Tuesday, May 13, 2025
Date
मङ्ल, बैशाख ३०, २०८२
Tue, May 13, 2025
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

रोशीमा कुकुरहरुलाई स्थायीबन्ध्याकरण तथा रेविज विरुद्धको खोप

RadioRoshi by RadioRoshi
शुक्रबार, फाल्गुन १२, २०७९
in रोशी खबर, रोशी प्रोफाईल, स्थानीय तह, स्वास्थ्य
0
रोशीमा कुकुरहरुलाई स्थायीबन्ध्याकरण तथा रेविज विरुद्धको खोप
591
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

रोशी गाउँपालिकामा सामुदायिक तथा छाडा कुकुरहरुलाई स्थायी बन्ध्याकरण तथा रेविज विरुद्धको खोप लगाइएको छ । केही समय अघि रोशी ९को रजबाजमा रेविजको संक्रमण भएको कुकुर फेला परेपछि भयावह बनेको उक्त समुदायमा गाउँपालिकाको अध्यक्ष दिनेश लामाको नेतृत्वमा स्वास्थ्य शाखा टोली तथा पशु सेवा शाखाको टोलीले तुरुन्त निरीक्षण तथा परीक्षण गरी रेविज विरुद्धको खोप प्रदान गरिएको थियो । फेरि पनि रोगको संक्रमण बढ्न नदिन र समुदायमा सामुदायिक तथा छाडा कुकुरहरुको संख्या फैलन नदिन हाल कुकुरहरुलाई समुदायमै गएर स्थायी बन्ध्याकरण तथा रेविज विरुद्धको खोप प्रदान गरिएको पशु सेवा शाखाका प्रमुख रघुनी शाहले जानकारी दिनुभयो । कार्यक्रम गाउँपालिका प्रमुख दिनेश लामा, उपाध्यक्ष मिमबहादुर वाईवा, प्रमुख प्रशासकियअधिकृत रामबहादुर तामाङ तथा पशु शाखाका प्राविधिक टोलीको उपस्थितिमा सम्पन्न भएको पशुसेवा शाखा प्रमुख शाहले जानकारी दिनुभयो ।

You might also like

अवरुद्ध भएको बीपी राजमार्ग पूर्णरुपमा सुचारु

खोलाले रोशीमा डाइभर्सन बगाउँदा बीपी राजमार्ग अवरुद्धः खुलाउने प्रयास जारी

नमोबुद्ध नगरपालिकामा फैलियो जण्डिसः १८ जनामा सङ्क्रमण

Previous Post

नमोबुद्ध नगरपालिका वडा न९ मा ५ दिने पुष्प खेती तथा व्यवस्थापन सम्बन्धी  तालिमको उद्घाटन कार्यक्रम सम्पन्न

Next Post

नमोबुद्धमा पुष्प खेती तथा ब्यवस्थापन सम्बन्धी ५ दिने तालिम सम्मन्न

RadioRoshi

RadioRoshi

Related Posts

अवरुद्ध भएको बीपी राजमार्ग पूर्णरुपमा सुचारु
Roshi Khabar E-Paper

अवरुद्ध भएको बीपी राजमार्ग पूर्णरुपमा सुचारु

by RadioRoshi
मङ्लबार, बैशाख ३०, २०८२
खोलाले रोशीमा डाइभर्सन बगाउँदा बीपी राजमार्ग अवरुद्धः खुलाउने प्रयास जारी
Roshi Khabar E-Paper

खोलाले रोशीमा डाइभर्सन बगाउँदा बीपी राजमार्ग अवरुद्धः खुलाउने प्रयास जारी

by RadioRoshi
मङ्लबार, बैशाख ३०, २०८२
नमोबुद्ध नगरपालिकामा फैलियो जण्डिसः १८ जनामा सङ्क्रमण
Roshi Khabar E-Paper

नमोबुद्ध नगरपालिकामा फैलियो जण्डिसः १८ जनामा सङ्क्रमण

by RadioRoshi
बिहिबार, बैशाख २५, २०८२
रोशी गाउँपालिकाको १० नम्बर वडा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा
Roshi Khabar E-Paper

रोशी गाउँपालिकाको १० नम्बर वडा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा

by RadioRoshi
बिहिबार, बैशाख २५, २०८२
रोशीमा बाढी पीडितलाई अस्थायी आवास निर्माण गर्न पहिलो किस्ता बापतको रकम दिन सुरु
Roshi Khabar E-Paper

रोशीमा बाढी पीडितलाई अस्थायी आवास निर्माण गर्न पहिलो किस्ता बापतको रकम दिन सुरु

by RadioRoshi
शनिबार, बैशाख २०, २०८२
Next Post

नमोबुद्धमा पुष्प खेती तथा ब्यवस्थापन सम्बन्धी ५ दिने तालिम सम्मन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

गाडी दुर्घटनामा सुदूरपश्चिमका कानुनमन्त्री सहित ३ जना सिंहको निधन

गाडी दुर्घटनामा सुदूरपश्चिमका कानुनमन्त्री सहित ३ जना सिंहको निधन

मङ्लबार, असार ५, २०८०
बनेपामा विदेशी नागरिक लुटपाट गर्ने तीन जना पक्राउ

बनेपामा विदेशी नागरिक लुटपाट गर्ने तीन जना पक्राउ

बुधबार, अशोज ९, २०८१

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

अवरुद्ध भएको बीपी राजमार्ग पूर्णरुपमा सुचारु
Roshi Khabar E-Paper

अवरुद्ध भएको बीपी राजमार्ग पूर्णरुपमा सुचारु

मङ्लबार, बैशाख ३०, २०८२
खोलाले रोशीमा डाइभर्सन बगाउँदा बीपी राजमार्ग अवरुद्धः खुलाउने प्रयास जारी
Roshi Khabar E-Paper

खोलाले रोशीमा डाइभर्सन बगाउँदा बीपी राजमार्ग अवरुद्धः खुलाउने प्रयास जारी

मङ्लबार, बैशाख ३०, २०८२
आज २५६९औं बुद्ध जयन्तीः काभ्रेको पनौतीदेखि नमोबुद्धसम्म शान्ति पदयात्रा
Roshi Khabar E-Paper

आज २५६९औं बुद्ध जयन्तीः काभ्रेको पनौतीदेखि नमोबुद्धसम्म शान्ति पदयात्रा

सोमवार, बैशाख २९, २०८२
काठमाण्डौ उपत्यकासहित देशभरको तापक्रम बढ्यो
Roshi Khabar E-Paper

काठमाण्डौ उपत्यकासहित देशभरको तापक्रम बढ्यो

सोमवार, बैशाख २९, २०८२
शंखुमा बिभिन्न पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रबेश
Roshi Khabar E-Paper

शंखुमा बिभिन्न पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रबेश

आइतवार, बैशाख २८, २०८२
Roshi Khabar E-Paper

मण्डनदेउपुरमा टिपर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु

आइतवार, बैशाख २८, २०८२
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना


रोशी प्रोफाईल


स्थानीय तह


साहित्य / ब्लग


राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.