Saturday, May 23, 2026
Date
शनि, जेष्ठ ९, २०८३
Sat, May 23, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

सरस्वती मा.वि.को ४४औं वार्षिकोत्सव सम्पन्न

RadioRoshi by RadioRoshi
बुधबार, माघ ४, २०७९
in रोशी खबर, रोशी प्रोफाईल, शिक्षा, स्थानीय तह
0
सरस्वती मा.वि.को ४४औं वार्षिकोत्सव सम्पन्न
589
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

बेथानचोक–४ पार्थलीमा रहेको सरस्वती माध्यमिक विद्यालयले आफ्नो ४४औं वार्षिकोत्सव एवं अभिभावक भेला विभिन्न कार्यक्रम गरी मनाएको छ ।
हिजो (मंगलबार) विद्यालय प्राङ्गणमा आयोजित कार्यक्रमका प्रमुख अतिथि बेथानचोक गाउँपालिकका अध्यक्ष भगवान अधिकारीले एउटा असल व्यक्ति बनाउनको लागि शिक्षाले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । व्यक्तिदेखि लिएर समाज, समुदाय, राष्ट्रलाई बहुआयामिक ढंगबाट सुधार्नलाई शिक्षा आवश्यक रहेको औल्याउँदै सामुदायिक विद्यालयहरुले अभिभावकको विश्वास जित्न युग सापेक्ष शिक्षा प्रदान गर्नुपर्ने बताउनु भयो । एउटा असल व्यक्ति, असल परिवार, असल समाज, असल समुदाय र असल राष्ट्र बनाउनलाई शिक्षा आवश्यक हुने बताउँदै प्राप्त ज्ञानले जीवनको आदर्श फेरिने शिक्षा दिन आग्रह गर्नुभयो । विद्यालय व्यवस्थापन समिति अध्यक्ष तेजबहादुर तिमल्सिनाको सभापतित्वमा सम्पन्न कार्यक्रममा गाउँपालिका उपाध्यक्ष तारा राना तिमल्सिनाले शैक्षिक गुणस्तर वृद्धिमा गाउँपालिकाले नीति बनाई पूर्ण कार्यान्वयन गराउने, विद्यालयको भौतिक अवस्थामा सुधार गर्नुपर्नेमा जोडदिनुभयो । वडा नं. ४ का अध्यक्ष कृष्णबहादुर पाख्रिनले विद्यालयको भौतिक सुधारका साथै शिक्षण सिकाइमा आफूहरुले बारम्बार जिम्मेवार भएर लागि पर्ने बताउनु भयो । गाउँपालिकाका पूर्व अध्यक्ष प्रेमबहादुर तिमल्सिनाले आफू अध्यक्ष रहँदा विद्यालयको विकासका लागि आर्थिक अनुदानमा कञ्जुस्याई नगरेको स्मरण गराउँदै विद्यालयको खेल मैदान व्यवस्थापनमा सहयोग गर्ने तथा १ हजार थान ब्लक उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद अधिकारीले विद्यालयका गतिविधिबारे प्रकाश पार्दै शैक्षिक गुणस्तर अभिवृद्धिमा विद्यालय नयाँ सोच र कार्ययोजना सहित अघि बढेको बताउनु भयो । उहाँले कार्यक्रममा आफ्नो निजी खर्चमा २५÷२५ सय पुरस्कार राशीको एसईई उत्कृष्ट पुरस्कारबाट २०७८ मा सर्वोत्कृष्ट अंक हासिल गर्ने छात्र छात्रालाई पुरस्कृत गर्नुभयो । पुरस्कृत हुनेहरुमा छात्रातर्फ सिर्जना तामाङ र छात्रतर्फ रमेश श्रेष्ठ हुनुहुन्छ । साथै कार्यक्रममा २०७८ सालको एसइई परीक्षामा सहभागी १६ जना विद्यार्थीलाई कार्यक्रमका प्रमुख अतिथि भगवान अधिकारीले प्रशंसापत्र प्रदान गर्नु भएको थियो । यस्तै विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष, सदस्य, शिक्षक अभिभावक संघका पूर्व अध्यक्ष तथा सदस्यहरुलाई प्रशंसा पत्र प्रदान गरिएको थियो । सो अवसरमा विद्यालयमा सरस्वतीको मुर्ति स्थापना गर्न सहयोग गर्नु हुने प्रेम प्रसाद श्रेष्ठलाई प्रशंसापत्र प्रदान गरिएको थियो । कार्यक्रममा २०६९ एस एल सी समूहका तर्फबात पूर्व विद्यार्थी सविना श्रेष्ठको संयोजकत्वमा विद्यालय परिवारलाई सम्मान स्वरुप मायाको चिनो प्रदान गरिएको थियो । सोही अवसर पारी पूर्व शिक्षक ठूलोबाबु तिमल्सिनाले नियमित रुपमा उपलब्ध गराउँदै आउनु भएको छात्रवृत्ति यस वर्ष ५ जना विद्यार्थीलाई प्रदान गरिएको थियो ।

