काभ्रे,रेडियो रोशी, रोशी गाउँपालिका–३ स्थित श्री शिखर बचत तथा ऋण सहकारी संस्था लि. को चौधौं बार्षिक साधारणसभा सम्पन्न भएको छ...
Read moreकाभ्रे, नमोबुद्ध नगरपालिका वडा नं ६ स्थित भगवती प्राथमिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामाग्री तथा न्यानो कपडा वितरण गरीएको छ ।...
Read moreकाभ्रे, नमोबुद्ध नगरपालिकाको दोस्रो नगर सभाको चौथो (हिउँदे) अधिवेशनले ‘नमोबुद्ध नगरपालिका जनस्वास्थ्य सेवा विद्येयक, २०८०’ पारित गरेको छ ।आज बिहिबार...
Read moreकाभ्रे, पाकेटमारीमा संलग्न रहेको आरोपमा प्रहरीले काभ्रेका एक सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–५...
Read moreकाभ्रे,रेडियो रोशी, नमोबुद्ध नगरपालिका र रोशी गाउँपालिका भेगका १०० भन्दा बढि मजदुरहरुको निःशुल्क स्वास्थ्य परिक्षण गरीएको छ । स्वास्थ्य कार्यालय...
Read moreकाभ्रे,रेडियो रोशी,नमोबुद्ध नगरपालिका र रोशी गाउँपालिका भेगका १०० भन्दा बढि मजदुरहरुको निःशुल्क स्वास्थ्य परिक्षण गरीएको छ । स्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोक...
Read moreकाभ्रे,रेडियो रोशी, नमोबुद्ध नगरपालिका र रोशी गाउँपालिका भेगका १०० भन्दा बढि मजदुरहरुको निःशुल्क स्वास्थ्य परिक्षण गरीएको छ । स्वास्थ्य कार्यालय...
Read moreकाभ्रे, काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिका र रोशी गाउँपालिका भेगका मजदुरहरुको भकुन्डेबेशी बजारमा निःशुल्क स्वास्थ्य परिक्षण गरिने भएको छ । नमोबुद्ध...
Read moreकाभ्रे, काभ्रेपलाञ्चोक जिल्लाको मेथिनकोट अस्पतालमा आपतकालीन अवस्थाको व्यवस्थापनका लागि पूर्वअभ्यास (ड्रिल) गरिएको छ । हिजो मेथिनकोट अस्पतालको आयोजनामा तथा धुलिखेल...
Read moreकाभ्रे, नमोबुद्ध नगरपालिका वडा नं ७ भकुण्डेबेशीमा अवस्थित श्री नव प्रतिभा अङ्ग्रेजी माध्यमिक विद्यालयमा खेलकुद सप्ताहको समुद्घाटन भएको छ ।...
Read more
सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।
रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com
© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.