स्थानीय तह

रोशीको ७औ कार्यपालिकावैठक सम्पन्न यस्ता छन् निर्णयहरु

आजरोशीगाउँपालिकाको ७औँ कार्यपालिका वैठक रोशीगाउँपालिकाको अध्यक्षदिनेश लामाको अध्यक्षतामा सम्पन्नभएको छ । वैठकमा स्थानीयतह संस्थागत संस्थागतक्षमता स्वमूल्यांकनकार्यविधि २०७७बमोजिमकार्यविधिमाउल्लेखित सूचकहरुको सहयोगमा लेखाजोखा...

Read more

रोशीमा मेलमिलाप सम्बन्धि आधारभूत तालिम सम्पन्न

काभ्रे, रोशि गाउँपालिकाको आयोजनामा प्राकृतिक श्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालको सहजिकरणमा सन्चालित मेलमिलाप सम्बन्धि आधारभूत तालिम आज सम्पन्न भएको छ...

Read more

तेमालको किसान सुचिकरण सहजकर्ताको नामावलि प्रकाशन

देबराज उप्रेती, तेमाल गाउँपालिकाले गाउँपालिकाभित्र किसान सुचिकरण सहजकर्ताको अन्तिम नामावलि प्रकाशन गरेको छ । यहि २५ गते बिहान १० बजे...

Read more

सि नेपालद्धारा तेमालका विभिन्न ४ विद्यालयका विद्यार्थिहरुलाई जुत्ता तथा आधारभुत सामाग्री वितरण

सि नेपाल संस्थाले काभ्रे जिल्लाको तेमाल गाउँपालिकाको विभिन्न ४ विद्यालयका बिद्यार्थिहरुलाई जुत्ता तथा आधारभुत सामाग्री वितरण गरेको छ । आज...

Read more

वडाको पूर्वाधार निर्माणको निरिक्षणमा व्यस्त वडा अध्यक्ष बिष्णु बहादुर तामाङ

काभ्रे, तेमाल बृहत खानेपानि आयोजनाको खानेपानी ट्याङ्की संरक्षणका लागि ईस्टमेट तथा स्थल निरिक्षण गरिएको छ । तेमाल गाउँपालिका वडा नं...

Read more

वडाको पूर्वाधार निर्माणको निरिक्षणमा व्यस्त वडा अध्यक्ष बिष्णु बहादुर तामाङ

काभ्रे,देबराज, काभ्रे जिल्लाको तेमाल गाउँपालिकामा निर्माण हुँदै गरेको तेमाल बृहत खानेपानि आयोजनाको ईस्टमेट तथा स्थल निरिक्षण गरिएको छ । तेमाल...

Read more

पाँचखालका विद्यालयहरुमा प्रविधिमैत्री सामग्री हस्तान्तरण

काभ्रे, पाँचखाल नगरपालिकाको समन्वय तथा उज्यालो नेपालको सहयोगमा पाँचखालका विद्यालयहरुमा प्रविधिमैत्री सामग्री हस्तान्तरण गरिएको छ । एक कार्यक्रमका बिच पाँचखाल...

Read more

पिन्थली ( बनखु सडकमा ठेकेदारको लापरबाही उपाध्यक्ष वाइबाद्वारा लापरबाही नगर्न चेतावनी

पिन्थली, रजबास, बनखु सडक अन्तरर्गत बुद्धपार्क पिन्थली बिचको खण्डमा भैरहेको काममा ठेकेदारको चरम लापरवाही देखिएको पछि स्थानीय बासी राम लामाले...

Read more

नमोबुद्धको दोस्रो नगर सभाको दोस्रो अधिवेशन सम्पन्न

काभ्रे, नमोबुद्ध नगरपालिकाको दोस्रो नगर सभाको दोस्रो अधिवेशन सम्पन्न भएको छ ।अधिवेशनले नगरपालिकाको ऐतिहासिक नमोबुद्ध मन्दिर परिसरलाई विश्व सम्पदा सूचीमा...

Read more

नमोबुद्ध वडा नं.१ का १७ जना महिलाहरुलाई सेनेटरी प्याड निर्माण सम्बन्धि सिप विकास तालिम

काभ्रे,देबराज, नमोबुद्व नगरपालिका वडा नं.१ महिलाहरुका लागि सेनेटरी प्याड निर्माण सम्बन्धि सिप विकास तालिम संचालन गरिएको छ । नगरपालिका वडा...

Read more
Page 53 of 59 1 52 53 54 59