Monday, May 12, 2025
Date
सोम, बैशाख २९, २०८२
Mon, May 12, 2025
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

नमोबुद्ध नगरपालिमा ११३ औ अन्तराष्ट्रिय नारी दिवस कार्यक्रम सम्पन्न

RadioRoshi by RadioRoshi
बुधबार, फाल्गुन २४, २०७९
in Roshi Khabar E-Paper, प्रदेश खबर, रोशी खबर, विविध, शिक्षा, स्थानीय तह
0
नमोबुद्ध नगरपालिमा ११३ औ अन्तराष्ट्रिय नारी दिवस कार्यक्रम सम्पन्न
587
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

“लैंगिक समानताको बलियो आधार सिर्जनात्मक प्रविधिमा महिलाको पहँुचको विस्तार” भन्ने मुल नारा सहित नमोबुद्ध नगरपालिकाको आयोजनामा ११३ औं अन्तर्राष्ट्रिय नारी दिवस भव्यताका साथ आज सम्पन्न भएको छ। नमोबुद्ध नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा, नगरप्रमुख कुन्साङ लामाले ११३ औं नारी दिवसको शुभकामना दिदै महिला दिदीबहिनीहरुको हक र अधिकारको सुनिश्चित गर्नको लागी नगरपालिक र सिंगो टिम एक्यबद्धता रहेको र स्थानिय क्षेत्रको विकास निमार्णको काम मा महिला सहभागिता हुनुपर्ने र महिलाले बिशेष निगरानी राख्नको लागी अनुरोध गर्दै महिला मुखी उपलब्धी मुलक योजना ल्याए नगर सहयोग लागी पछि नहट्ने समेत प्रतिबद्धता जाहेर गर्नु भयो। नगरको प्रमुख प्रशासकिय अधिकृत शिव प्रसाद लम्सालको सभापतित्वमा आयोजित कार्यक्रमा आफु हरेक कार्यक्रमहरुमा महिला सहभागितालाई अर्थपूर्ण बनाउन लागी पर्ने र महिला बिकास सामाजिक बिकासको महत्वपूर्ण पाटो रहेको र नमोबुद्ध नगर महिलामुखी योजना र बजेट नगर बनाउन आफु तत्पर रहेको बताउनु भयो। कार्यक्रमा बोल्दै उपप्रमुख रत्न लामाले शुभकामना दिनुहुदै नगर सदैव साथमा रहेको समेत बताउनु भयो।

You might also like

आज २५६९औं बुद्ध जयन्तीः काभ्रेको पनौतीदेखि नमोबुद्धसम्म शान्ति पदयात्रा

काठमाण्डौ उपत्यकासहित देशभरको तापक्रम बढ्यो

शंखुमा बिभिन्न पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रबेश


नगरपालिकको महिला बालबालिका तथा समाजकल्याण उप–शााखाका प्रमुख तारा सुनुवारले सञ्चालन गर्नुभएको कार्यक्रममा नगरपालिकाका निवर्तमान उपप्रमुख रामदेवी तामाङ , नगर प्रवक्ता एंव वडा न. ६ का वडा अध्यक्ष टिका के. सी, नगर युवा परिषदका कार्यकारी उपाध्यक्ष रामेश्वर अधिकारी,नगर महिला संजालका अध्यक्ष राधिका तिमल्सिना, सेफ होमका अध्यक्ष देवकि खनाल, शिक्षाविद दिनेश अधिकारी, सामाजिक अभियन्ता शान्ता पाठक लगाएतले शुभकामना मन्तव्य राखेका थिए। कार्यक्रममा बिभिन्न महिला समुहबाट महिला सम्बन्धी गीत र कविता समेत प्रस्तुत गरेका थिए। कार्यक्रममा जन प्रतिनिधीहरु, बिधालयका प्र अ, महिला शहकारीका प्रतिनिधी, महिला समाजिक अभियन्ताहरुको उलेख्यनिय उपस्थिती रहेको नमोबुद्ध नगरपालिका शिक्षा शाखा समितीकी सदस्य मीना तामाङले बताउनुभयो ।

Previous Post

शिक्षक स्वैच्छिक अवकाश कार्यक्रममा निवेदन पेश गर्ने सम्बन्धि रोशी गाउँपालिकाको सूचना

