Friday, April 24, 2026
Date
शुक्र, बैशाख ११, २०८३
Fri, April 24, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

दशैं विदाको समयमा पनि रोशीको स्वास्थ्य संस्थाहरुले सेवा दिने

RadioRoshi by RadioRoshi
बिहिबार, अशोज १७, २०८१
in प्रदेश खबर
0
588
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter
Pinterest Hidden Image

काभ्रे,

काभ्रे जिल्लाको रोशी गाउँपालिकाले नेपालीहरुको महान चाड दशैको समयमा पनि निरन्तर स्वास्थ्य सेवा दिने भएको छ ।

You might also like

डेढ वर्षपछि बाढीपहिरोले क्षति पुर्याएको घरको पुनर्निर्माण गर्न अनुदान सिफारिस

कांग्रेस सभापति लामाको पहलमा रोशी खोलाका दुई महत्वपूर्ण पुल बहुवर्षीय योजनामा समावेश

नमोबुद्द बन्यो पुर्ण खोप सुनिश्चितता घोसणा गर्ने जिल्लामै पहिलो पालिका

अविरल बर्षापछिको बाढी पहिरोले जनधनको साथै भौतिक संरचनामा बढी क्षति पुगेको रोशीमा खानेपानी लगायतबाट महामारीजन्य रोग फैलन नदिन पालिका भित्रका १४ सरकारी स्वास्थ्य संस्थाले दशैंको समयमा पनि निरन्तर सेवा दिने भएका हुन ।

रोशी गाउँपालिका विपद् व्यवस्थापन समितिको बैठकले सम्भावित महामारी रोकथाम, नियन्त्रणका लागि सबै स्वास्थ्य संस्था खुल्ला राखी सेवा दिने निर्णय गरेको गाउँपालिका अध्यक्ष दिनेश लामाले जानकारी दिनुभयो ।

पछिल्लो विवरण अनुसार बाढी पहिरोमा परेर रोशी क्षेत्रमा १२ जनाले ज्यान गुमाएका छन् । अधिकाशं घरमा क्षति पुगेको छ । खेतीयोग्य जमिन र बाली नाली नष्ट भएका छन् ।

Previous Post

रोशीको चारसयबेंसीमा अवरुद्ध सडक एकतर्फी सञ्चालन

Next Post

काभ्रेमा बाढिपहिरोमा परि मृत्यु हुनेको संख्या ७२ पुग्यो, ५ जना अझै वेपत्ता

RadioRoshi

RadioRoshi

Related Posts

रोशी गाउँपालिकाद्वारा सि.वि.आर कार्यक्रम संचालनका लागि प्रस्ताव आह्वान
Roshi Khabar E-Paper

डेढ वर्षपछि बाढीपहिरोले क्षति पुर्याएको घरको पुनर्निर्माण गर्न अनुदान सिफारिस

by RadioRoshi
मङ्लबार, चैत्र १०, २०८२
कांग्रेस सभापति लामाको पहलमा रोशी खोलाका दुई महत्वपूर्ण पुल बहुवर्षीय योजनामा समावेश
Roshi Khabar E-Paper

कांग्रेस सभापति लामाको पहलमा रोशी खोलाका दुई महत्वपूर्ण पुल बहुवर्षीय योजनामा समावेश

by RadioRoshi
आइतवार, माघ १२, २०८२
प्रदेश खबर

नमोबुद्द बन्यो पुर्ण खोप सुनिश्चितता घोसणा गर्ने जिल्लामै पहिलो पालिका

by RadioRoshi
बुधबार, बैशाख १७, २०८२
प्रदेश खबर

नमोबुद्द बन्यो पुर्ण खोप सुनिश्चितता घोसणा गर्ने जिल्लामै पहिलो पालिका

by RadioRoshi
बुधबार, बैशाख १७, २०८२
आइतबार भएको झडपमा १२ जना शिक्षकको अवस्था चिन्ताजनक
प्रदेश खबर

आइतबार भएको झडपमा १२ जना शिक्षकको अवस्था चिन्ताजनक

by RadioRoshi
सोमवार, बैशाख १५, २०८२
Next Post
काभ्रेमा बाढिपहिरोमा परि मृत्यु हुनेको संख्या ७२ पुग्यो, ५ जना अझै वेपत्ता

काभ्रेमा बाढिपहिरोमा परि मृत्यु हुनेको संख्या ७२ पुग्यो, ५ जना अझै वेपत्ता

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

मेथिनकोट अस्पतालमा सामाजिक परिक्षण कार्यक्रम सम्पन्न

मेथिनकोट अस्पतालमा सामाजिक परिक्षण कार्यक्रम सम्पन्न

मङ्लबार, चैत्र १४, २०७९
रोशीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता भव्य रुपमा शुभारम्भ

रोशीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता भव्य रुपमा शुभारम्भ

शनिबार, माघ २८, २०७९

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

खहरेपाँगुमा निःशुल्क आँखा शिविर सम्पन्नः ९९ जना लाभान्वित
Roshi Khabar E-Paper

खहरेपाँगुमा निःशुल्क आँखा शिविर सम्पन्नः ९९ जना लाभान्वित

बिहिबार, बैशाख १०, २०८३
दलीय विद्यार्थी र कर्मचारी सङ्गठन हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
Roshi Khabar E-Paper

दलीय विद्यार्थी र कर्मचारी सङ्गठन हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन

मङ्लबार, बैशाख ८, २०८३

आइतबार पनि कक्षा सञ्चालन गर्ने बेथानचोक गाउँपालिकाको निर्णय
Roshi Khabar E-Paper

आइतबार पनि कक्षा सञ्चालन गर्ने बेथानचोक गाउँपालिकाको निर्णय

आइतवार, बैशाख ६, २०८३
विपी राजमार्ग एकतर्फी रुपमा सुचारु
Roshi Khabar E-Paper

विपी राजमार्ग एकतर्फी रुपमा सुचारु

आइतवार, बैशाख ६, २०८३
स्वकीय सचिव राख्न पाउने व्यवस्थाको विरुद्धमा साम्पाङः ‘५ वर्षमा ४९ करोड ५० लाख आर्थिक भार थोपरिन्छ’
Roshi Khabar E-Paper

स्वकीय सचिव राख्न पाउने व्यवस्थाको विरुद्धमा साम्पाङः ‘५ वर्षमा ४९ करोड ५० लाख आर्थिक भार थोपरिन्छ’

बुधबार, बैशाख २, २०८३
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.