Roshi Khabar E-Paper

विपद्को संवेदनशील अवस्थामा विद्यार्थीहरूको भूमिका महत्वपूर्णः मन्त्री लामा

काभ्रे, बागमती प्रदेश सरकारका खानेपानी, उर्जा तथा सिंचाइ मन्त्री तीर्थ लामाले विपद्को संवेदनशील अवस्थामा विद्यार्थीहरूको भूमिका महत्वपूर्ण हुने बताउनु भएको...

Read more

कार्तिक पूर्णिमाका दिन लाग्ने ऐतिहासिक नमोबुद्ध जात्रा सुरु

काभ्रे, कार्तिक पूर्णिमाका दिन लाग्ने बौद्ध धर्मवलम्बीहरुको पवित्र धार्मिक तीर्थस्थल नमोबुद्धमा मेला शुरु भएको छ । आज बिहानैदेखी मेला भर्न...

Read more

सिन्धुपाल्चोक जिल्लामै पहीलोपटक ईन्द्रावतीमा स्थानिय पाठ्यपुस्तक वितरण

काभ्रे, सिन्धुपाल्चोक जिल्लामै पहीलोपटक ईन्द्रावती गाँउपालिकाले स्थानिय पाठ्यपुस्तक वितरण गरेको छ । हिजो एक कार्यक्रम गरी पालिकाभित्र रहेका ४२ वटै...

Read more

नमोबुद्ध नगरपालिकाले घरदैलोमा नै सेवा दिन थाल्यो, वडास्तरमा नै योजना सम्झौता

काभ्रे, नमोबुद्ध नगरपालिकाले घरदैलोमा नै सेवा दिन शुरु गरेको छ । एकीकृत घुम्ती सेवा संचालन गरेर नगरपालिकाले वडा कार्यालयमा नै...

Read more

भोलि नमोबुद्ध नगरपालिकामा स्थानीय विदा

काभ्रे, कार्तिक शुक्ल पूर्णिमाको दिन भोलि नमोबुद्ध नगरपालिकाले स्थानीय विदा दिएको छ । नगरपालिकाल आज एक सुचना जारी गर्दै कार्तिक...

Read more

समयमै भुक्तानी नपाउँदा लम्बियो तेमाल बृहत् खानेपानी आयोजनाको समयावधि

काभ्रे, तेमाल बृहत् खानेपानी आयोजनाको समयावधि यस वर्ष लम्ब्याइएको छ । ठेकेदार कम्पनीले समयमै भुक्तानी नपाएको जनाउँदै यस वर्ष आयोजनाको...

Read more

चौकोटमा प्रथम काभ्रे पुरुष व्हिलचेयर बास्केटवल प्रतियोगिता आयोजना

काभ्रे, काभ्रे जिललाको पनौती नगरपालिका वडा नम्बर ५ चौकोटस्थित काठमाडौं युनिभर्सिटी हाइस्कुलमा प्रथम काभ्रे पुरुष व्हिलचेयर बास्केटवल प्रतियोगिता आयोजना र्भको...

Read more

बर्दियामा आगलागीबाट एकै घरका चार जनाको मृत्यु

काभ्रे, बर्दियामा आगलागी हुँदा एकै घरका चार जनाको मृत्यु भएको छ । गुलरिया नगरपालिका–४ तुलापुरस्थित एउटा घरमा आगलागी हुँदा तीन...

Read more

आजबाट लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु

काभ्रे, आजबाट लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु भएको छ । संयुक्त राष्ट्रसंघको सन् १९९९ को महासभाले नोभेम्बर २५ लाई...

Read more

रोशीमा पर्यटन गुरुयोजना निर्माणका लागि प्रारम्भिक छलफल सम्पन्न

काभ्रे, रोशी गाउँपालिकाले पर्यटन गुरुयोजना निर्माणका लागि प्रारम्भिक छलफल गरेको छ । गाउँपालिकाको पर्यटन गुरुयोजना निर्माणका लागि आज छलफल गरीएको...

Read more
Page 98 of 196 1 97 98 99 196