रोशी प्रोफाईल

अपराधिक गतिविधि रोकथाम गर्न रोशी गाउँपालिकाको प्रयास

काभ्रे, काभ्रे जिल्लाको रोशी गाउँपालिकाले अपराधिक गतिविधि रोकथाम गर्न बिभिन्न प्रयारहरु गर्ने भएको छ । रोशी गाउँपालिकाको वि.पि. राजमार्ग आसपासमा...

Read more

प्रजिअ अमरदीप सुनुवार नेतृत्वको अनुगमन समितिद्धारा बनेपा बजार अनुगमन

काभ्रे, काभ्रे जिल्लाको मुख्य ब्यापारिक केन्द्र बनेपाको पसलहरुमा आकस्मिक अनुगमन गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवार नेतृत्वको...

Read more

तेमालमा स्थानीय पाठ्यक्रम निर्माण सम्बन्धी एक दिने सुझाव संकलन तथा परामर्श

काभ्रे,देबराज उप्रेती, काभ्रे जिल्लाको तेमाल गाउँपालिकामा स्थानीय पाठ्यक्रम निर्माण सम्बन्धि एक दिने सुझाव संकलन तथा परामर्श सम्पन्न भएको छ ।...

Read more

काभ्रेको पूर्वी प्रवेशद्धार रोशी ९ मङ्गलटारमा सप्ताहव्यापी १०औँ राष्ट्रिय पोल्ट्री दिवस सम्पन्न

काभ्रे,देबराज उप्रेती, सप्ताहव्यापी १०औँ राष्ट्रिय पोल्ट्री दिवस आज सम्पन्न भएको छ । पुस १७ गतेबाट बिभिन्न स्थानमा विभिन्न कार्यक्रमको आयोजना...

Read more

खहरेपागुमा एकदिने निःशुल्क आँखा शिविर सम्पन्न

काभ्रे, रोशी गाउँपालिका वडा नं १ खहरेपागुमा आज एकदिने निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । शिविरमा २८८ जनाले आँखा...

Read more

नेपाल शिक्षक संघ तेमाल गाउँपालिका कार्य समितिको दोस्रो गाउँ पालिका स्तरीय अधिवेशन सम्पन्न

काभ्रे,देबराज, “स्थानीय तहको क्रियाशीलता,शिक्षक संघको सफलता” भन्ने मुल नाराका साथ नेपाल शिक्षक संघ तेमाल गाउँपालिका कार्य समितिको दोस्रो गाउँपालिका स्तरीय...

Read more

नेपाल शिक्षक संघ नमोबुद्धको अध्यक्षमा दिनेशप्रसाद अधिकारी पुनः सर्वसम्मत

काभ्रे,नेपाल शिक्षक संघ नमोबुद्धको अध्यक्षमा दिनेशप्रसाद अधिकारी पुनः सर्वसम्मत हुनुभएको छ । हिजो (शुक्रबार) भएको दोस्रो नगर अधिवेशनले अधिकारीको नेतृत्वमा...

Read more

तेमाल गाउँपालिकाले स्थानीय पाठ्यक्रम निर्माण गर्दै

देबराज, काभ्रे जिल्लाको तेमाल गाउँपालिकाले स्थानीय पाठ्यक्रम निर्माण गर्ने भएको छ । गाउँपालिकाभित्र संन्चालित सामुदायिक बिद्यालयहरु कक्षा १ देखि ८...

Read more

तेमालमा नसर्ने रोग सम्बन्धि निःशुल्क स्वास्थ्य तथा ल्याब परिक्षण शिविर वडा नं. १ मा सम्पन्न

काभ्रे, तेमाल गाउँपालिकामा संचालित नसर्ने रोग सम्बन्धि निःशुल्क स्वास्थ्य तथा ल्याप परिक्षण शिविर वडा नं. १ मा सम्पन्न भएको छ...

Read more
Page 162 of 189 1 161 162 163 189