रोशी खबर

सङ्घ र प्रदेश सभा निर्वाचनमा तीन हजार ६५ मतदानस्थल अति संवेदनशीलको सूचीमा

काभ्रे, गृह मन्त्रालयले सङ्घ र प्रदेश सभा निर्वाचनमा तीन हजार ६५ मतदानस्थललाई अति संवेदनशीलको सूचीमा राखेको छ । झैझगडा हुने सम्भावना...

Read more

पनौती नगरपालिकामा प्रदेशस्तरको गुरुकुल स्कुल स्थापना

काभ्रे, काभ्रे जिल्लाको पनौती नगरपालिकामा प्रदेशस्तरको गुरुकुल स्कुल स्थापना गरिएको छ । गुरुकुल शिक्षाप्रति चासो राखेका स्थानीयले पनौतीमा बाग्मती प्रदेशस्तरको...

Read more

दशैंको अवधिभर काभ्रेमा टिपर सञ्चालनमा रोक

काभ्रे, दशैंको अवधिभर काभ्रेमा टिपर सञ्चालनमा रोक लगाउने निर्णय भएको छ । असोज १४ गतेदेखि २४ गतेसम्म टिपर सञ्चालनमा रोक...

Read more

रोशीमा १६ औ विश्व रेविज विरुद्धको दिवसको अवसरमा जनचेतनामूलक कार्यक्रम सञ्चालन

काभ्रे, आज रोशी गाउँपालिकाको कार्यालय अमलटारमा १६ औ विश्व रेविज विरुद्धको दिवसको अवसरमा जनचेतना मूलक कार्यक्रम सञ्चालन गरी मनाइएको छ...

Read more

रोशीमा प्रभावकारी बन्दै निःशुल्क ज्येष्ठ नागरिक स्वास्थ्य विमा कार्यक्रम

काभ्रे, स्थानीय निर्वाचनको ताका रोशीलाई समृद्ध बनाउने विभिन्न आधार सहितको परिकल्पना बोकेर चुनावको लडाईमा होमिएको नवनिर्वाचित जनप्रतिनिधिहरुको कार्य मूल्यांकन गर्दा...

Read more

यात्रा सहजका लागि मण्डनदेउपुरका सबै वडाको सडकहरु मर्मत कार्य सुरु

काभ्रे, काभ्रे जिल्लाको मण्डनदेउपुर नगरपालिकाले बिग्रीएका सडक मर्मत संभारको लागि सबै वडामा JCB परिचालन गरेको छ। नगरपालिकाको असोज ११ गते...

Read more

काठमाण्डौमा तोकिएभन्दा भन्दा बढी भाडा लिन खोज्ने १६ जना पक्राउ

काभ्रे, काठमाण्डौमा तोकिएभन्दा भन्दा बढी भाडा लिन खोज्ने १६ जना पक्राउ परेका छन् । चाडपर्वको समयमा यात्रुहरुबाट तोकिएको भन्दा बढी...

Read more

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र रोशी गाउँपालिकाबीच छलफल तथा समीक्षा वैठक सम्पन्न

काभ्रे, रोशी गाउँपालिकाको कार्यालयमा आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र रोशी रोशीगाउँपालिका बिच छलफल तथा समिक्षा वैठक सम्पन्न भएको छ...

Read more

जिल्ला अनुगमन समितिद्धारा बनेपा नगरपालिकाभित्रका राँगा र भैसी कट्ने ठाउँको अनुगमन

काभ्रे, सहायक प्रमुख जिल्ला अधिकारी एवं जिल्ला अनुगमन समितिका संयोजक अमर दिप सुनुवारको नेतृत्वमा पुगेको टोलीले बनेपा नगरपालिकाभित्रका विभिन्न राँगा...

Read more

विश्व पर्यटन दिवसको अवसरमा पनौती प्रवेश गर्ने विदेशी पर्यटकहरुलाई स्वागत

काभ्रे, आज ४३ औँ विश्व पर्यटन दिवसको अवसरमा काभ्रेको पनौती नगरपालिका भ्रमणमा आएका विदेशी पर्यटकको समूहलाई पनौती पर्यटन विकास केन्द्रले...

Read more
Page 180 of 192 1 179 180 181 192