उज्यालो हेर्नु छ… a Song of Hope & Light सार्वजनिक
काभ्रे, असल विद्यालय त्यो हो जसले आन्तरिक मूल्याकंन सँगसँगै जीवनका हरेक परीक्षामा सफल हुन योग्य विद्यार्थी तयार गर्छ; सफल शिक्षक...
काभ्रे, असल विद्यालय त्यो हो जसले आन्तरिक मूल्याकंन सँगसँगै जीवनका हरेक परीक्षामा सफल हुन योग्य विद्यार्थी तयार गर्छ; सफल शिक्षक...
काभ्रे, अविरल बर्षासँगै आएको बाढी, पहिरो, डुबान लगायतका प्राकृतिक विपद्का घटनामा परी काभ्रे जिल्लामा मृत्यु हुनेको संख्या ७२ पुगेको छ...
काभ्रे, काभ्रे जिल्लाको रोशी गाउँपालिकाले नेपालीहरुको महान चाड दशैको समयमा पनि निरन्तर स्वास्थ्य सेवा दिने भएको छ । अविरल बर्षापछिको...
काभ्रे, बिपी राजमार्ग अन्तर्गत रोशी गाउँपालिका–८ चारसयबेंसीमा अवरुद्ध भएको सडक एकतर्फी सञ्चालनमा आएको छ । बिहीबार बेलुकादेखि परेको अविरल वर्षाका...
काभ्रे, रोशी गाउँपालिका–३ शिखरआम्बोटेका कृषकहरुलाई करेसाबारी तरकारी खेती सम्बन्धि तालिम सुरु भएको छ । वडा कार्यालयको आयोजनामा कृषि तथा पशु...
काभ्रे, नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई आवागमन हुने तथा आसपासका क्षेत्रमा चङ्गा, ड्रोन वा बेलुन उडाउन प्रतिबन्ध...
काभ्रे, जल तथा मौसम विज्ञान विभागले काभ्रे र सिन्धुपाल्चोक सहित ५६ जिल्लामा भारी वर्षा हुने प्रक्षेपण गरेको छ । जल...
काभ्रे, ट्राफिक प्रहरीसहितको संयुक्त चेकिङ टोलीले काभ्रेभञ्ज्याङबाट ४ लाख ४८ हजार मुल्य बराबरको ८७ बोरा अवैध प्याज बरामद गरेको छ...
काभ्रे, काभ्रे जिल्लाको बनेपामा विदेशी नागरिक लुटपाट गर्ने तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । हिजो (मंगलबार) साँझ बनेपा नगरपालिका...
काभ्रे, आजदेखि मनसुन पुनः सक्रिय भएको छ । मनसुनको सक्रियताका कारण देशभर वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ...
सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।
रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com
© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.