Tuesday, May 13, 2025
Date
मङ्ल, बैशाख ३०, २०८२
Tue, May 13, 2025
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

नमोबुद्धको आलुबाली पकेट विकास कार्यक्रमको लागि आवेदकहरु छनौट

RadioRoshi by RadioRoshi
मङ्लबार, पुस १२, २०७९
in Roshi Khabar E-Paper, रोशी खबर, रोशी प्रोफाईल
0
नमोबुद्धले भोलि ९औं बार्षिक उत्सव मनाउदै
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,
काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिकाको साना व्यवसायीक कृषि उत्पादन केन्द्र आलुबाली (पकेट) कार्यक्रमका लागि आवेदकहरु छनौट गरिएको छ । कार्यक्रमका लागि संकलन भएका आवेदनहरुको स्थलगत निरिक्षण गरि कृषि शाखाको प्राविधिक प्रतिवेदन बमोजिम आर्थिक बिकास समितिको गत मंसिर ३० गतेको निर्णय अनुसार बिभिन्न ५ प्रकारका आवेदहरु छनौट भएका छन् । यसरि आलुबाली पकेट विकास कार्यक्रमको लागि छनौटमा पर्नेहरुमा नमोबुद्ध नगरपालिका बडा नं ८ मा अवस्थित श्री उज्वल कृषि सहकारी संस्था लि, वडा नं ९ मा रहेको श्री जे बि एल कृषि तथा पशुपन्छी फर्म, वडा नं ४ मा रहेको श्री कुशल महिला सहकारी संस्था लि र वातावरण कृषक समुह रहेका छन् । त्यसैगरि वडा नं ७ र ८ का श्री सल्लेडोल कृषक समुह र भकुन्डे कषि बिउबिजन सहकारी संस्था लि र वडा नं २ अवस्थित श्री गोल्मा देवी बहुउद्देश्यीय सहकारी संस्था रहेको छन् ।


यसरी छनौट भएका सम्बन्धित कृषक, कृषि फर्म, कृषक समुह, कृषि सहकारीहरुले हिजोको मितिबाट ७ दिन भित्रमा नमोबुद्ध नगरपालिका कृषि शाखामा सम्पर्क गर्नुहुन नगरपालिकाले आग्रह गरेको छ ।

You might also like

खोलाले रोशीमा डाइभर्सन बगाउँदा बीपी राजमार्ग अवरुद्धः खुलाउने प्रयास जारी

आज २५६९औं बुद्ध जयन्तीः काभ्रेको पनौतीदेखि नमोबुद्धसम्म शान्ति पदयात्रा

काठमाण्डौ उपत्यकासहित देशभरको तापक्रम बढ्यो

Previous Post

आयुर्वेद सेवा सम्बन्धि स्वास्थ्य स्वयंसेविकाहरुलाई सचेतना कार्यक्रम सम्पन्न

Next Post

बुच्चाकोटमा सवारी दुर्घटना हुँदा एकको मृत्यु, एक सामान्य घाईते

RadioRoshi

RadioRoshi

Related Posts

खोलाले रोशीमा डाइभर्सन बगाउँदा बीपी राजमार्ग अवरुद्धः खुलाउने प्रयास जारी
Roshi Khabar E-Paper

खोलाले रोशीमा डाइभर्सन बगाउँदा बीपी राजमार्ग अवरुद्धः खुलाउने प्रयास जारी

by RadioRoshi
मङ्लबार, बैशाख ३०, २०८२
आज २५६९औं बुद्ध जयन्तीः काभ्रेको पनौतीदेखि नमोबुद्धसम्म शान्ति पदयात्रा
Roshi Khabar E-Paper

आज २५६९औं बुद्ध जयन्तीः काभ्रेको पनौतीदेखि नमोबुद्धसम्म शान्ति पदयात्रा

by RadioRoshi
सोमवार, बैशाख २९, २०८२
काठमाण्डौ उपत्यकासहित देशभरको तापक्रम बढ्यो
Roshi Khabar E-Paper

काठमाण्डौ उपत्यकासहित देशभरको तापक्रम बढ्यो

by RadioRoshi
सोमवार, बैशाख २९, २०८२
शंखुमा बिभिन्न पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रबेश
Roshi Khabar E-Paper

शंखुमा बिभिन्न पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रबेश

by RadioRoshi
आइतवार, बैशाख २८, २०८२
Roshi Khabar E-Paper

मण्डनदेउपुरमा टिपर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु

by RadioRoshi
आइतवार, बैशाख २८, २०८२
Next Post
बुच्चाकोटमा सवारी दुर्घटना हुँदा एकको मृत्यु, एक सामान्य घाईते

बुच्चाकोटमा सवारी दुर्घटना हुँदा एकको मृत्यु, एक सामान्य घाईते

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

जग्गा प्राप्तिका लागि काभ्रेमा तीन हजारभन्दा बढी भूमिहीनको निवेदन

जग्गा प्राप्तिका लागि काभ्रेमा तीन हजारभन्दा बढी भूमिहीनको निवेदन

शुक्रबार, फाल्गुन ११, २०८०
लायन्स क्लब अफ पनौतीको सातौं इन्डक्सन तथा इन्ष्टलेशन कार्यक्रम सम्पन्न

लायन्स क्लब अफ पनौतीको सातौं इन्डक्सन तथा इन्ष्टलेशन कार्यक्रम सम्पन्न

शनिबार, भदौ २५, २०७९

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

खोलाले रोशीमा डाइभर्सन बगाउँदा बीपी राजमार्ग अवरुद्धः खुलाउने प्रयास जारी
Roshi Khabar E-Paper

खोलाले रोशीमा डाइभर्सन बगाउँदा बीपी राजमार्ग अवरुद्धः खुलाउने प्रयास जारी

मङ्लबार, बैशाख ३०, २०८२
आज २५६९औं बुद्ध जयन्तीः काभ्रेको पनौतीदेखि नमोबुद्धसम्म शान्ति पदयात्रा
Roshi Khabar E-Paper

आज २५६९औं बुद्ध जयन्तीः काभ्रेको पनौतीदेखि नमोबुद्धसम्म शान्ति पदयात्रा

सोमवार, बैशाख २९, २०८२
काठमाण्डौ उपत्यकासहित देशभरको तापक्रम बढ्यो
Roshi Khabar E-Paper

काठमाण्डौ उपत्यकासहित देशभरको तापक्रम बढ्यो

सोमवार, बैशाख २९, २०८२
शंखुमा बिभिन्न पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रबेश
Roshi Khabar E-Paper

शंखुमा बिभिन्न पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रबेश

आइतवार, बैशाख २८, २०८२
Roshi Khabar E-Paper

मण्डनदेउपुरमा टिपर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु

आइतवार, बैशाख २८, २०८२
नमोबुद्ध नगरपालिकामा फैलियो जण्डिसः १८ जनामा सङ्क्रमण
Roshi Khabar E-Paper

नमोबुद्ध नगरपालिकामा फैलियो जण्डिसः १८ जनामा सङ्क्रमण

बिहिबार, बैशाख २५, २०८२
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना


रोशी प्रोफाईल


स्थानीय तह


साहित्य / ब्लग


राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.