काभ्रे खबर

काभ्रे खबर

रोशीमा विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा अन्र्तक्रिया

रेडियो रोशी, विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा रोशी गाउँपालिका स्वास्थ्य शाखाले अन्र्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ । आईतबार रोशी गाउँपालिकाका...

Read more

रोशीको पाँच स्वास्थ्य संस्थामा निःशुल्क औषधीसहित मानसिक रोगको उपचार हुने

रेडियो रोशी, काभ्रे जिल्लाको रोशी गाउँपालिकाले केहि समयमै गाउँपालिका भित्र सञ्चालित पाँच स्वास्थ्य संस्थाहरूमा निःशुल्क औषधिसहित मानसिक रोगको उपचार शुरु...

Read more

काभ्रेमा वृहत तिज विशेष कार्यक्रम हुने

काभ्रे, नेपाली महिलाहरुको महान पर्व हरितालिका तिजको अवसरमा काभ्रेमा वृहत तिज विशेष कार्यक्रम हुने भएको छ । ‘मौलिक संस्कृतिको जोगाऔं...

Read more

नेपाल तामाङ कलाकार संघको अध्यक्षमा विशाल काल्तान निर्वाचित

काभ्रे, नेपाल तामाङ कलाकार संघको अध्यक्षमा काभ्रेका विशाल काल्तान निर्वाचित हुनुभएको छ । हिजो भएको नेपाल तामाङ कलाकार संघको आठौं...

Read more

मण्डनदेउपुर नगरपालिकामा बृहत निःशुल्क स्वास्थ्य शिविर शुरु

काभ्रे, काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर आधारभूत अस्पतालमा बृहत निःशुल्क स्वास्थ्य शिविर शुरु भएको छ । आज उपप्रमुख विष्णुमणि नेपालको प्रमुख आतिथ्यतामा...

Read more

रोशी गाउँपालिका परिसरमा सरसफाई

रेडियो रोशी÷काभ्रे, जिल्लाको रोशी गाउँपालिकाको कार्यालय परिसरमा सरसफाई गरेका छन् । निजामती कर्मचारी सेवा दिवस २०८०, अन्र्तराष्ट्रिय साक्षरता दिवस र...

Read more

दाप्चामा मुटुरोग सम्बन्धी विशेषज्ञसहितको स्वास्थ्य शिविर

काभ्रे, नमोबुद्ध नगरपालिका वडा नं ८ स्थित दाप्चा माध्यमिक विद्यालयमा मुटुरोग सम्बन्धी विशेषज्ञ सहितको स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।...

Read more

केनसिनकान कराँते प्रतियोगितामा बनेपाका तुल्सीराम बने विश्वकै दोश्रो विजेता

काभ्रे, काभ्रे बनेपाका तुल्सीराम श्रेष्ठले जापानको टोकियोमा सम्पन्न दोश्रो विश्व केनसिनकान कराँते प्रतियोगितामो दोश्रो उपाधी हात पार्नुभएको छ। ७५ केजी...

Read more

तिनधारे झरनाको अवलोकन भ्रमणः चार मन्त्रीसमक्ष जनप्रतिनिधिहरूले मागे विकास

रेडियो रोशी, तिनधारे झरनाको प्रवद्र्धन तथा विकासका लागि अवलोकन भ्रमण कार्यक्रममा चार मन्त्रीसमक्ष जनप्रतिनिधिहरूले बिभिन्न विकास मागेका छन् । हिजो...

Read more

तिनधारे झरनाको प्रवद्र्धन तथा विकासका लागि अवलोकन भ्रमण कार्यक्रम सम्पन्न

रेडियो रोशी, काभ्रे जिल्लाको रोशी गाउँपालिका वडा नं. २ काफलडाँडामा अवस्थित तिनधारे झरनाको प्रवद्र्धन तथा विकासका लागि अवलोकन भ्रमण कार्यक्रम...

Read more
Page 68 of 81 1 67 68 69 81