एक विद्यालय एक कम्युटर कार्यक्रम अन्तर्गत रोशीको विद्यालयहरूमा कम्युटर बितरण
काभ्रे,देबराज उप्रेती, एक विद्यालय एक कम्युटर कार्यक्रम अन्तर्गत आज (शुक्रबार) रोशी गाउँपालिका भित्रका बिभिन्न ५ विद्यालयहरुमा प्रिन्टर सहित कम्युटर वितरण...
Read moreकाभ्रे,देबराज उप्रेती, एक विद्यालय एक कम्युटर कार्यक्रम अन्तर्गत आज (शुक्रबार) रोशी गाउँपालिका भित्रका बिभिन्न ५ विद्यालयहरुमा प्रिन्टर सहित कम्युटर वितरण...
Read moreकाभ्रे,देबराज उप्रेती, रोशी गाउँपालिका वडा नम्बर ११ मेर्पा गाउँनै उज्यालोमय बनेको छ । हिजो (बिहिबार) रास्ट्रिय बिद्युत लाइन प्रसारणको उद्घघाटन...
Read moreकाभ्रे, पाँचखाल नगरपालिकामा विद्यार्थीहरूको लागि पेशागत तयारी कार्यशाला सम्पन्न भएको छ । पाँचखाल नगरपालिका र किङ्ग्स कलेजको संयुक्त आयोजनामा पाँचखालमा...
Read moreकाभ्रे,देबराज उप्रेती, काभ्रे जिल्लाको रोशी गाउँपालिकामा बिग्रिएका सडक मर्मत एवं सरसफाईका कार्यहरु धमाधम भईरहेको छ । नेपालीहरुको महान पर्व दशैै...
Read moreकाभ्रे,देबराज उप्रेती, काभ्रे जिल्लाको रोशी गाउँपालिकामा बिग्रिएका सडक मर्मत एवं सरसफाईका कार्यहरु धमाधम भईरहेको छ । नेपालीहरुको महान पर्व दशैै...
Read moreसामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।
रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com
© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.