You might also like

नमोबुद्ध नगरपालिकाको वडा नं ७ ‘बालमैत्री वडा’ घोषणा

रोशी पुर्ण खोप सुनिस्चितता तथा दिगोपना पालिका घोसणा

रोशीको पुरानोगाउँमा डम्फूपार्कको उद्घाटन, तिनधारे झरना आउने पर्यटकलाई नयाँ गन्तव्य

Previous Post

रोशीमा तामाङ जातीले मनाए ल्होछार, मगर जातीले मनाए माघी

Next Post

वीपी राजमार्गमा फोहोर फाले कार्वाही

RadioRoshi

RadioRoshi

Related Posts

नमोबुद्ध नगरपालिकाको वडा नं ७ ‘बालमैत्री वडा’ घोषणा
Roshi Khabar E-Paper

नमोबुद्ध नगरपालिकाको वडा नं ७ ‘बालमैत्री वडा’ घोषणा

by RadioRoshi
शुक्रबार, जेष्ठ ८, २०८३
रोशी पुर्ण खोप सुनिस्चितता तथा दिगोपना पालिका घोसणा
Roshi Khabar E-Paper

रोशी पुर्ण खोप सुनिस्चितता तथा दिगोपना पालिका घोसणा

by RadioRoshi
बिहिबार, बैशाख ३१, २०८३
रोशीको पुरानोगाउँमा डम्फूपार्कको उद्घाटन, तिनधारे झरना आउने पर्यटकलाई नयाँ गन्तव्य
Roshi Khabar E-Paper

रोशीको पुरानोगाउँमा डम्फूपार्कको उद्घाटन, तिनधारे झरना आउने पर्यटकलाई नयाँ गन्तव्य

by RadioRoshi
शुक्रबार, बैशाख २५, २०८३
तेमाल गाउँपालिकामा आइतबार पनि विद्यालय सञ्चालन हुने
Roshi Khabar E-Paper

तेमाल गाउँपालिकामा आइतबार पनि विद्यालय सञ्चालन हुने

by RadioRoshi
बिहिबार, बैशाख १७, २०८३
नयाँ शैक्षिक सत्रको विद्यार्थी भर्ना आजदेखि, २१ गतेदेखि पठनपाठन
Roshi Khabar E-Paper

नयाँ शैक्षिक सत्रको विद्यार्थी भर्ना आजदेखि, २१ गतेदेखि पठनपाठन

by RadioRoshi
मङ्लबार, बैशाख १५, २०८३
Next Post
वीपी राजमार्गमा फोहोर फाले कार्वाही

वीपी राजमार्गमा फोहोर फाले कार्वाही

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

नमोबुद्ध परिसरमा निर्माण गरिएका अनियमित संरचना हटाइयो

नमोबुद्ध परिसरमा निर्माण गरिएका अनियमित संरचना हटाइयो

शुक्रबार, असार ८, २०८०
जिसस काभ्रेले सम्पन्न गर्यो ७ स्थानीय तहकोे प्रथम त्रैमासिक समिक्षा

जिसस काभ्रेले सम्पन्न गर्यो ७ स्थानीय तहकोे प्रथम त्रैमासिक समिक्षा

बुधबार, मंसिर १३, २०८०

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

नमोबुद्ध नगरपालिकाको वडा नं ७ ‘बालमैत्री वडा’ घोषणा
Roshi Khabar E-Paper

नमोबुद्ध नगरपालिकाको वडा नं ७ ‘बालमैत्री वडा’ घोषणा

शुक्रबार, जेष्ठ ८, २०८३
कांग्रेस सभापति गगन थापाले आज जेनजी अगुवासँग संविधान संशोधनबारे छलफल गर्दै
Roshi Khabar E-Paper

कांग्रेस सभापति गगन थापाले आज जेनजी अगुवासँग संविधान संशोधनबारे छलफल गर्दै

आइतवार, जेष्ठ ३, २०८३
काभ्रेको महाभारतमा सात हजार कफीका बिरुवा वितरण
Roshi Khabar E-Paper

काभ्रेको महाभारतमा सात हजार कफीका बिरुवा वितरण

आइतवार, जेष्ठ ३, २०८३
सामाजिक सञ्जालबाट महिलालाई ब्ल्याकमेल गर्ने रोशीका समिर तामाङ पक्राउ
Roshi Khabar E-Paper

सामाजिक सञ्जालबाट महिलालाई ब्ल्याकमेल गर्ने रोशीका समिर तामाङ पक्राउ

शुक्रबार, जेष्ठ १, २०८३
रोशी पुर्ण खोप सुनिस्चितता तथा दिगोपना पालिका घोसणा
Roshi Khabar E-Paper

रोशी पुर्ण खोप सुनिस्चितता तथा दिगोपना पालिका घोसणा

बिहिबार, बैशाख ३१, २०८३
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको कोषाध्यक्षमा काभ्रेपलाञ्चोकका राजेश उम्मेदवार
Roshi Khabar E-Paper

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको कोषाध्यक्षमा काभ्रेपलाञ्चोकका राजेश उम्मेदवार

मङ्लबार, बैशाख २९, २०८३
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.