काभ्रे, नेपालमा डेङ्गी र हैजाको सङ्क्रमण बढ्दै गएको छ । गत चार दिनमा मात्रै ७ सय २२ जनामा डेङ्गी पुष्टि...
Read moreकाभ्रे, आर्थिक बर्ष २०८०÷०८१ मा रोशी गाउँपालिका र वडा कार्यालय मार्फत सम्पादित क्रियाकलापहरूको समीक्षा गरिएको हो । गाउँपालिका अध्यक्ष दिनेश...
Read moreकाभ्रे, सम्भावित ‘महाभुकम्प’ को पूर्वतयारी गर्न जापानका प्रधानमन्त्री फुमियो किशिदाले विदेश भ्रमण रद्द गर्नुभएको छ । जापानमा सम्भावित ‘महाभुकम्प’को पूर्वतयारी...
Read moreकाभ्रे, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै सरकारी कार्यालयलाई ‘लामखुट्टे खोज र नष्ट गर’ अभियान सञ्चालन गर्न आग्रह गरेको छ ।...
Read moreकाभ्रे सरकारी अस्पतालमा डेङ्गी सङ्क्रमितहरूको उपचार निःशुल्क हुँने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलको उपस्थितिमा स्वास्थ्य प्रतिष्ठान...
Read moreकाभ्रे, ऐतिहासिक नगर काभ्रेपलाञ्चोकको पनौतीमा स्थापित सङ्ग्रहालयमा एक वर्षमा तीन हजार पाँच सय विदेशी पर्यटकले अवलोकन गरेका छन् । सङ्ग्रहालय...
Read moreकाभ्रे, भक्तपुरमा बाल्टिनको पानीमा डुबेर ११ महिने बालिकाको मृत्यु भएको छ । सूर्यविनायक नगरपालिका–१० चित्तापोलमा बाल्टिनमा भएको पानीमा डुबेर सिन्धुपाल्चोकको...
Read moreकाभ्रे, तनहुँमा डेंगु संक्रमणबाट ५० वर्षीय पुरुषको मृत्यु भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. यदुचन्द्र घिमिरेले...
Read moreकाभ्रे, काभ्रे जिल्लाको धुलिखेलमा ढलले बगाउँदा एक महिलाको मृत्यु भएको छ । धुलिखेल–५ श्रीखण्डपुरमा रहेको ढलले बगाउँदा रामेछाप खाँडादेवी गाउँपालिका...
Read moreकाभ्रे, विपी राजमार्ग अन्तर्गत काभ्रे जिल्लाको रोशी सडक खण्ड पूर्ण अवरुद्ध भएको छ । हिजोदेखि परेको अबिरल बर्षाको कारण खहरे...
Read moreसामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।
रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com
© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.