रोशी गाउँपालिकाको आयोजनामा महिला तथा प्रजनन स्वास्थ्य सम्बन्धि निःशुल्क शिविर हुने भएको छ । रोशी गाउँपालिका वडा नं. ९ स्थित...
Read moreकाभ्रे, आर्थिक बर्ष २०८०÷८१ को योजना तर्जुमा गर्न नमोबुद्ध नगरपालिकामा बाल भेला गरिएको छ । बालमैत्री नगर घोषणाको तयारीमा जुटेको...
Read moreकाभ्रे, नेपाली कांग्रेस काभ्रेका कोषाध्यक्ष जगन्नाथ गिरिले आज पनौती जात्रा २०८० को अवसर पारेर ९० थान टिसर्ट वितरण गर्नु भएको...
Read moreकाभ्रे, रोशी गाउँपालिकाको बाहौं कार्यपालिका बैठक गाउँपालिका अध्यक्ष दिनेश लामाको अध्यक्षतामा सम्पन्न भएको छ । वैठकमा रोशी गाउँपालिकाको यातायात गुरुयोजना,...
Read moreकाभ्रे, बेथानचोक गाउँपालिकाले गाउँसभाको तयारी गर्ने क्रममा पालिकाबाहसीहरुसँग सुझाव मागेको छ । एक सूचनामार्फत गाउँपालिकाले योजना कार्यक्रमसम्बधि लिखित सुझाव उपलब्ध...
Read moreकाभ्रे, नमोबुद्ध नगरपालिका–४ स्थित मेथिनकोट अस्पतालमा पर्याप्त भौतिक संरचना, दक्ष जनशक्ति र आर्थिक अभाव हुँदा सेवा प्रवाह गर्न समस्या देखिएको...
Read moreकाभ्रे, १६ औं गणतन्त्र दिवसको अवसरमा हिजो (सोमबार) काभ्रे जिल्लामा रहेका शहीद परिवारलाई सम्मान गरिएको छ । जिल्ला समन्वय समिति...
Read moreकाभ्रे, रोशी गाउँपालिकाले आज १६ औँ गणतन्त्र दिवस झन्डोत्तलन दीप प्रज्वलन गरेर मनाएको छ । साथै गणतन्त्रको निम्ति आहुती दिने...
Read moreकाभ्रे, काभ्रे जिल्लाको रोशी गाउँपालिका वडा नं ७ मा अवस्थित रोशी माध्यामिक विद्यालयमा “शारीरिक अपाङ्गता घुम्ति शिविर”सम्पन्न भएको छ ।...
Read moreकाभ्रे, रोशी गाउँपालिका वडा नं ९ मंगलटार स्वास्थ्य चौकीमा “शारीरिक अपाङ्गता घुम्ति शिविर”सम्पन्न भएको छ । रोशी गाउँपालिकाको आयोजना ,...
Read moreसामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।
रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com
© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.