स्थानीय खबर

रोशीमा निःशुल्क स्वास्थ्य शिविरबाट दुई सय भन्दा बढिले पाए स्वास्थ्य सेवा

काभ्रे, काभ्रे जिल्लाको बाढी प्रभावित क्षेत्र रोशी गाउँपालिका वडा नं. ९ मंगलटारमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ...

Read more

मंगलटार स्वास्थ्य चौकीमा भोलि निःशुल्क स्वास्थ्य शिविर हुने

काभ्रे,रेडियो रोशी, रोशी गाउँपालिकामा वडा नं ९ स्थित मंगलटार स्वास्थ्य चौकीमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । जिल्ला...

Read more

क्षतिग्रस्त विपी राजमार्ग पुनःनिर्माणबारे जाइकाको प्राविधिक टोलीले ग¥यो निरीक्षण

काभ्रे, गत असोज दोस्रो साताको बाढीपहिराबाट क्षतिग्रस्त विपी राजमार्ग पुनःनिर्माणका लागि जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)को प्राविधिक टोलीले स्थलगत अवलोकन...

Read more

रोशीमा खानेपानी आयोजनाहरु सुचारु गर्न २७ हजार मिटर भन्दा बढी पाइप वितरण

काभ्रे, असोज दोस्रो साता अविरल बर्षासँगै आएको बाढीपहिरोले क्षति पुर्याएको खानेपानी आयोजनाहरु सुचारु गर्न रोशी गाउँपालिकाले २७ हजार मिटर भन्दा...

Read more

रोशी–३ भञ्ज्याङगाउँ हत्या प्रकरणः सुन र पैसाको लोभले आफ्नै आमाको हत्या

काभ्रे, काभ्रे जिल्लाको रोशी गाउँपालिका वडा नम्बर ३ स्थित भञ्ज्याङगाउँकी माईली लामाको हत्या आरोपमा आफ्नै कान्छो छोरा पक्राउ परेका छन्...

Read more

रोशी–३ भन्ज्याङकी ६६ बर्षीय माइली लामा आफ्नै घरमा मृत फेला

काभ्रे, काभ्रे जिल्लाको रोशी गाउँपालिका वडा न ३ भन्ज्याङकी ६६ बर्षीय माइली लामाको आफ्नै घरभित्र रगतमा लतपतिएको अवस्थामा शव फेला...

Read more

रोशीमा बाढीपहिरोबाट मृत्यु भएकाको परिवारलाई काभ्रे समाज युकेद्वारा नगद सहयोग

काभ्रे, काभ्रे समाज युकेले असोज दोस्रो साता परेको अविरल बर्षासँगै आएको बाढीपहिरोबाट रोशीमा ज्यान गुमाउनेहरुको परिवारलाई बितरण गरिदिन भन्दै गाउँपालिका...

Read more

पहिरोले रोशी–९ रजबासको झिल्केटोल र देउराली बस्ती पुरै विस्थापित

काभ्रे, असोज १०, ११ र १२ गते परेको अबिरल वर्षासँगै आएको पहिरोले रोशी गाउँपालिका वडा नं. ९ रजबासको झिल्केटोल र...

Read more

रोशी–३ शिखरआम्बोटेका बाढीपिडितलाई राहत वितरण

काभ्रे, रोशी गाउँपालिका वडा नं. ३ का बाढीपिडितलाई राहत वितरण गरीएको छ । रोशी उद्योग बाणिज्य संघको समन्यवन, रोशी गाउँपालिका...

Read more

काभ्रेमा विपदबाट अतिप्रभावित रोशी सहित ५ पालिकाले १ करोडको दरले राहत पाउने

काभ्रे, सरकारले पछिल्लो बाढी पहिरो र डुबानबाट अति प्रभावित बनेका काभ्रेको रोशी गाउँपालिका सहित ५ पालिकालाई तत्काल १ , १...

Read more
Page 9 of 66 1 8 9 10 66