काभ्रे, सरकारले कृषि बीमाको अनुदान उपलब्ध गराउन ९५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी...
Read moreकाभ्रे, सरकारले औषधिजन्य प्रयोग गर्नको लागि गाँजा खेतीको अध्ययन गर्ने भएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षको...
Read moreकाभ्रे, रोशी गाउँपालिकाले आज १६ औँ गणतन्त्र दिवस झन्डोत्तलन दीप प्रज्वलन गरेर मनाएको छ । साथै गणतन्त्रको निम्ति आहुती दिने...
Read moreकाभ्रे, आगामी आर्थिक वर्ष २०८०÷८१ को बजेट आज सार्वजनिक हुँदैछ । दिउँसो ४ बजेका लागि बोलाइएको राष्ट्रिय सभा र प्रतिनिधि...
Read moreकाभ्रे, आज १६ औँ गणतन्त्र दिवसको अवसरमा काभ्रेपलाञ्चोक जिल्ल्लाका लोकतान्त्रिक गणतन्त्र प्राप्तिको आन्दोलनमा जीवन अर्पण गर्नुभएका शहीदका परिवारलाई सम्मान गरिने...
Read moreकाभ्रे, काभ्रे जिल्लाको रोशी गाउँपालिका वडा नं ७ मा अवस्थित रोशी माध्यामिक विद्यालयमा “शारीरिक अपाङ्गता घुम्ति शिविर”सम्पन्न भएको छ ।...
Read moreकाभ्रे, रोशी गाउँपालिका वडा नं ९ मंगलटार स्वास्थ्य चौकीमा “शारीरिक अपाङ्गता घुम्ति शिविर”सम्पन्न भएको छ । रोशी गाउँपालिकाको आयोजना ,...
Read moreकाभ्रे, नमोबुद्ध नगरपालिकाका जनप्रतिनिधीले १ बर्षमा गरेको काम र कार्यशैलीकको जिल्ला समन्वय समिति, राजनीतिक दल, नागरिक समाज लगायत सरोकारवालाले प्रशंसा...
Read moreकाभ्रे,देबराज, नयाँ जनप्रतिनिधिले कार्यभार सम्हालेको वर्ष दिन पुगेको अवसरमा नमोबुद्ध नगरपालिकाले वार्षिक उपलब्धि सार्वजनिक गरेको छ । नमोबुद्ध नगरपालिकाले आज...
Read moreकाभ्रे, रोशी गाउँपालिकाले आज एक कार्यक्रम गरि जनप्रतिनिधिहरुको १ बर्षे कार्यकालको उपलब्धि सार्बजनिक गरेको छ । यहाँ उक्त कार्यक्रममा गाउँपालिका...
Read moreसामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।
रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com
© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.