स्थानीय तह

रोशीमा सचेतना मूलक लोक दोहोरी प्रतियोगिता मार्फत लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान शुभारम्भ

रोशीरोशी गाउँपालिकाको सभाहलमा सचेतना मूलक लोक दोहोरी प्रतियोगिता मार्फत लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको शुभारम्भ भएको छ । रोशी...

Read more

रोशीको उत्कृष्ट बालशिक्षा शिक्षकको अवार्ड अनिता लामालाई

काभ्रेरोशी गाउँपालिका भरिको उत्कृष्ट बालशिक्षा शिक्षकको अवार्ड अनिता लामाले प्राप्त गर्न सफल भएको छ । रोशीUFPFKFLNSFSF सहयोगमा नाङ्शाल यशोसियसन नेपालद्धारा...

Read more

काभ्रे १(ख) मा तिर्थ लामा ३ मतले बिजयी

काभ्रे प्रतिनिधिसभा १ को प्रदेशसभा २ बाट नेपाली कांग्रेसका तिर्थ बहादुर लामा विजयी भएका छन ।कांग्रेस,माओवादी,नेकपा एकिकृत समाजबादी लगायत दलहरु...

Read more

काभ्रे–१ (क) मा माओवादी केन्द्रका रत्न ढकाल भारी मतका साथ विजयी

काभ्रे, काभ्रेको प्रतिनिधिसभा क्षेत्र १ प्रदेशसभा क को सदस्यमा नेकपा (माओवादी केन्द्र) का रत्न ढकाल भारी मतका साथ विजयी हुनुभएको...

Read more

रोशी ११ भिमखोरीमा माने बिगुर खानेपानी योजना सम्पन्न

काभ्रे, रोशी गाउँपालिका ११ भिमखोरीमा माने बिगुर खानेपानी योजना सम्पन्न भएको छ । बिकाश बेल्जीयम र सा चामो स्पोर फ्रान्सको...

Read more

स्वतन्त्र उम्मेदवार कणेलले लोकतान्त्रिक–बाम गठबन्धनलाई सघाउने

कात्तिकेदेउरालीप्रतिनिधी सभा क्षेत्र नं १ मा स्वतन्त्र उम्मेदवारी दिएका माधवप्रसाद कंडेलले लोकतान्त्रिक – बाम गठबन्धनलाई सघाउने घोषणा गरेका छन् ।गठबन्धनले...

Read more

दल तथा उम्मेदवारले आफूहरूको एजेण्डामा चासो राख्न पर्ने काभ्रेका विद्यार्थीको माग

भकुण्डेबेसीदल तथा उम्मेदवारले आफूहरूको एजेण्डामा चासो देखाउनु पर्ने काभ्रेपलाञ्चोकका विद्यार्थीको माग रहेका छन् । चुनाव नजिकिएसँगै नागरिकले आ–आफ्नो क्षेत्रका लागि...

Read more

काभ्रेमा निर्वाचन तयारी अन्तिम चरणमा

काभ्रे, काभ्रेमा मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि चुनावी तयारी अन्तिम चरणमा पुगेको छ । निर्वाचन सहजीकरणका...

Read more

नेपाली कांग्रेसको पनौती–काठमाडौं सम्पर्क समिति पुनर्गठन

काभ्रे, नेपाली कांग्रेसको पनौती–काठमाडौं सम्पर्क समिति पुनर्गठन गरिएको छ । आज पनौती नगरपालिका वडा नं ३ का वडा अध्यक्ष भगवान...

Read more

“सिँगो काभ्रेली माथि लागेको भ्रष्टचारको दाग पखाल्न मेरो उम्मेदवारी”– शिव प्रसाद हुमागाई

काभ्रे, काभ्रे प्रतिनिधि सभा निर्वाच क्षेत्र नम्बर २ मा लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवार शिव प्रसाद हुमागाईले सिँगो काभ्रेली माथि...

Read more
Page 56 of 59 1 55 56 57 59