स्थानीय तह

दाप्चामा मुटुरोग सम्बन्धी विशेषज्ञसहितको स्वास्थ्य शिविर

काभ्रे, नमोबुद्ध नगरपालिका वडा नं ८ स्थित दाप्चा माध्यमिक विद्यालयमा मुटुरोग सम्बन्धी विशेषज्ञ सहितको स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।...

Read more

तिनधारे झरनाको अवलोकन भ्रमणः चार मन्त्रीसमक्ष जनप्रतिनिधिहरूले मागे विकास

रेडियो रोशी, तिनधारे झरनाको प्रवद्र्धन तथा विकासका लागि अवलोकन भ्रमण कार्यक्रममा चार मन्त्रीसमक्ष जनप्रतिनिधिहरूले बिभिन्न विकास मागेका छन् । हिजो...

Read more

तिनधारे झरनाको प्रवद्र्धन तथा विकासका लागि अवलोकन भ्रमण कार्यक्रम सम्पन्न

रेडियो रोशी, काभ्रे जिल्लाको रोशी गाउँपालिका वडा नं. २ काफलडाँडामा अवस्थित तिनधारे झरनाको प्रवद्र्धन तथा विकासका लागि अवलोकन भ्रमण कार्यक्रम...

Read more

जिल्लामा आत्महत्या न्यूनीकरणका लागि सरोकारवालाहरुसँग अन्तरक्रिया

काभ्रे, स्वस्थ्य कार्यालय काभ्रेपलाञ्चोकले मानसिक स्वास्थ्य तथा आत्महत्या न्यूनीकरण गर्नका लागि सरोकारवालाहरुसँग बृहत् छलफल एवं अन्तरक्रिया गरेको छ । आर्थिक...

Read more

कटुञ्जे प्रहरी चौकी भवन उद्धाटन

काभ्रे, रोशी गाउँपालिका वडा नं. ७ मा अवस्थित कटुञ्जे प्रहरी चौकीको नवर्निमित भवन उद्धाटन भएको छ । बुधबार एक कार्यक्रमकाबीच...

Read more

मण्डनदेउपुर नगरपालिकाद्वारा ८० जना नयाँ उद्यमी सिर्जना

काभ्रे, काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिकाले ८० जना नयाँ उद्यमी सिर्जना गरेको छ । नगरपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा चलिरहेको गरिबी...

Read more

काभ्रेको रोशीमा सुत्केरीलाई भत्ता, अविभावकको हेरचाह गर्नेलाई पुरस्कार

रेडियो रोशी, काभ्रे जिल्लाको रोशी गाउँपालिकाले सुत्केरी आमाहरूका लागि पोसिलो खानाका लागि भत्ता उपलब्ध गराउँदै आएको छ। पालिकाले ‘सुत्केरी आमा,...

Read more

प्रेस युनियन काभ्रेको सातौ जिल्ला अधिवेशन सम्पन्न

रेडियो रोशी। नेपाल प्रेस युनियन काभ्रेको ७ औ जिल्ला अधिबेशन सम्पन्न भएको छ ।सोमबार भएको अधिबेशनबाट नगेन्द्र अधिकारी लगायत कार्यसमितिलाई...

Read more

रोशीमा स्वास्थ्य सम्बन्धी बार्षिक समिक्षा गोष्टी शुरु

रेडियो रोशी÷काभ्रे, रोशी गाउँपालिका अन्तर्गत रहेको स्वास्थ्य संस्थाहरूको आर्थिक बर्ष २०७९÷०८० को बार्षिक समिक्षा गोष्ठी शुरु भएको छ । दुई...

Read more

रोशीमा लम्पि स्कीन रोगबाट मृत्यु भएका पशुवस्तुहरुको विवरण संकलन

रेडियो रोशी, काभ्रे जिल्लाको रोशी गाउँपालिकाले लम्पि स्कीन रोगका कारण मृत्यु भएका पशुवस्तुहरुको विवरण संकलन गरी राहत उपलब्ध गराउने भएको...

Read more
Page 22 of 59 1 21 22 23 59