Tuesday, May 13, 2025
Date
मङ्ल, बैशाख ३०, २०८२
Tue, May 13, 2025
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

जिल्ला खेलकुद महोत्सवका लागि रोशीका खेलाडीहरुलाई जर्सी र ट्रयाकसुट वितरण

RadioRoshi by RadioRoshi
बिहिबार, माघ १९, २०७९
in खेलकुद, रोशी खबर, रोशी प्रोफाईल, स्थानीय तह
0
जिल्ला खेलकुद महोत्सवका लागि रोशीका खेलाडीहरुलाई जर्सी र ट्रयाकसुट वितरण
591
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,
माघ २० (भोली) देखि सुरु हुने जिल्ला खेलकुद महोत्सवका लागि रोशी गाउँपालिकाका खेलाडीहरुलाई गाउँपालिकाले जर्सी र ट्रयाकसुट वितरण गरिएको छ । “स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद” भन्ने मूल नाराका साथमा जिल्ला खेलकुद विकास समिति काभ्रे र जिल्ला समन्वय समितिको आयोजनामा पनौती क्षत्रिय रंगशालामा हुन गईरहेको छ । उक्त महोत्सवमा रोशी गाउँपालिकाबाट कराँतेबाट खेलाडी ३ जना, प्रशिक्षक १ जना, टिम व्यवस्थापक १ जना रेफ्रि २ जना हुने भएको छ । त्यसैगरी कबर्दीको लागि महिला १२ जना, पुरुष १२ जना, टिम व्यवस्थापक १ जना, प्रशिक्षक १ जना छनोट गरिएको छ । भलिबल तर्फ खेलाडी ११ जना, प्रशिक्षक १ जना, व्यवस्थापक १ जना, एथलेटिक्स तर्फ महिला खेलाडी १ जना, पुरुष १ जना, टिम व्यवस्थापक १ जना, प्रशिक्षक १ जना, फुटबल तर्फ खेलाडी १६ जना, व्यवस्थापक १ जना, प्रशिक्षक १ जना, छनौट भएको उक्त सम्पूर्ण खेलको संयोजक दिल दोर्जे लामाले बताउनुभयो ।

You might also like

खोलाले रोशीमा डाइभर्सन बगाउँदा बीपी राजमार्ग अवरुद्धः खुलाउने प्रयास जारी

नमोबुद्ध नगरपालिकामा फैलियो जण्डिसः १८ जनामा सङ्क्रमण

रोशी गाउँपालिकाको १० नम्बर वडा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा

Previous Post

बसको ठक्करबाट बालिकाको मृत्यु भएपछी भकुन्डे तनावग्रस्त

Next Post

बेथानचोकमा घरपालुवा तथा छाडा कुकुरको बन्ध्याकरण गरिदै

RadioRoshi

RadioRoshi

Related Posts

खोलाले रोशीमा डाइभर्सन बगाउँदा बीपी राजमार्ग अवरुद्धः खुलाउने प्रयास जारी
Roshi Khabar E-Paper

खोलाले रोशीमा डाइभर्सन बगाउँदा बीपी राजमार्ग अवरुद्धः खुलाउने प्रयास जारी

by RadioRoshi
मङ्लबार, बैशाख ३०, २०८२
नमोबुद्ध नगरपालिकामा फैलियो जण्डिसः १८ जनामा सङ्क्रमण
Roshi Khabar E-Paper

नमोबुद्ध नगरपालिकामा फैलियो जण्डिसः १८ जनामा सङ्क्रमण

by RadioRoshi
बिहिबार, बैशाख २५, २०८२
रोशी गाउँपालिकाको १० नम्बर वडा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा
Roshi Khabar E-Paper

रोशी गाउँपालिकाको १० नम्बर वडा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा

by RadioRoshi
बिहिबार, बैशाख २५, २०८२
रोशीमा बाढी पीडितलाई अस्थायी आवास निर्माण गर्न पहिलो किस्ता बापतको रकम दिन सुरु
Roshi Khabar E-Paper

रोशीमा बाढी पीडितलाई अस्थायी आवास निर्माण गर्न पहिलो किस्ता बापतको रकम दिन सुरु

by RadioRoshi
शनिबार, बैशाख २०, २०८२
रोशीमा ५ सय ४९ जनाले गरे राष्ट्रिय परिचयपत्र छुट दर्ता, कुन वडामा कतिले गरे दर्ता?
Roshi Khabar E-Paper

रोशीमा ५ सय ४९ जनाले गरे राष्ट्रिय परिचयपत्र छुट दर्ता, कुन वडामा कतिले गरे दर्ता?

by RadioRoshi
बिहिबार, बैशाख १८, २०८२
Next Post
बेथानचोकमा घरपालुवा तथा छाडा कुकुरको बन्ध्याकरण गरिदै

बेथानचोकमा घरपालुवा तथा छाडा कुकुरको बन्ध्याकरण गरिदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

एकीकृत समाजवादीको कारण गठबन्धनमा समस्या

एकीकृत समाजवादीको कारण गठबन्धनमा समस्या

आइतवार, चैत्र १८, २०८०
निजी तथा आवासीय विद्यालय संगठन काठमाडौं (प्याब्सक) ले फुटसल आयोजना गर्दै

निजी तथा आवासीय विद्यालय संगठन काठमाडौं (प्याब्सक) ले फुटसल आयोजना गर्दै

आइतवार, मंसिर १८, २०७९

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

खोलाले रोशीमा डाइभर्सन बगाउँदा बीपी राजमार्ग अवरुद्धः खुलाउने प्रयास जारी
Roshi Khabar E-Paper

खोलाले रोशीमा डाइभर्सन बगाउँदा बीपी राजमार्ग अवरुद्धः खुलाउने प्रयास जारी

मङ्लबार, बैशाख ३०, २०८२
आज २५६९औं बुद्ध जयन्तीः काभ्रेको पनौतीदेखि नमोबुद्धसम्म शान्ति पदयात्रा
Roshi Khabar E-Paper

आज २५६९औं बुद्ध जयन्तीः काभ्रेको पनौतीदेखि नमोबुद्धसम्म शान्ति पदयात्रा

सोमवार, बैशाख २९, २०८२
काठमाण्डौ उपत्यकासहित देशभरको तापक्रम बढ्यो
Roshi Khabar E-Paper

काठमाण्डौ उपत्यकासहित देशभरको तापक्रम बढ्यो

सोमवार, बैशाख २९, २०८२
शंखुमा बिभिन्न पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रबेश
Roshi Khabar E-Paper

शंखुमा बिभिन्न पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रबेश

आइतवार, बैशाख २८, २०८२
Roshi Khabar E-Paper

मण्डनदेउपुरमा टिपर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु

आइतवार, बैशाख २८, २०८२
नमोबुद्ध नगरपालिकामा फैलियो जण्डिसः १८ जनामा सङ्क्रमण
Roshi Khabar E-Paper

नमोबुद्ध नगरपालिकामा फैलियो जण्डिसः १८ जनामा सङ्क्रमण

बिहिबार, बैशाख २५, २०८२
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना


रोशी प्रोफाईल


स्थानीय तह


साहित्य / ब्लग


राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.