लायन्सद्वारा रोशी–११ स्थित सत्यकालीका विद्यार्थीलाई ट्र्याकसुट र शैक्षिक सामग्री वितरण
काभ्रे, रोशी उद्योग वाणिज्य संघको समन्वयमा लायन्स क्लव अफ अन्तरास्ट्रिय डिस्ट्रीक्ट फेलोसिप ३२५ एफले रोशी–११ स्थित सत्यकाली बिद्यालयका विद्यार्थीलाई ट्र्याकसुट...
काभ्रे, रोशी उद्योग वाणिज्य संघको समन्वयमा लायन्स क्लव अफ अन्तरास्ट्रिय डिस्ट्रीक्ट फेलोसिप ३२५ एफले रोशी–११ स्थित सत्यकाली बिद्यालयका विद्यार्थीलाई ट्र्याकसुट...
काभ्रे,रेडियो रोशी, काभ्रे जिल्लाको नमोबुद्द नगरपालिकाले सम्मान तथा बिबिध साँस्कृतिक कार्यक्रम गर्दै ११५औ अन्तर्राष्ट्रिय महिला दिवस मनाएको छ । आज...
काभ्रे, पुल निर्माणमा ढिला सुस्ति भएपछि काभ्रेको महाभारत गाउँपालिका, खानिखोला गाउँपालिका र मकवानपुरको बागमती गाउँपालिकाको टोलीले प्रदेश सरकारलाई ध्यानाकर्षण पत्र...
काभ्रे, खाना पकाउने एलपी ग्यासमा सरकार र आन्दोलनरत ग्यास उद्योगीबीच कमिसन बढाउने सहमति भए पनि उपभोक्ताका लागि भने भाउ यथावत्...
काभ्रे, रोशी गाउँपालिका वडा न ११ कालढुङ्गामा सञ्चालन भएको एक दिने निःशुल्क आँखा शिविरबाट २१५ जना लाभान्वित भएका छन् ।...
काभ्रे, ईलाका प्रहरी कार्यालय मंगलटारमा “नागरिक प्रहरी पुस्तकालय” सहितको बहुउदेश्यीय हल सञ्चालनमा आएको छ । पुस्तकालयको हिजो नमोवुद्ध नगरपालिकाका नगर...
काभ्रे, काभ्रे जिल्लाको धुलिखेल नगरपालिका वडा नं. १० शारदावतासेमा यात्रु बाहक बस दुर्घटना हुँदा २४ जना घाइते भएका छन् ।...
काभ्रे,रेडियो रोशी, रोशी गाउँपालिकाका एघार सय सत्र जना किशोरीहरुले पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभी खोप लगाएका छन् । पालिकामा लक्षित...
काभ्रे, काभ्रे जिल्लाको भुम्लु गाउँपालिकामा ५७ वर्षिया दलित महिलामाथि निर्घात कुटपिट भएको घटना सार्वजनिक भएको छ । वडा नम्बर ४...
काभ्रे, रेडियो रोशी, काभ्रे जिल्लाको रोशी गाउँपालिकामा प्रथम इन्डो नेपाल तथा चौथो रोशी कप फुल कन्ट्याक्क कराते २०८१ सुरु भएको...
सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।
रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com
© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.