काभ्रे खबर

काभ्रे खबर

जि.प्र.का. काभ्रे बागमती प्रदेशभरमै सर्वोत्कृष्ट, प्रशंसापत्र र नगद पुरस्कारद्धारा सम्मान

काभ्रे, जिल्ला प्रहरी कार्यालय काभ्रे आर्थिक बर्ष २०७९÷०८० को कार्यसम्पादन मुल्याङ्कनमा बागमती प्रदेशकै सर्वोत्कृष्ट भएकोे छ । बागमती प्रदेश प्रहरी...

Read more

बर्षाले घर भत्किएकालाई रेडक्रसको सहयोग, नगर प्रमुखले आश्रय दिने

काभ्रे, अबिरल बर्षाका कारण घर भत्किएर बासस्थान गुमाएकी एकल महिलालाई नेपाल रेडक्रस सोसाइटी डराउनेपोखरी उपशाखामार्फत राहत उपलव्ध गराइएको छ ।मंगलबार...

Read more

मण्डनदेउपुर नगरपालिकामा लम्पी स्किन रोग विरुद्ध निःशुल्क खोप सप्ताह शुरु

काभ्रे, काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिकाले गाई र भैंसीमा देखिएको लम्पी स्किन रोग नियन्त्रणका लागि खोप सप्ताह शुरु गरेको छ ।...

Read more

रोशी गाउँपालिकामा आज एकैदिन ५ वटा गाई गोरुमा लम्पी स्किन संक्रमण

काभ्रे, रोशी गाउँपालिकामा आज एकैदिन ५ वटा गाई गोरुमा लम्पी स्किन संक्रमण भएको छ । गाउँपालिकाको पशु सेवा शाखाको दैनिक...

Read more

संचालनमा नआउँदै भाँसियो काभ्रे भञ्ज्याङमा निर्माण सम्पन्न अस्पताल

काभ्रे, धुलिखेल नगरपालिकाको काभ्रे भञ्ज्याङमा निर्माण सम्पन्न नगर अस्पताल संचालनमा नआउँदै भाँसिन थालेको छ । काभ्रे भञ्ज्याङमा ११ करोड ४२...

Read more

असोज १९ देखी कार्तिक ४ गते सम्म ‘बनेपा महोत्सव–२०८०’ हुँदै

काभ्रे, काभ्रे जिल्लाको मुख्य व्यापारिक केन्द्र बनेपामा असोज १९ गते देखी कार्तिक ४ गते सम्म ‘बनेपा महोत्सव–२०८०’ आयोजना गरिने भएको...

Read more

शारदाबतासे स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री हस्तान्तरण

काभ्रे, धुलिखेल–१० स्थित शारदाबतासे स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ । नगर उपप्रमुख निराजन जंगमको पहलमा स्वास्थ्य सेवा विभागबाट...

Read more

नमोबुद्ध नगरले लम्पी स्किन पीडित कृषकलाई राहत विपद व्यवस्थापन कोषबाटै उपलव्ध गराउने

काभ्रे, गाई भैसीमा महामारीको रुपमा फैलिएदै गएको लम्पी स्किन रोगबाट पशु क्षति बेहोरेका कृषकलाई नमोबुद्ध नगरपालिकाले विपद व्यस्थापन कोषबाट राहत...

Read more

अवरुद्ध बि.पी.राजमार्ग एकतर्फी रुपमा सञ्चालन

काभ्रे, रोशी गाउँपालिकाको कालढुंगामा अवरुद्ध बीपी राजमार्ग एकतर्फी सञ्चालनमा आएको छ । हिजो राति देखिको अविरल बर्षाको कारण बि.पी. राजमार्ग...

Read more

तेमालमा रासायनिक मलको वितरणलाई सहज बनाउन अन्तरक्रिया एवं छलफल हुँदै

काभ्रे, काभ्रे जिल्लाको तेमाल गाउँपालिकामा रासायनिक मलको वितरणलाई सहज एवं व्यवस्थीत गर्नका लागि अन्तरक्रिया तथा छलफल गरिने भएको छ ।...

Read more
Page 70 of 78 1 69 70 71 78