मेयर कप फुटबल खेलाडीलाई रत्नकुशले जर्सी सहयोग गरे
माघ ८,२०७७,काभ्रे/पाँचखाल नगरपालिकामा भईरहेको मेयर कप फुटबल प्रतियोगिताका खेलाडीहरुलाई युवा व्यवसायी रत्नकुश रंजितले जर्सी सहयोग गरेका छन् । आज एक कार्यक्रमका बिच रंजितले बनेपा फुटबल क्लबका खेलाडिहरुलाई जर्सी सहयोग गरेका हुन् । खेलाडिहरु पाँचखालमा भईरहेको मेयर कप फुटबल प्रतियोगिता खेल्नका[Read More…]