काभ्रे, नमोबुद्ध नगरपालिकाको दोस्रो नगर सभाको दोस्रो अधिवेशन सम्पन्न भएको छ ।अधिवेशनले नगरपालिकाको ऐतिहासिक नमोबुद्ध मन्दिर परिसरलाई विश्व सम्पदा सूचीमा...
Read moreकाभ्रे,देबराज, नमोबुद्व नगरपालिका वडा नं.१ महिलाहरुका लागि सेनेटरी प्याड निर्माण सम्बन्धि सिप विकास तालिम संचालन गरिएको छ । नगरपालिका वडा...
Read moreकाभ्रे, बेथानचोक गाउँपालिकामा १० शैयाको आधारभूत अस्पतालको एक कार्यक्रमबीच गाउँपालिका अध्यक्ष भगवान अधिकारीले शिलान्यास गर्नु भएको छ । बेथानचोक गाउँपालिकाको...
Read moreकाभ्रे,देबराज, काभ्रे जिल्लाको तेमाल गाउँपालिकामा निःशुल्क अपरेशन सहितको आँखा शिविर संचालन हुने भएको छ । तेमाल गाउँपालिकाको आयोजना एवं लायन्स...
Read more“विवादको साटो मेलमिलापको बाटो” भन्ने मूलनाराका साथमा आजबाट रोशीको मेलमिलापकर्ताहरुलाई मेलमिलाप सम्बन्धिआधारभूततालिम सुरुवातभएको छ । रोशीगाउँपालिकाको न्यायिक समितिको संयोजकमिमबहादुर वाईवा,...
Read more“स्वदेशमा नै रोजगारी गरौँ, वैदेशिक रोजगारीमाजाने नै भए सहि सूचनालिएर र सीपसिकेर मात्रजाऔ” भन्ने मूलभनाईका साथ रोशीगाउँपालिकाको वडा नम्बर ७जुगेपानीमाआजवित्तिय...
Read moreकाभ्रे, नमोबुद्ध नगरपालिका –३, दाहालचौरमा कृषि उत्पादन भण्डारणका लागि शीत भण्डार (कोल्ड स्टोर) निर्माण थालिएको छ । उक्त शीत भण्डार...
Read moreकाभ्रे, काभ्रे जिल्लाको रोशी गाउँपालिकाकामा गरिब परिवारलाई परिचयपत्र वितरण गरिएको छ । गाउँपालिका अध्यक्ष दिनेश लामा र उपाध्यक्ष मिम बहादुर...
Read moreकाभ्रे, काभ्रे जिल्लाको रोशी गाउँपालिकाले अपराधिक गतिविधि रोकथाम गर्न बिभिन्न प्रयारहरु गर्ने भएको छ । रोशी गाउँपालिकाको वि.पि. राजमार्ग आसपासमा...
Read moreकाभ्रे, काभ्रे जिल्लाको मुख्य ब्यापारिक केन्द्र बनेपाको पसलहरुमा आकस्मिक अनुगमन गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवार नेतृत्वको...
Read moreसामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।
रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com
© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.