Sunday, May 3, 2026
Date
आइत, बैशाख २०, २०८३
Sun, May 3, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

नमोबुद्धमा पुष्प खेती तथा ब्यवस्थापन सम्बन्धी ५ दिने तालिम सम्मन्न

RadioRoshi by RadioRoshi
शुक्रबार, फाल्गुन १२, २०७९
in प्रदेश खबर
0
588
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

डेढ वर्षपछि बाढीपहिरोले क्षति पुर्याएको घरको पुनर्निर्माण गर्न अनुदान सिफारिस

कांग्रेस सभापति लामाको पहलमा रोशी खोलाका दुई महत्वपूर्ण पुल बहुवर्षीय योजनामा समावेश

नमोबुद्द बन्यो पुर्ण खोप सुनिश्चितता घोसणा गर्ने जिल्लामै पहिलो पालिका

नमोबुद्ध नगरपालिकामा ५ दिने पुष्प खेती तथा ब्यवस्थापन तालिन सम्मन्न भएको छ । गत फागुन ८ गतेबाट संचालन भएको तालिमको आज समापन भएको हो ।  नमोबुद्ध नगरपालिकाको आयोजना ,श्री पन्चमुखी महिला बिकास बचत तथा ऋण सहकारी संस्थाको आयोजना तथा पुष्प बिकास केन्द्र, बाग्मती प्रदेशको सहकार्यमा ५ दिने पुष्प खेती तथा ब्यवस्थापन तालिमको समापन आज भएको हो ।  नगरपालिकाको वडा नं ९ मा आयोजित तालिममा दाप्चा क्षेत्रको ३० जना सहभागी भएका थिए । तालिम पस्चात संस्थाले  वडा नं ९ लाई पुष्प पकेट क्षेत्र बनाउनका लागी सहयायोजक संस्थाले ब्यवसायीक पुष्ण खेतीको लागी कार्य योजनाहरू अघिसारेको र तालिम प्रभावकारी रहनको लागी सबै सहभागीहरुले तदारुकका साथ अगाडि  बढेको नमोबुद्ध नगरपालिका महिला, बालबालिका तथा जेष्ठ नागरिक उप–साखा प्रमुख तारा सुनुवारले जानकारी दिनुभयो ।
सह–आयोजक संल्याका अध्यक्ष अन्जली तामाङको अध्यक्षतामा संचालित समापन समारोहमा प्रमुख अतिथी एवं वडा नं ९ का वडा अध्यक्ष विर ब. लामाले वडा नं ९ लाई पुष्प पकेट क्षेत्र बनाउनका लागी यो तालिम प्रभावकारी रहने र वडाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।  सह–आयोजक संस्थाका संथापक अध्यक्ष राधिका तिमल्सीनाले पुष्प खेतीलाई ब्यवस्थित गर्न संस्थाले जमिन व्यवस्थापन गरिसकेको र सहभागी मध्यबाट नै  फुलको बिउ ,बेर्ना राख्ने काम समेत भएको र महिला दिदीबहिनीहलाई रोजगारको अवसर सृजना गर्ने, वडा नं ९ लाई पुष्प पकेट क्षेत्र बनाउनमा लागी पर्ने बताउनुभयो ।  ५ दिने तालिम अवधिभर मुख्य प्रशिक्षकको रूपमा रहनुभएका पुष्प विकास केन्द्रका सुमन्त पोख्रेलले व्यवसायीक रूपमा सहभागीहरूले उत्पादन गरेका फूलदलाई बजारीकरण गर्न सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ ।  कार्यक्रममा स्थानिय समाजसेवी, नगर शिक्षा समिती सदस्य मिना लामा, सहआयोजक संस्थाका सचिव अनिता लामा, कोषाध्यक्ष पूर्णिमा श्रेष्ठ लगायतको उपस्थित रहेको थियो ।

Previous Post

रोशीमा कुकुरहरुलाई स्थायीबन्ध्याकरण तथा रेविज विरुद्धको खोप

Next Post

रोशीमा १ दिने निःशुल्क आँखा शिविर सम्पन्न, ३६ जना मोतिविन्दु रोगीको खुल्ने भयो आँखा

