
शनिबार, माघ २५, २०८२
Next Post
विश्व पर्यटन दिवसको अवसरमा पनौती प्रवेश गर्ने विदेशी पर्यटकहरुलाई स्वागत

विश्व पर्यटन दिवसको अवसरमा पनौती प्रवेश गर्ने विदेशी पर्यटकहरुलाई स्वागत

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

  • Radio Magazine 1 2:05 am - 3:25 am

Up Coming Program

  • Radio Magazine 1 2:05 am - 3:25 am

Recommended

पशुपति क्षेत्रमा आजदेखि मासु, मदिरा र नसालु पदार्थ निषेध

पशुपति क्षेत्रमा आजदेखि मासु, मदिरा र नसालु पदार्थ निषेध

बिहिबार, मंसिर २१, २०८०
रोशी गाउँपालिकाको “एक घर एक धारा” कार्यक्रमले गति लिदै

रोशी गाउँपालिकाको “एक घर एक धारा” कार्यक्रमले गति लिदै

बुधबार, असार २७, २०८०

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

खोटाङमा छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ
Roshi Khabar E-Paper

खोटाङमा छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

आइतवार, फाल्गुन १०, २०८२
मकवानपुरको मनहरीमा बस दुर्घटना हुँदा २२ यात्रु घाइते
Roshi Khabar E-Paper

मकवानपुरको मनहरीमा बस दुर्घटना हुँदा २२ यात्रु घाइते

आइतवार, फाल्गुन १०, २०८२
Roshi Khabar E-Paper

शैक्षिक गुणस्तर सुदृढ गर्न जनक र डेडिथुम्का माविबीच ‘भगिनी सम्बन्ध’ स्थापना

शुक्रबार, फाल्गुन ८, २०८२
आज राष्ट्रिय प्रजातन्त्र दिवस, विभिन्न कार्यक्रम गरी मनाईंदै
Roshi Khabar E-Paper

आज राष्ट्रिय प्रजातन्त्र दिवस, विभिन्न कार्यक्रम गरी मनाईंदै

बिहिबार, फाल्गुन ७, २०८२
कांग्रेसले चुनावी प्रतिज्ञापत्रमा समेटिएका विषयमा आज खुला प्रश्नोत्तर गर्ने
Roshi Khabar E-Paper

कांग्रेसले चुनावी प्रतिज्ञापत्रमा समेटिएका विषयमा आज खुला प्रश्नोत्तर गर्ने

बिहिबार, फाल्गुन ७, २०८२
भिमसेन प्राथमिक विद्यालयको नवनिर्मित तीन कोठे पक्की भवन उद्घाटन
Roshi Khabar E-Paper

भिमसेन प्राथमिक विद्यालयको नवनिर्मित तीन कोठे पक्की भवन उद्घाटन

मङ्लबार, फाल्गुन ५, २०८२
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.