काभ्रे, नमोबुद्ध नगरपालिका क्षेत्रभित्र दर्ता नगरि संचालन भएका इन्टरनेट सेवा प्रदायकहरुलाई व्यवसाय दर्ता गर्न नमोबुद्ध नगरपालिकाले अनुरोध गरेका छ ।...
Read moreकाभ्रे, प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई उडान प्रभावित भएको छ । भिजिबिलिटी कमजोर हुँदा विमानस्थलबाट हुने आन्तरिक र...
Read moreकाभ्रे, रोशी गाउँपालिका स्तरीय फुल कन्ट्याक्ट कराँते दोस्रो रोशी कप–२०८० रोशी–६,सिपालीमा सम्पन्न भएको छ । खेलकूद प्रतियोगिता रोशी गाउँपालिकाको आर्थिक...
Read moreकाभ्रे, भकुन्डे क्षेत्रमा एरोनेट वाईफाईको सेवाबाट सेवाग्राहिहरु हैरान भएका छन् । आकाशमा मेघ गर्जन र हल्का मात्रामा पानि पर्नासाथ एरोनेट...
Read moreकाभ्रे, आज बिहानैदेखी अबरुद्ध बिपि राजमार्ग पुर्णरुपमा संन्चालनमा आएको छ । बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएपछि स्थानीयहरुले बिपि राजमार्ग...
Read moreकाभ्रे, क्षमता अभिवृद्धिको लागि काभ्रे जिल्लाका महिला पत्रकारहरुलाई ३ दिने पत्रकारिता तालिमको उद्घाटन भएको छ । नेपाल पत्रकार महासंघ काभ्रेको...
Read moreकाभ्रे, रोशी गाउँपालिका वडा नं ६ मा रहेको हिमालयन माध्यमिक विद्यालयको पुननिर्माण सम्पन्न भई हस्तान्तरण गरिएको छ । बागमती प्रदेशका...
Read moreकाभ्रे, चौकीडाँडा खहरेपाँगु सडक निर्माण तथा स्तरोन्नतीको शिलान्यास भएको छ । बाग्मती प्रदेश सरकारको खानेपानी, ऊर्जा तथा सिंचाई मन्त्री तिर्थ...
Read moreकाभ्रे, आजबाट काभ्रेपलाञ्चोक जिल्लामा दोस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिताका लागि खेलाडी छनौट सुरु भएको छ । आजबाट काभ्रेबाट विभिन्न विधाका...
Read moreकाभ्रे, वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा हुने ठगी रोक्न अनुगमन तीव्र बनाएको छ । ३ जना निर्देशकको नेतृत्वमा छुट्टा छुट्टै...
Read moreसामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।
रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com
© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.