काभ्रे,रोशी ८ का कृषकहरुलाई विषादी छर्ने कृषि सामग्री पम्प वितरण गरिएको छ । गरिब सँग विश्वेश्वर कार्यक्रम अन्तर्गत रोशी गाउँपालिका...
Read moreकाभ्रे,११३औं अन्तराष्ट्रिय महिला दिवसको अवसरमा बेथानचोक गाउँपालिकास्तरीय चेतनामूलक कविता प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा जिना तामाङ प्रथम, देवकी दाहाल...
Read moreकाभ्रे, “लैंगिक समानताको बलियो आधार सिर्जनात्मक प्रविधिमा महिलाको पहँुचको विस्तार” भन्ने मुल नारा सहित नमोबुद्ध नगरपालिकाको आयोजनामा ११३ औं अन्तर्राष्ट्रिय...
Read moreकाभ्रे, आज माघ १ गते अर्थात माघ महिनाको पहिलो दिन, माघे सङ्क्रान्ति र माघी पर्व मनाइँदै छ । सूर्य धनु...
Read moreकाभ्रे, रास्ट्रपति बिद्यादेवी भण्डारीले नेपालमै पहिलो बनेको दश अवतारसहितको ४० फिट अग्लो ब्रह्माको प्रतिमाको अनावरण गर्नुभएको छ । आज (शनिबार)...
Read moreकाभ्रे, राजधानी पूर्वको मुख्य ब्यापारिक केन्द्र बनेपामा प्राचीन बनेपा महोत्सव हुने भएको छ । काभ्रे युवा उद्यमी मञ्चको आयोजनामा माघ...
Read moreकाभ्रे, नेवार समुदायको प्रमुख र मौलिक पर्व ‘यःमरी पुन्हि’ आज मनाइँदैछ । हेमन्त ऋतुमा पर्ने यो पर्व मार्ग शुक्ल पूर्णिमा...
Read moreकाभ्रेजिल्लाको बेथानचोक गाउँपालिकाको पार्थली सल्लाफेद मुल सडक खण्डमा भइरहेको कालोपत्रे कार्यको आज गाउँपालिका अध्यक्ष भगवान अधिकारी लगायतको टोलिले अनुगमन निरीक्षण...
Read moreसामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।
रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com
© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.