Next Post

अन्तराष्ट्रिय महिला दिवसमा बेथानचोकमा कविता प्रतियोगिता

RadioRoshi

RadioRoshi

Related Posts

आज २५६९औं बुद्ध जयन्तीः काभ्रेको पनौतीदेखि नमोबुद्धसम्म शान्ति पदयात्रा
Roshi Khabar E-Paper

आज २५६९औं बुद्ध जयन्तीः काभ्रेको पनौतीदेखि नमोबुद्धसम्म शान्ति पदयात्रा

by RadioRoshi
सोमवार, बैशाख २९, २०८२
काठमाण्डौ उपत्यकासहित देशभरको तापक्रम बढ्यो
Roshi Khabar E-Paper

काठमाण्डौ उपत्यकासहित देशभरको तापक्रम बढ्यो

by RadioRoshi
सोमवार, बैशाख २९, २०८२
शंखुमा बिभिन्न पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रबेश
Roshi Khabar E-Paper

शंखुमा बिभिन्न पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रबेश

by RadioRoshi
आइतवार, बैशाख २८, २०८२
Roshi Khabar E-Paper

मण्डनदेउपुरमा टिपर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु

by RadioRoshi
आइतवार, बैशाख २८, २०८२
नमोबुद्ध नगरपालिकामा फैलियो जण्डिसः १८ जनामा सङ्क्रमण
Roshi Khabar E-Paper

नमोबुद्ध नगरपालिकामा फैलियो जण्डिसः १८ जनामा सङ्क्रमण

by RadioRoshi
बिहिबार, बैशाख २५, २०८२
Next Post
अन्तराष्ट्रिय महिला दिवसमा बेथानचोकमा कविता प्रतियोगिता

अन्तराष्ट्रिय महिला दिवसमा बेथानचोकमा कविता प्रतियोगिता

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

  • Katha 3:00 pm - 5:00 pm

Recommended

कप्तान सन्दीपविरुद्ध जबरजस्ती करणीको कसूरमा किटानी जाहेरी दर्ता, आरोप पुष्टि भए १० देखि १२ वर्षसम्म कैद सजाय हुने

कप्तान सन्दीपविरुद्ध जबरजस्ती करणीको कसूरमा किटानी जाहेरी दर्ता, आरोप पुष्टि भए १० देखि १२ वर्षसम्म कैद सजाय हुने

बुधबार, भदौ २२, २०७९
दोलखामा मलामी सवार गाडी दुर्घटना हुँदा १४ जना घाइते, ९ को अवस्था गम्भीर

दोलखामा मलामी सवार गाडी दुर्घटना हुँदा १४ जना घाइते, ९ को अवस्था गम्भीर

बुधबार, जेष्ठ २, २०८१

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

आज २५६९औं बुद्ध जयन्तीः काभ्रेको पनौतीदेखि नमोबुद्धसम्म शान्ति पदयात्रा
Roshi Khabar E-Paper

आज २५६९औं बुद्ध जयन्तीः काभ्रेको पनौतीदेखि नमोबुद्धसम्म शान्ति पदयात्रा

सोमवार, बैशाख २९, २०८२
काठमाण्डौ उपत्यकासहित देशभरको तापक्रम बढ्यो
Roshi Khabar E-Paper

काठमाण्डौ उपत्यकासहित देशभरको तापक्रम बढ्यो

सोमवार, बैशाख २९, २०८२
शंखुमा बिभिन्न पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रबेश
Roshi Khabar E-Paper

शंखुमा बिभिन्न पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रबेश

आइतवार, बैशाख २८, २०८२
Roshi Khabar E-Paper

मण्डनदेउपुरमा टिपर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु

आइतवार, बैशाख २८, २०८२
नमोबुद्ध नगरपालिकामा फैलियो जण्डिसः १८ जनामा सङ्क्रमण
Roshi Khabar E-Paper

नमोबुद्ध नगरपालिकामा फैलियो जण्डिसः १८ जनामा सङ्क्रमण

बिहिबार, बैशाख २५, २०८२
रोशी गाउँपालिकाको १० नम्बर वडा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा
Roshi Khabar E-Paper

रोशी गाउँपालिकाको १० नम्बर वडा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा

बिहिबार, बैशाख २५, २०८२
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना


रोशी प्रोफाईल


स्थानीय तह


साहित्य / ब्लग


राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.