स्थानीय खबर

समयमै भुक्तानी नपाउँदा लम्बियो तेमाल बृहत् खानेपानी आयोजनाको समयावधि

काभ्रे, तेमाल बृहत् खानेपानी आयोजनाको समयावधि यस वर्ष लम्ब्याइएको छ । ठेकेदार कम्पनीले समयमै भुक्तानी नपाएको जनाउँदै यस वर्ष आयोजनाको...

Read more

चौकोटमा प्रथम काभ्रे पुरुष व्हिलचेयर बास्केटवल प्रतियोगिता आयोजना

काभ्रे, काभ्रे जिललाको पनौती नगरपालिका वडा नम्बर ५ चौकोटस्थित काठमाडौं युनिभर्सिटी हाइस्कुलमा प्रथम काभ्रे पुरुष व्हिलचेयर बास्केटवल प्रतियोगिता आयोजना र्भको...

Read more

रोशीमा पर्यटन गुरुयोजना निर्माणका लागि प्रारम्भिक छलफल सम्पन्न

काभ्रे, रोशी गाउँपालिकाले पर्यटन गुरुयोजना निर्माणका लागि प्रारम्भिक छलफल गरेको छ । गाउँपालिकाको पर्यटन गुरुयोजना निर्माणका लागि आज छलफल गरीएको...

Read more

रोशीमा पर्यटन गुरुयोजना निर्माणका लागि प्रारम्भिक छलफल

काभ्रे, रोशी गाउँपालिकाले पर्यटन गुरुयोजना निर्माणका लागि प्रारम्भिक छलफल गरेको छ । गाउँपालिकाको पर्यटन गुरुयोजना निर्माणका लागि आज छलफल गरीएको...

Read more

बेथानचोकले दियो विद्याथीहरुलार्ई प्रबिधिमैत्री तालिम

काभ्रे, काभ्रे जिल्लाको बेथानचोक गाउँपालिकाले गाउँपालिकाभित्र रहेका विद्यालयहरुमा सिपमुलक शिक्षा दिएको छ । गाउँपालिकाले प्रबिधिमैत्री र सिपमुलक शिक्षा दिने उद्देश्यले...

Read more

नमोबुद्ध नगरपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न

काभ्रे, नमोबुद्ध नगरपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न भएको छ । आज नगरपालिकाको प्राङ्गणमा नगरपालिकाले आर्थिक बर्ष २०७९÷८० मा सम्पन्न गरेका कार्यक्रम...

Read more

तेमाल ३ चेप्टेढुंगामा आयोजित बज्र गुरु बिश्व शान्ति पुजा सम्पन्न

काभ्रे, तेमाल गाउँपालिका–३ चेप्टेढुंगामा आयोजना गरिएको बज्र गुरु बिश्व शान्ति पुजा सम्पन्न भएको छ । चेप्टेढुंगा नामग्याल दर्गे मणि छोक्पा...

Read more

काभ्रेको मुख्यमुख्य नाकाहरुमा सुरक्षा व्यवस्था कडा

काभ्रे, भोलिको प्रदर्शनलाई लक्षित गर्दै काभ्रे जिल्लाको मुख्यमुख्य नाकाहरुमा सुरक्षा व्यवस्था कडा पारिएको छ । भोलि एकै दिन राष्ट्रिय युवा...

Read more

पाँचखाल बृहत् खानेपानी आयोजनाः समयमै काम सक्न मुस्किल

काभ्रे, पाँचखाल बृहत् खानेपानी आयोजनाको काम समयमै सक्न मुस्किल देखिएको छ । सात हजार व्यक्तिलाई खानेपानी पु¥याउने लक्ष्यका साथ सुरु...

Read more

नमोबुद्धमा सेभेन ए साइड फुटबल प्रतियोगिताको उद्घाटन खेलमा आरुबोट युवा क्लब विजयी

काभ्रे, नमोबुद्ध–१, फूलबारीमा सुरु भएको सेभेन ए साइड फुटबल प्रतियोगिताको आज उद्घाटन खेलमा आरुबोट युवा क्लब विजयी भएको छ ।...

Read more
Page 46 of 68 1 45 46 47 68