Latest Post

‘उज्यालो महाभारत’ अभियान अन्तिम चरणमा

‘उज्यालो महाभारत’ अभियान अन्तिम चरणमा

काभ्रे, काभ्रेपलाञ्चोकको दक्षिणी क्षेत्रस्थित अति दुर्गम महाभारत गाउँपालिकामा सञ्चालित ‘उज्यालो महाभारत’ अभियान अन्तिम चरणमा पुगेको छ । केन्द्रीय विद्युतीकरण प्रसारण...

कामीरिता शेपाको नयाँ कीर्तिमानः ३० औँ पटक सगरमाथाको चुचुरोमा

कामीरिता शेपाको नयाँ कीर्तिमानः ३० औँ पटक सगरमाथाको चुचुरोमा

काभ्रे, ३० औँ पटक सगरमाथाको सफल आरोहण गरेर सगरमाथा आरोही कामिरिता शेर्पाले आफ्नै कीर्तिमानी तोड्नुभएको छ । सगरमाथा आधारशिविरस्थित पर्यटन...

कैलाश सिरोहिया पक्राउविरुद्ध सञ्चारमाध्यमहरुले गरे सामूहिक प्रतिरोध

कैलाश सिरोहिया पक्राउविरुद्ध सञ्चारमाध्यमहरुले गरे सामूहिक प्रतिरोध

काभ्रे, कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउविरुद्ध सञ्चारमाध्यमहरुले सामूहिक प्रतिरोध गरेका छन् । आज प्रकाशन हुने प्राय सबैजसो दैनिक...

प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक, कुन मन्त्रीको कति?

प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक, कुन मन्त्रीको कति?

काभ्रे, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लगायत मन्त्रीहरूले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीसहित...

गृहमन्त्री रवि लामिछानेकाको अधिकांश सम्पत्ति पत्नीको नाममा

गृहमन्त्री रवि लामिछानेकाको अधिकांश सम्पत्ति पत्नीको नाममा

काभ्रे, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लगायत मन्त्रीहरूले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।सार्वजनिक भएको विवरण अनुसार उपप्रधान एवं गृहमन्त्री...

बालेनको चेतावनीपछि स–सम्मान रिहा भए महानगरका गाडी चालक

बालेनको चेतावनीपछि स–सम्मान रिहा भए महानगरका गाडी चालक

काभ्रे, काठमाण्डौ महानगरपालिकाको फोहोर बोक्ने गाडीका चालकलाई प्रहरीले रिहा गरेको छ । पक्राउ परेका चार जना चालकलाई प्रहरीले रिहा गरेको...

गुणस्तरहीन खाद्यवस्तु बिक्री गर्नेलाई पाँच वर्ष कैद

गुणस्तरहीन खाद्यवस्तु बिक्री गर्नेलाई पाँच वर्ष कैद

काभ्रे, अखाद्य वस्तु बिक्री गर्नेलाई पाँच वर्ष कैद वा पाँच लाख रुपैयाँसम्म जरिबाना हुने भएको छ । मानव स्वास्थ्यमा खेलबाड...

पशुपतिको भेटी चोर्न कोषाध्यक्षले नै अह्राएको पक्राउ परेकाहरुको बयान

पशुपतिको भेटी चोर्न कोषाध्यक्षले नै अह्राएको पक्राउ परेकाहरुको बयान

कभ्रे, पशुपतिनाथ मन्दिरको भेटी चोरीमा संलग्न कर्मचारीले प्रहरीलाई दिएको बयानले पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदी बिबादमा तानिएका छन्...

आज बागमती सहित ४ प्रदेशमा भारी वर्षाको सम्भावना

आज बागमती, कोशी र मधेश प्रदेशमा भारी वर्षाको सम्भावना

काभ्रे, आज बागमती, कोशी र मधेश प्रदेशमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बिहान काठमाडौँ उपत्यकासहित...

चट्याङ लागेमा तुरुन्तै के गर्ने ? चट्याङबाट कसरी बच्ने ?

चट्याङ लागेमा तुरुन्तै के गर्ने ? चट्याङबाट कसरी बच्ने ?

काभ्रे, प्रि–मनसुनसँगै नेपालमा चट्याङका घटना बढेका छन् । राष्ट्रिय विपद् न्यूनीकरण प्राधिकरणका अनुसार विगत ११ वर्षको तथ्यांकलाई हेर्दा नेपालमा प्रत्येक...

Page 59 of 215 1 58 59 60 215

On Air

no events found

Up Coming Program

no events found

Don't miss it