रोशी खबर

श्री गणेश मा.वि को विव्यस अध्यक्षमा पुनः गुणराज मुक्तान

काभ्रे, काभ्रे जिल्लाको रोशी–१२ स्थित श्री गणेश माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघ समिति गठन भएको छ...

Read more

दुधको भुक्तानी माग गर्दै काभ्रेका किसानले गरे शान्तिपूर्ण आन्दोलन

काभ्रे, दुधको भुक्तानी माग गर्दै काभ्रे जिल्लाका दुग्ध उत्पादक किसानले निःशुल्क दुध वितरण गर्दै शान्तिपूर्ण विरोधमा उत्रिएका छन् । आज...

Read more

धुलिखेलमा १२ बर्षिया बालिका ८१ बर्षिय बृद्धबाट बलात्कृत

काभ्रे, काभ्रे जिल्लाको धुलिखेल नगरपालिका वडा नम्बर ३ बाँसघारीमा ८१ बर्षिय बृद्धबाट १२ बर्षिया बालिका बलात्कृत भएकि छिन् । सिन्धुपाल्चोक...

Read more

रोशीमा पिपिआर विरुद्धको खोप अभियान शुरु

काभ्रे,रेडियो रोशी, रोशी गाउँपालिकामा भेडा बाख्रामा लाग्ने रोग पिपिआर विरुद्धको खोप अभियान शुरु गरेको छ । पशु सेवा कार्यालय धुलिखेल...

Read more

पत्रकार बजगाईलाई ठुलेको सम्मान

काभ्रे, सामाजिक तथा पारिवारिक कथामा आधारित धाराबाहिक श्रृखला (वेब सिरिज) ठुलेले गरिमामय १००औं भाग सफलताका साथ प्रवेश गरेको अवसरमा राष्ट्रिय...

Read more

पत्रकार बजगाईलाई ठुलेको सम्मान

काभ्रे, सामाजिक तथा पारिवारिक कथामा आधारित धाराबाहिक श्रृखला (वेब सिरिज) ठुलेले गरिमामय १००औं भाग सफलताका साथ प्रवेश गरेको अवसरमा राष्ट्रिय...

Read more

रोशीमा दुई दिने योग प्रशिक्षण सम्पन्न

काभ्रे, रोशी गाउँपालिका–७ स्थित रोशी माध्यमिक विद्यालयमा दुई दिने योग प्रशिक्षण सम्पन्न भएको छ । विद्यार्थीहरुका लागि मंगलटार आयुर्वेद औषधालयको...

Read more

दक्ष श्रमिक जापान जाने बाटो खुल्ला

काभ्रे, सरकारले संस्थागत अर्थात् वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनीमार्फत नेपाली श्रमिकलाई ‘स्पेसिफाइड स्किल वर्कर’ (एसएसडब्लु) श्रमिकको माग ल्याउन र जापान...

Read more

पूर्ण छात्रवृत्तिसहित नासामा अध्ययन गर्ने पहिलो नेपाली महिला बनिन् रोजिता

काभ्रे, सगरमाथा आरोही एवम् पत्रकार रोजिता बुद्धाचार्य नेशनल एरोनटिक्स एण्ड स्पेस एडमिनिस्ट्रेशन (नासा) मा पूर्ण छात्रवृत्तिमा अध्ययन गर्ने पहिलो नेपाली...

Read more

रोजिता बनिन् पूर्ण छात्रवृत्तिमा नासामा अध्ययन गर्ने पहिलो नेपाली महिला

काभ्रे, सगरमाथा आरोही एवम् पत्रकार रोजिता बुद्धाचार्य नेशनल एरोनटिक्स एण्ड स्पेस एडमिनिस्ट्रेशन (नासा) मा पूर्ण छात्रवृत्तिमा अध्ययन गर्ने पहिलो नेपाली...

Read more
Page 53 of 190 1 52 53 54 190