खानीखोला गाउँपालिकामा ‘निःशुल्क अनिवार्य शिक्षा’ कार्यक्रम लागू
काभ्रे, काभ्रे जिल्लाको खानीखोला गाउँपालिकामा निःशुल्क अनिवार्य शिक्षा कार्यक्रम लागू गरिएको छ। पालिकाको सातवटै वडालाई निःशुल्क शिक्षा कार्यान्वयन वडा घोषणा...
Read moreकाभ्रे, काभ्रे जिल्लाको खानीखोला गाउँपालिकामा निःशुल्क अनिवार्य शिक्षा कार्यक्रम लागू गरिएको छ। पालिकाको सातवटै वडालाई निःशुल्क शिक्षा कार्यान्वयन वडा घोषणा...
Read moreबनेपा÷अग्रज पत्रकार नवराज बजगाईंले बिगत वर्षहरूमा जस्तै यो वर्ष पनि आफ्नो जन्म दिन असहायहरुसँग मनाउनु भएको छ । बजगाईंले काभ्रेको...
Read moreआज आषाढ शुक्ल पूर्णिमा, गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा मनाइँदैछ । ‘गु’ को अर्थ अन्धकार र ‘रु’ भन्नाले...
Read moreरोशीरोशी गाउँपालिका जेष्ठ नागरिकको सुख दुःखमा हातेमालो गर्दै आएको छ । जेष्ठ नागरिकले सम्मान पुर्वक बाच्न पाउने अधिकारलाई सुनिश्चित गर्न...
Read moreकाभ्रे, रोशी गाउँपालिकाको आर्थिक वर्ष २०८०÷८१ को लागि प्रस्तावित नीति कार्यक्रम तथा बजेट सर्वसहमतले पारित गरेको छ । असार १ं०...
Read moreसामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।
रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com
© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.