धम्काउँदै रकम असुली गर्न खोजेको आरोपमा ३ पक्राउ
माघ ६,२०७७,काठमाण्डौ/धम्काउँदै रकम असुली गर्न खोजेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाका अनुसार दोलखा मेलुङ गाउँपालिका घरभई असन बस्ने १९ वर्षीय प्रदिप कार्की, दोलखा शैलुङ गाउँपालिका ८ का १९ वर्षीय सुरज भण्डारी र २१ वर्षीय[Read More…]