काभ्रे, काभ्रे जिल्लाको मुख्य ब्यापारिक केन्द्र बनेपामा रैथाने खाना महोत्सव हुने भएको छ । जिल्लामा व्यवसाय प्रवर्द्धनमा मद्दत पुर्याउने उद्देश्यले...
Read moreकाभ्रे, आज बागमती प्रदेश सहित ४ प्रदेशमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको...
Read moreकाभ्रे, आज अन्तर्राष्ट्रिय नर्स दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । ‘लेडी विथ द ल्याम्प’ को उपनामले चिनिने फ्लोरेन्स...
Read moreकाभ्रे, काठमाडौंको बत्तीसपुतली स्थित कुमारी मार्गमा हिजो राति एक युवकको चक्कु प्रहारबाट हत्या भएको छ । मोरङको शनिश्चरे नगरपालिका–९ स्थायी...
Read moreकाभ्रे, रोशी गाउँपालिकामा ‘सहकार्य परियोजना’ सुरु भएको छ । सिबिएम ग्लोबलको आर्थिक सहयोगमा स्रोत ब्यवस्थापन तथा ग्रामीण सशक्तिकरण केन्द्र (रिमरेक)...
Read moreकाभ्रे, पाँचखालको जंगलमा जलेको अवस्थामा मृत लाश फेला परेको बिषयमा प्रहरीले अनुसन्धान अघि बढाएको छ । आज जिल्लाको पाँचखाल नगरपालिका...
Read moreकाभ्रे, पाँचखालको जंगलमा जलेको अवस्थामा मृत लाश फेला परेको बिषयमा प्रहरीले अनुसन्धान अघि बढाएको छ । आज जिल्लाको पाँचखाल नगरपालिका...
Read moreकाभ्रे, सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–८ ले एकल महिलाहरुको आयआर्जन बढाउन उन्नत जातका पाडी बितरण गरेको छ । पहिलो चरणमा आठ जना...
Read moreकाभ्रे, सङ्घीय संसद्अन्तर्गत प्रतिनिधि सभा र राष्ट्रिय सभाको बजेट अधिवेशन आजबाट सुरु हुँदैछ । नयाँबानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा दिउँसो २...
Read moreकाभ्रे, खाजा खान लाने बहानामा पोखराको अमरसिंहमा सामूहिक बलात्कार गर्ने ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चन्द्रबहादुर थापा,...
Read moreसामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।
रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com
© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.