RadioRoshi

RadioRoshi

Related Posts

रोशी गाउँपालिकाद्वारा सि.वि.आर कार्यक्रम संचालनका लागि प्रस्ताव आह्वान
Roshi Khabar E-Paper

डेढ वर्षपछि बाढीपहिरोले क्षति पुर्याएको घरको पुनर्निर्माण गर्न अनुदान सिफारिस

by RadioRoshi
मङ्लबार, चैत्र १०, २०८२
कांग्रेस सभापति लामाको पहलमा रोशी खोलाका दुई महत्वपूर्ण पुल बहुवर्षीय योजनामा समावेश
Roshi Khabar E-Paper

कांग्रेस सभापति लामाको पहलमा रोशी खोलाका दुई महत्वपूर्ण पुल बहुवर्षीय योजनामा समावेश

by RadioRoshi
आइतवार, माघ १२, २०८२
प्रदेश खबर

नमोबुद्द बन्यो पुर्ण खोप सुनिश्चितता घोसणा गर्ने जिल्लामै पहिलो पालिका

by RadioRoshi
बुधबार, बैशाख १७, २०८२
प्रदेश खबर

नमोबुद्द बन्यो पुर्ण खोप सुनिश्चितता घोसणा गर्ने जिल्लामै पहिलो पालिका

by RadioRoshi
बुधबार, बैशाख १७, २०८२
आइतबार भएको झडपमा १२ जना शिक्षकको अवस्था चिन्ताजनक
प्रदेश खबर

आइतबार भएको झडपमा १२ जना शिक्षकको अवस्था चिन्ताजनक

by RadioRoshi
सोमवार, बैशाख १५, २०८२
Next Post

रोशीमा १ दिने निःशुल्क आँखा शिविर सम्पन्न, ३६ जना मोतिविन्दु रोगीको खुल्ने भयो आँखा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

  • Samachar 8:00 am - 9:00 am

Up Coming Program

  • Samachar 8:00 am - 9:00 am

Recommended

आदिवासी जनजातिहरुको भाषा, संस्कृति र लिपीको संरक्षण गर्नु राज्यको दायित्व : प्रधानमन्त्री देउवा

मङ्लबार, साउन २४, २०७९
एसईई परीक्षाको नतिजा भोलि बिहान सार्वजनिक गर्ने निर्णय

एसईई परीक्षाको नतिजा भोलि बिहान सार्वजनिक गर्ने निर्णय

बुधबार, असार १२, २०८१

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

राजनीतिक नियुक्ति पाएका एक हजार ५९४ पदाधिकारी पदमुक्त हुने
Roshi Khabar E-Paper

राजनीतिक नियुक्ति पाएका एक हजार ५९४ पदाधिकारी पदमुक्त हुने

आइतवार, बैशाख २०, २०८३
आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै
Roshi Khabar E-Paper

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै

आइतवार, बैशाख २०, २०८३
तेमाल गाउँपालिकामा आइतबार पनि विद्यालय सञ्चालन हुने
Roshi Khabar E-Paper

तेमाल गाउँपालिकामा आइतबार पनि विद्यालय सञ्चालन हुने

बिहिबार, बैशाख १७, २०८३
नयाँ शैक्षिक सत्रको विद्यार्थी भर्ना आजदेखि, २१ गतेदेखि पठनपाठन
Roshi Khabar E-Paper

नयाँ शैक्षिक सत्रको विद्यार्थी भर्ना आजदेखि, २१ गतेदेखि पठनपाठन

मङ्लबार, बैशाख १५, २०८३
आज र भोलि ठूलो पानी पर्ने सम्भावना, आवश्यक सावधानी अपनाउन आग्रह
Roshi Khabar E-Paper

आज र भोलि ठूलो पानी पर्ने सम्भावना, आवश्यक सावधानी अपनाउन आग्रह

मङ्लबार, बैशाख १५, २०८३
खहरेपाँगुमा निःशुल्क आँखा शिविर सम्पन्नः ९९ जना लाभान्वित
Roshi Khabar E-Paper

खहरेपाँगुमा निःशुल्क आँखा शिविर सम्पन्नः ९९ जना लाभान्वित

बिहिबार, बैशाख १०, २०८३
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना


रोशी प्रोफाईल


स्थानीय तह


साहित्य / ब्लग


राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.