Other News

पलाञ्चोक भगवती माविको चारकोठे पक्की भवनको शिलन्यास

पलाञ्चोक भगवती माविको चारकोठे पक्की भवनको शिलन्यास

रोशी सहकर्मी–असोज २३,२०७७,काभ्रे/पाँचखाल नगरपालिका वडा नं ९ मा रहेको पलाञ्चोक भगवती मावि चार पिपलमा चारकोठे पक्की भवनको शिलन्यास भएको छ ।पाँचखाल नगरप्रमुख महेश खरेलले एक कार्यक्रमका विच नयाँ बन्न लागेको अपाङ्गमैत्री भवनको शिलन्यास गरे । कार्यक्रममा पाँचखाल नगरपालिका वडा नं[Read More…]

बेवारीसे व्यक्तीको संरक्षणमा मानव कल्याण समाज

बेवारीसे व्यक्तीको संरक्षणमा मानव कल्याण समाज

रोशी सहकर्मी–असोज २३,२०७७,काभ्रे/बेवारीसे व्यक्तीको संरक्षण गर्न धुलिखेलमा सेवा घर सञ्चालनमा आएको छ । आज एक कार्यक्रमका बीच कार्यालय उद्घाटन गरिएको छ । सडक पेटि तथा सार्वजनिक स्थलहरुमा कष्टकर जीवन बिताउन बाध्य भएका अशक्त, अनाथ, अपाङ्गता भएका, मनरोगी, बेवारीसे व्यक्तीहरुलाई उक्त[Read More…]

खहरेपाँगुमा अस्पताल बनाउन ४२ घर धुरीले बस्ती खाली गर्ने सहमती

खहरेपाँगुमा अस्पताल बनाउन ४२ घर धुरीले बस्ती खाली गर्ने सहमती

रोशी सहकर्मी–असोज २३,२०७७,काभ्रे/काभ्रे जिल्लाको रोशी गाउँपालिका वडा नं १ खहरेपाँगुमा अस्पताल बनाउन ४२ घरधुरीले बस्ती खाली गर्ने सहमती गरेका छन् । खहरेपाँगु हस्पिटल व्यबस्थापन समिति र संघर्ष समिति बिच छलफल तथा अन्तक्र्रियाबाट अस्पताल बन्ने सार्वजनिक स्थानमा बसोबास गर्दै आएका ४२[Read More…]

Grand S/N 22170 Chile

चौरीदेउरालीमा करेन्ट लागेर घाईते विद्युत कर्मचारीको हेलीकप्टर मार्फत उद्दार

रोशी सहकर्मी–असोज २३,२०७७,काभ्रे/काभ्रेको चौरी देउराली गाउपालीका वडा न. ६ कातिके देउरालीका विद्युत कर्मचारीलाई करेन्ट लागेर गम्भीर घाईते भएका गोकुल प्रसाद गौतमलाई हेलीकप्टरमार्फत उद्धार गरिएको छ । गाउँपालिकाको वडा नं ६ कात्तिके देउरालीमा बिहान ९ बजेको समयमा लाईन मिलाउने क्रममा करेन्ट[Read More…]

कर्मचारीमा कोरोना पुष्टि भएपछि स्वास्थ्य कार्यलयका आन्तरीक काम बाहेक सबै सेवा बन्द

कर्मचारीमा कोरोना पुष्टि भएपछि स्वास्थ्य कार्यलयका आन्तरीक काम बाहेक सबै सेवा बन्द

रोशी सहकर्मी–असोज २३,२०७७,काभ्रे/स्वास्थ्य कार्यलय काभ्रेका कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि आजबाट कार्यलयमा आन्तरीक काम बाहेक सबै सेवा बन्द हुने भएको छ । कोरोना भाईरस कोभिड–१९ को महामारीको समयमा अग्रभागमा रहेर काम गर्ने स्वास्थ्यकर्मीहरुमा संक्रमण देखिएको हो । स्वास्थ्य कार्यलय काभ्रेका[Read More…]