काभ्रे,रेडियो रोशी, तेमाल गाउँपालिकाका नयाँ मेलमिलापकर्ताहरुलाई दिईएको ४८ घन्टे आधारभुत तालिम सम्पन्न भएको छ । नाङसाल स्टडी एण्ड डेभलपमेन्ट सेन्टर...
Read moreकाभ्रे, आजदेखि बालबालिकालाई पोलियो रोगविरुद्धको खोप ‘आइपिभी’ लगाइँदैछ । सरकारले आजदेखि पोलियो रोगविरुद्धको खोप ‘आइपिभी’ अभियान सञ्चालन गरेको छ ।...
Read moreकाभ्रे, अरनिको राजमार्ग अन्तर्गत धुलिखेल–खावा खण्ड आज पनि बन्द रहने भएको छ । सडक स्तरोन्नति जारी रहेकाले हिजो र आज...
Read moreकाभ्रे, बनेपा र पाँचखालमा चण्डीपूर्णिमाका अवसरमा मनाइने ऐतिहासिक जात्रा सम्पन्न भएको छ । बर्सेनि चण्डी पूर्णिमादेखि तीन दिनसम्म मनाइने बनेपाको...
Read moreकाभ्रे, आज बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म बन्द रहेको अरनिको राजमार्ग अन्तर्गत धुलिखेल–खावा खण्ड भोलि पनि बन्द रहने भएको...
Read moreकाभ्रे, नमोबुद्ध नगरपालिकाकामा बाल सञ्जालका पदाधिकारीलाई १ दिने क्षमता विकास सम्बन्धी अभिमुखीकरण गराईएको छ । हिजो (शुक्रबार) मानवअधिकारकर्मी भोजराज तिमल्सिनाले...
Read moreकाभ्रे, मुटुमा समस्या देखिएपछि कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया अस्पताल भर्ना भएका छन् । नागरिकता किर्ते गरेको अभियोगमा पक्राउ...
Read moreकाभ्रे, विश्वकप खेल्न भिषा आवेदन दिएका क्रिकेटर सन्दीपलाई अमेरिकाले भिषा दिन अस्विकार गरेको छ । सन्दीपले समाजिक सञ्जालमार्फत आफुलाई भिषा...
Read moreकाभ्रे, काभ्रेपलाञ्चोकको दक्षिणी क्षेत्रस्थित अति दुर्गम महाभारत गाउँपालिकामा सञ्चालित ‘उज्यालो महाभारत’ अभियान अन्तिम चरणमा पुगेको छ । केन्द्रीय विद्युतीकरण प्रसारण...
Read moreकाभ्रे, ३० औँ पटक सगरमाथाको सफल आरोहण गरेर सगरमाथा आरोही कामिरिता शेर्पाले आफ्नै कीर्तिमानी तोड्नुभएको छ । सगरमाथा आधारशिविरस्थित पर्यटन...
Read moreसामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।
रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com
© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.