देबराज,काभ्रेः काभ्रे जिल्लाको रोशी गाउँपालिकामा भूउपयोग कार्यान्वयन समितिको बैठक सम्पन्न भएको छ । गाँउपालीका अध्यक्ष दिनेश लामाको अध्यक्षतामा आज भूउपयोग...
Read moreदेब, काभ्रेः नमोबुद्ध नगरपालिका वडा नं २ बुच्चाकोट स्थित टटलेटारमा निर्माणाधिन अवस्थामा रहेको पार्कोटे –टटलेटार खानेपानी तथा सरसफाई आयोजनाको नगरप्रमुख...
Read moreकाभ्रे“मेरो स्वास्थ्य मेरो जिम्मेवारी” भन्ने मूल नाराका साथमा आज रोशी गाउँपालिकाको सभाहलमा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुलाई आयुर्वेद सम्बन्धि सचेतना कार्यक्रम...
Read moreकाभ्रे, काभ्रे जिल्लाको बेथानचोक गाउँपालिका वडा नं. ३ अन्तर्गत नारायणस्थान क्षेत्रमा केवलकार स्थापनाका लागि सम्भाव्यता अध्ययन गरिएको छ । हिजो...
Read moreकाभ्रे, काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिकामा मरेका पशुहरुमा रेबिज संक्रमण नभएको पुस्टि भएको छ । नगरभित्रका गाईहरु एकाएक गाई मर्न थालेपछि...
Read moreकाभ्रे, काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिकालाई बालमैत्री नगर घोषणाका लागि कार्य योजना निर्माण गरिएको छ । नगरपालिकाले बालमैत्री नगरपालिकाका लागि १३...
Read moreकाभ्रे, काभ्रेको मण्डनदेउपुर नगरपालिकाले योजना सम्झौता गर्न आग्रह गरेको छ । नगरपालिकाको नगर सभाको ११ औं अधिवेशनबाट स्वीकृत भएको आर्थिक...
Read moreकाभ्रे, बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले बेथानचोक गाउँपालिका दिगो विकासको यात्रामा लम्किएको बताउनुभएको छ । आज च्याम्राङबेंसीमा रहेको चक्रेश्वर बचत...
Read moreकाभ्रे, काभ्रेपलान्चोक जिल्ला बेथानचोक गाउँपालिका वडा नम्बर ६ का वडाअध्यक्ष बिष्णु तामाङ जनताका हरेक सुख दुःख का सारथि बन्नुभएको छ...
Read moreप्रतिनिधि सभा काभ्रे क्षेत्र नं १ बाट माओवादी केन्द्रका नेता सूर्यमान दोङ लालध्वज विजयी भएका छन ।माओवादी, नेपाली कांग्रेस, नेकपा...
Read more
सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।
रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com
© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.