रोशी प्रोफाईल

तेमाल ७ का ११ बर्षीय व्लड क्यान्सर पीडित मोक्तानलाई नेपाली कांग्रेस काभ्रेको सहयोग

काभ्रे, नेपाली कांग्रेस काभ्रेले तेमालका व्लड क्यान्सर पीडित ११ बर्षीय अंकितकुमार मोक्तानको परिवारलाई सहयोग रकम हस्तान्तरण गरेको छ । काभ्रे...

Read more

धुलिखेलमा योग तथा पुर्वकर्म सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

काभ्रे, काभ्रे जिल्लाको धुलिखेलमा योग तथा पुर्वकर्म सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । जिसस प्रमुख काभ्रेका दीपककुमार गौतमको प्रमुख...

Read more

सीता दाहालको मृत्यु पछि आजका सबै राजनीतिक गतिविधि ठप्प

काभ्रे, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको निधन भएपछि आज राजनीतिक गतिविधि ठप्प भएका छन् । आज बिहान ८...

Read more

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन

काभ्रे, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उँहाको आज बिहान नर्भिक अस्पतालमा निधन भएको हो...

Read more

वीपी राजमार्ग अन्तर्गत धुलिखेल सडकखण्डमा स्थानीयको अवरोध

काभ्रे, वीपी राजमार्ग अन्तर्गत धुलिखेल सडकखण्डको सुन्दर बस्तीमा स्थानीयहरुले राजमार्ग अवरोध गरेका छन् । सडक निर्माणको क्रममा अत्याधिक धुलो उडेको...

Read more

मनाङ एयरको सम्पर्कविहीन हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा फेला

काभ्रे, सोलुखुम्बुबाट काठमाडौंका लागि उउको मनाङ एयरको हेलिकोप्टर लामजुरामा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । लिखु पिके गाउँपालिकाका अध्यक्ष मिना...

Read more

पनौती नगरपालिकाले ल्यायो १ अर्ब ५० करोड रुपैया बराबरकोे बजेट

काभ्रे, काभ्रे जिल्लाको पनौती नगरपालिकाले आ.व २०८०÷२०८१ को लागि १ अर्ब ५० करोड रुपैया बराबरकोे बजेट प्रस्तुत गरेको छ ।...

Read more

SEE उत्कृष्ट नतिजा हासिल गर्ने ३ विद्यार्थीलाई रोशीले ग¥यो नगद सहित सम्मान

यस वर्ष २०७९÷८० सालको SEE परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने ३ विद्यार्थीहरुलाई प्रोत्साहन स्वरुप नगद सहित सम्मान गरेको छ ।...

Read more

मन्त्री लामाको विपक्षीबाट समेत कार्यशैलीको प्रशंसाः न्यायपूर्वक बजेट विनियोजन गरेको एमाले लगायत दलका सांसदको भनाई

काभ्रे, बागमती प्रदेशका मन्त्री तीर्थ लामाको कार्यशैलीको प्रमुख प्रतिपक्षी दल नेकपा एमाले लगायत दलका सांसदले प्रशंसा गरेका छन् । बागमती...

Read more

मन्त्री लामाको विपक्षीबाट समेत कार्यशैलीको प्रशंसाः न्यायपूर्वक बजेट विनियोजन गरेको एमाले लगायत दलका सांसदको भनाई

काभ्रे, बागमती प्रदेशका मन्त्री तीर्थ लामाको कार्यशैलीको प्रमुख प्रतिपक्षी दल नेकपा एमाले लगायत दलका सांसदले प्रशंसा गरेका छन् । बागमती...

Read more
Page 118 of 189 1 117 118 119 189