Latest Post

राष्ट्रपति बिद्यादेवी भण्डारीद्धारा नालामा नवनिर्मित नेपालमै पहिलो दश अवतार ब्रह्माको अनावरण

राष्ट्रपति बिद्यादेवी भण्डारीद्धारा नालामा नवनिर्मित नेपालमै पहिलो दश अवतार ब्रह्माको अनावरण

काभ्रे, रास्ट्रपति बिद्यादेवी भण्डारीले नेपालमै पहिलो बनेको दश अवतारसहितको ४० फिट अग्लो ब्रह्माको प्रतिमाको अनावरण गर्नुभएको छ । आज (शनिबार)...

खानीखोलाको फूलडाँडामा गाडी दुर्घटना

खानीखोलाको फूलडाँडामा गाडी दुर्घटना

काभ्रे, काभ्रे जिल्लाको खानीखोला गाउँपालिका वडा नम्बर ४ फूलडाँडामा विद्यूतका इन्जिनियर बोकेको गाडी दुर्घटनामा परेको छ । बागमती प्रदेश ०१–०२८...

रोशी गाउँपालिकाको गाउँ सभाको १२औं अधिवेशन सम्पन्न

रोशी गाउँपालिकाको गाउँ सभाको १२औं अधिवेशन सम्पन्न

काभ्रे, रोशी गाउँपालिका, गाउँ सभाको १२ अधिवेशन आज गाउँपालिका अध्यक्ष दिनेश लामाको सभाध्यक्षतामा सम्पन्न भएको छ । उपाध्यक्ष मिमबहादुर वाईवाद्धारा...

तेमालमा संचालित निःशुल्क आँखा शिविरमा ४५० जनाको आँखा परिक्षण,४४ जनाको सफल शल्यक्रिया

तेमालमा संचालित निःशुल्क आँखा शिविरमा ४५० जनाको आँखा परिक्षण,४४ जनाको सफल शल्यक्रिया

काभ्रे, काभ्रे जिल्लाको तेमाल गाउँपालिकामा संचालित निःशुल्क अपरेशन सहितको आँखा शिविर समापन भएको छ । तेमाल गाउँपालिकाको आयोजना एवं लायन्स...

उपाध्यक्ष दलमान थोकरद्वारा कृषकलाई कृषि सामाग्री वितरण

उपाध्यक्ष दलमान थोकरद्वारा कृषकलाई कृषि सामाग्री वितरण

काभ्रे, तेमाल गाउँपालिका उपाध्यक्ष दलमान थोकरले बिहिबार (हिजो) गाउँपालिका भित्रका कृषकहरुलाई आवश्यक विभिन्न कृषि सामाग्री वितरण गर्नुभएको छ । तेमाल...

वडाध्यक्ष तिमल्सिनाबाट च्याम्राङवेसीमा विद्यार्थिहरुलाई झोला वितरण

वडाध्यक्ष तिमल्सिनाबाट च्याम्राङवेसीमा विद्यार्थिहरुलाई झोला वितरण

काभ्रे, बेथानचोक गाउँपालिका वडा नं.१ च्याम्राङवेसीस्थित श्री त्रिवेणी प्राथमिक विद्यालयका विद्यार्थिहरुलाई झोला वितरण गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि एवं...

राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान लामिछाने आज रिहा हुँदै

राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान लामिछाने आज रिहा हुँदै

काभ्रे, नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछाने आज रिहा हुँदै हुनुहुन्छ । उच्च अदालत पाटनले हिजो सन्दिपलाई २० लाख...

भोली रोशीगाउँपालिकाको सेवा बन्द हुने

भोली रोशीगाउँपालिकाको सेवा बन्द हुने

रोशीगाउँपालिकाको १२ औ अधिवेशनभोलीमिति २०७९ पौष २९ गते हुने भएकोले उक्त १ दिनगाउँकार्यपालिकाको कार्यालय र वडा कार्यालय समेतमाअत्यावश्य सेवाबाहेककाअन्य सेवाप्रवाहबन्दहुने...

रोशीको ७औ कार्यपालिकावैठक सम्पन्न यस्ता छन् निर्णयहरु

रोशीको ७औ कार्यपालिकावैठक सम्पन्न यस्ता छन् निर्णयहरु

आजरोशीगाउँपालिकाको ७औँ कार्यपालिका वैठक रोशीगाउँपालिकाको अध्यक्षदिनेश लामाको अध्यक्षतामा सम्पन्नभएको छ । वैठकमा स्थानीयतह संस्थागत संस्थागतक्षमता स्वमूल्यांकनकार्यविधि २०७७बमोजिमकार्यविधिमाउल्लेखित सूचकहरुको सहयोगमा लेखाजोखा...

Page 194 of 226 1 193 194 195 226

On Air

no events found

Up Coming Program

no events found

Don't miss it