Other News

नाङशाल दुरदराजमा जाने भएकाले राज्यले पनि सहयोग गर्नुपर्छ– उद्धव केसी

नाङशाल दुरदराजमा जाने भएकाले राज्यले पनि सहयोग गर्नुपर्छ– उद्धव केसी

धुलिखेल, नाङशाल एशोसियसन नेपालद्धारा सञ्चालित सामुदायिक बिद्यालयहरुमा बालमैत्री वातावरण निर्माण तथा शैक्षिक गुणस्तर सुधार परियोजना कार्यक्रम सकिएको छ । धुलिखेलमा जिल्ला समन्वयका प्रमुख उद्धव केसीको सभापतित्वमा भएको जिल्लास्तरीय बसेको बैठकसँगै उक्त परियोजना समापन भएको छ । उईवल्डको समन्वयमा उक्त परियोजना[Read More…]

by October 1, 2019 Comments are Disabled रोशी खबर
अर्थमन्त्री भन्छनः मात्रात्मक होइन गुणात्मक बढाउन वित्तीय क्षेत्र लाग्नुपर्छ

अर्थमन्त्री भन्छनः मात्रात्मक होइन गुणात्मक बढाउन वित्तीय क्षेत्र लाग्नुपर्छ

पनौती, रेडियो रोशी,काभ्रे अर्थमन्त्री डा. युवराज खतिवडाले मुलुकमा पछिल्लो समय वित्तीय संख्या बढ्दै गएपनि त्यस अनुसारको गुणात्मक विकास गर्न नसकेको बताएका छन् । पनौती नगरपालिका वडा न ४ मा केन्द्रीय कार्यालय रहेको अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडको समुद्घाटन कार्यक्रममा बोल्नुहँदै[Read More…]

by September 30, 2019 Comments are Disabled रोशी खबर
कम्युनिष्ट सरकार धेरै दिन टिक्दैन: कांग्रेस सभापति शेरबहादुर देउवा

कम्युनिष्ट सरकार धेरै दिन टिक्दैन: कांग्रेस सभापति शेरबहादुर देउवा

२०७६-०६-१२ बनेपा, नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कम्युनिष्ट सरकार यो नै अन्तिम भएको बताएका छन् । राणा शासन, पञ्चायत शासन र राजतन्त्र फालेको काँगे्रसले जनताको बलमा कम्युनिष्ट शासन धेरै टिक्न नदिने बताए । नेपाल शिक्षक संघ काभे्रले बनेपामा[Read More…]

by September 30, 2019 Comments are Disabled रोशी खबर
नाङशालको १२ औं साधारणसभा सम्पन्न

नाङशालको १२ औं साधारणसभा सम्पन्न

रेडियो रोशी,काभ्रे नाङशाल एशोसियनस नेपालको १२ औं साधारणसभा सम्पन्न भएको छ । नाङशालका अध्यक्ष दिनेश लामाको अध्यक्षतामा भएको साधारण सभाले विधान एव्म निमावली माथिको प्रस्तावलाई संशोधन गर्दै साधारण सभा आज धुलिखेलमा सम्पन्न गरेको हो । साधारणसभामा आर्थिक बर्ष २०७५/०७६ को[Read More…]

by September 30, 2019 Comments are Disabled रोशी खबर
रोशी गाँउपालीकाको ३७ औँ कार्यपालीका बैठक सम्पन्नः यस्ता छन् निर्णय

रोशी गाँउपालीकाको ३७ औँ कार्यपालीका बैठक सम्पन्नः यस्ता छन् निर्णय

२०७६-०६-१३ कटुञ्जे, रोशी गाउँपलिकाको ३७ औ कार्यपालिका बैठक सम्पन्न भएको छ । गाँउपालीका अध्यक्ष डि.बि. लामाको अध्यक्षतामा भएको उक्त बैठकमा विभिन्न निर्णयहरु भएका छन् । बैठकमा ढुंगा, गिट्टी बालुवाको १५ प्रतिशत घटाएर ठेक्का दिने सूचना जारी गरेको छ, जसमा ६[Read More…]

by September 30, 2019 Comments are Disabled रोशी खबर