काभ्रे, काभ्रे जिल्लाको रोशी गाउँपालिकाले पालिका भित्रका दलित बिद्यार्थीहरुलाई प्राविधिक शिक्षा, उच्च शिक्षा र लोक सेवा तयारी कक्षाका लागि प्रोत्साहन...
Read moreकाभ्रे, रोशी गाउँपालिकाको सरकारसँग बिद्यार्थी अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । रोशी गाउँपालिका वडा नं. ७ मा अवस्थित रोशी माध्यामिक...
Read moreकाभ्रे,रेडियो रोशी, काभ्रेपलाञ्चोक जिल्लाको रोशी गाउँपालिका वडा नम्बर ११ लाई ‘अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षा’ लागू वडा घोषणा गरिएको छ...
Read moreकाभ्रे, रेडियो रोशी, काभ्रे जिल्लाको रोशी गाउँपालिका र धुलिखेल नगरपालिकाले गुणस्तरीय शिक्षाका लागि UNITE कार्यक्रम सञ्चालन गर्ने भएका छन् ।...
Read moreकाभ्रे, काभ्रे र भक्तपुरका समाजसेवी युवाहरुले संखुवासभाका विद्यार्थीलाई सहयोग सामाग्री हस्तान्तरण गरेका छन् । समाजसेवी युवाहरुको प्रयासमा संखुवासभा जिल्लाको खादबारी...
Read moreकाभ्रे, काभ्रे जिल्लाको रोशी गाउँपालिका वडा नं. १२ अनिवार्य तथा निःशुल्क शिक्षा वडा घोषण भएको छ । वडामा रहेको सबै...
Read moreकाभ्रे, काभ्रे जिल्लाको रोशी गाउँपालिका वडा नं. १० मा अनिवार्य तथा निःशुल्क शिक्षा लागू भएको छ । हिजो (बुधबार) गाउँपालिका...
Read moreकाभ्रे, पारिश्रमिक नबढाए एसइइ परीक्षाको उत्तरपुस्तिका नजाच्ने भन्दै शिक्षकहरुले सरकारको ध्यानाकर्षण गराएका छन् । शिक्षक संगठनहरूले २०७२ सालदेखि उत्तरपुस्तिका परीक्षणमा...
Read moreकाभ्रे, विभिन्न वहानामा सामुदायिक विद्यालयले शुल्क असुली गरेको अभिभावकहरुले गुनासो गरेका छन् । सामुदायिक विद्यालयले विद्यार्थीसँग शुल्क लिन नपाउने भने...
Read moreकाभ्रे, पाठ्यक्रम विकास केन्द्रले स्वीकृत भएका पाठ्यपुस्तक तथा पाठ्यसामग्री मात्र प्रयोग गर्न विद्यालयहरुलाई आग्रह गरेको छ । केन्द्रले शुक्रबार सबै...
Read moreसामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।
रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com
© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.