काभ्रेडेंगु लागेर अस्पतालमा उपचाररत सुर्यमान दोङ ‘लालध्वज’लाई नेपाली कांग्रेसका जिल्ला सभापति तिर्थ लामाले भेट गरेका छन् । काभ्रे क्षेत्र नं...
Read moreकाभ्रे, स्थानीय तह निर्वाचनका क्रममा पार्टी अनुशासन उल्लंघन गरेका एवं कारबाहीको प्रकृयामा रहेका बिद्रोहिहरुलाई नेपाली कांग्रेसले फुकुवा गरेको छ ।...
Read moreकाभ्रे, दशैंको अवधिभर काभ्रेमा टिपर सञ्चालनमा रोक लगाउने निर्णय भएको छ । असोज १४ गतेदेखि २४ गतेसम्म टिपर सञ्चालनमा रोक...
Read moreकाभ्रे, काभ्रे जिल्लाको मण्डनदेउपुर नगरपालिकाले बिग्रीएका सडक मर्मत संभारको लागि सबै वडामा JCB परिचालन गरेको छ। नगरपालिकाको असोज ११ गते...
Read moreकाभ्रे,देबराज उप्रेती, रोशी गाउँपालिका वडा नम्बर ११ मेर्पा गाउँनै उज्यालोमय बनेको छ । हिजो (बिहिबार) रास्ट्रिय बिद्युत लाइन प्रसारणको उद्घघाटन...
Read moreकाभ्रे,देबराज उप्रेती, काभ्रे जिल्लाको रोशी गाउँपालिकामा बिग्रिएका सडक मर्मत एवं सरसफाईका कार्यहरु धमाधम भईरहेको छ । नेपालीहरुको महान पर्व दशैै...
Read moreकाभ्रे, नेपाली कांग्रेस काभ्रे प्रतिनिधि सभा १ को प्रदेश सभा ‘क’ बाट समानुपातिकको बन्द सूचीमा शंख बुद्ध लामा र सरस्वती...
Read moreकाभ्रे, निर्वाचन आयोगले काभ्रेको बिभिन्न पालिकाहरुबाट चुनाव खर्च बिवरण नबुझाउने ४५ जना उमेदवारहरुलाई जरिबाना तोकेको छ । आयोगले खर्च बिवरण...
Read moreकाभ्रे, नेपाली कांग्रेस तेमाल–काठमाडौं सम्पर्क समिती गठन भएको छ । नेपाली कांग्रेस तेमाल गाउँपालिका सभापति ज्ञान बहादुर मोक्तानको सभापतित्वामा संबिधानसभा...
Read moreकाभ्रे, फ्रान्सको माथिल्लो सदनका दुई जना सदस्यले नमोबुद्ध नगरपालिका–२ मा सञ्चालित जलवायु अनुकुलन समाधान कार्यक्रम अबलोकन गरेका छन् । सो...
Read more
सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।
रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com
© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.