रोशी खबर

बेथानचोकमा १० शैयाको आधारभूत अस्पतालको शिलान्यास

काभ्रे, बेथानचोक गाउँपालिकामा १० शैयाको आधारभूत अस्पतालको एक कार्यक्रमबीच गाउँपालिका अध्यक्ष भगवान अधिकारीले शिलान्यास गर्नु भएको छ । बेथानचोक गाउँपालिकाको...

Read more

तेमालमा निःशुल्क अपरेशन सहितको आँखा शिविर हुदै

काभ्रे,देबराज, काभ्रे जिल्लाको तेमाल गाउँपालिकामा निःशुल्क अपरेशन सहितको आँखा शिविर संचालन हुने भएको छ । तेमाल गाउँपालिकाको आयोजना एवं लायन्स...

Read more

रोशीको मेलमिलापकर्ताहरुलाई मेलमिलाप सम्बन्धि आधारभूततालिम प्रदान

“विवादको साटो मेलमिलापको बाटो” भन्ने मूलनाराका साथमा आजबाट रोशीको मेलमिलापकर्ताहरुलाई मेलमिलाप सम्बन्धिआधारभूततालिम सुरुवातभएको छ । रोशीगाउँपालिकाको न्यायिक समितिको संयोजकमिमबहादुर वाईवा,...

Read more

वित्तिय साक्षरताकक्षा सञ्चालनको लागिप्रारम्भिकअभिमुखिकरण कार्यक्रम सम्पन्न

“स्वदेशमा नै रोजगारी गरौँ, वैदेशिक रोजगारीमाजाने नै भए सहि सूचनालिएर र सीपसिकेर मात्रजाऔ” भन्ने मूलभनाईका साथ रोशीगाउँपालिकाको वडा नम्बर ७जुगेपानीमाआजवित्तिय...

Read more

दाहालचौरमा शीत भण्डार स्थापना, ३ महिनामा सम्पन्न गर्ने लक्ष्य

काभ्रे, नमोबुद्ध नगरपालिका –३, दाहालचौरमा कृषि उत्पादन भण्डारणका लागि शीत भण्डार (कोल्ड स्टोर) निर्माण थालिएको छ । उक्त शीत भण्डार...

Read more

रोशीमा गरिब परिवारलाई परिचयपत्र वितरण सुरु,हालसम्म २३ जनालाई वितरण

काभ्रे, काभ्रे जिल्लाको रोशी गाउँपालिकाकामा गरिब परिवारलाई परिचयपत्र वितरण गरिएको छ । गाउँपालिका अध्यक्ष दिनेश लामा र उपाध्यक्ष मिम बहादुर...

Read more

अपराधिक गतिविधि रोकथाम गर्न रोशी गाउँपालिकाको प्रयास

काभ्रे, काभ्रे जिल्लाको रोशी गाउँपालिकाले अपराधिक गतिविधि रोकथाम गर्न बिभिन्न प्रयारहरु गर्ने भएको छ । रोशी गाउँपालिकाको वि.पि. राजमार्ग आसपासमा...

Read more

प्रजिअ अमरदीप सुनुवार नेतृत्वको अनुगमन समितिद्धारा बनेपा बजार अनुगमन

काभ्रे, काभ्रे जिल्लाको मुख्य ब्यापारिक केन्द्र बनेपाको पसलहरुमा आकस्मिक अनुगमन गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवार नेतृत्वको...

Read more

तेमालमा स्थानीय पाठ्यक्रम निर्माण सम्बन्धी एक दिने सुझाव संकलन तथा परामर्श

काभ्रे,देबराज उप्रेती, काभ्रे जिल्लाको तेमाल गाउँपालिकामा स्थानीय पाठ्यक्रम निर्माण सम्बन्धि एक दिने सुझाव संकलन तथा परामर्श सम्पन्न भएको छ ।...

Read more

काभ्रेको पूर्वी प्रवेशद्धार रोशी ९ मङ्गलटारमा सप्ताहव्यापी १०औँ राष्ट्रिय पोल्ट्री दिवस सम्पन्न

काभ्रे,देबराज उप्रेती, सप्ताहव्यापी १०औँ राष्ट्रिय पोल्ट्री दिवस आज सम्पन्न भएको छ । पुस १७ गतेबाट बिभिन्न स्थानमा विभिन्न कार्यक्रमको आयोजना...

Read more
Page 168 of 196 1 167 168 169 196